'मिचौङ्ग' आँधी कमजोर हुँदा चिसियो उपत्यका, तीन दिनसम्म यस्तै रहने
भारतकाे आन्ध्र प्रदेशबाट सुरु भएको 'मिचौङ्ग' चक्रवात कमजोर हुँदै गर्दा त्यसको प्रभाव नेपालको राजधानीसम्म आइपुगेको छ।
भारतकाे आन्ध्र प्रदेशबाट सुरु भएको 'मिचौङ्ग' चक्रवात कमजोर हुँदै गर्दा त्यसको प्रभाव नेपालको राजधानीसम्म आइपुगेको छ।
महाशाखाका अनुसार हाल नेपालमा पश्चिमी वायुको साथै भारतको आन्ध्र प्रदेश आसपास रहेको मिचौङ्ग नामक समुद्री आँधीकाको आंशिक प्रभाव देखिएको छ।
भारतको समुद्रमा देखिएको मिचौङ्ग आँधीको प्रभाव नेपालमा पनि देखिएको छ।