९ असार २०८१ आइतबार
image/svg+xml

एनसेल दुई विधामा सम्मानित

एनसेल आजियाटा लिमिटेड ‘एसियन टेलिकम अवार्ड २०२२’ को ‘टेलिकम कम्पनी अफ द इयर’ र ‘इन्फ्रास्ट्रक्चर इनिसिएटिभ अफ द इयर’ विधामा सम्मानित भएको छ।

एनसेलको स्वास्थ्य पहल सम्मानित

एनसेल आजियाटा लिमिटेडले धुलिखेल अस्पतालसँगको सहकार्यमा सञ्चालन गरेको टेलिमेडिसिन र स्वास्थ्य सूचना कार्यक्रम दुईवटा प्रतिष्ठित अन्तर्राष्ट्रिय अवार्डबाट सम्मानित भएको छ।

एनसेलको चाडपर्व योजना

एनसेल आजियाटा लिमिटेडले चाडपर्वलक्षित विभिन्न योजना ल्याएको छ। जसअन्तर्गत एनसेलले पे एज यु गो (पेजी) डेटा शुल्कलाई घटाई प्रतिएमबी एक रूपैयाँ बनाएको छ र ग्राहकले ५० वा सोभन्दा बढीको रिचार्जमा बोनस ब्यालेन्स वा डेटा पाउनेछन्।

‘जिबिओ अवार्ड २०२१’ का दुई विधामा एनसेल पुरस्कृत

एनसेल आजियाटाले प्रतिष्ठित ‘ग्लोबल बिजनेस आउटलुक (जिबिओ) अवार्ड २०२१’ का दुई विधामा पुरस्कार जितेर विश्वबजार र प्रविधिको क्षेत्रमा नेपालको नाम राख्न सफल भएको छ।

एनसेल ‘ग्लोबल बिजनेस आउटलुक अवार्ड २०२१’ का दुई विधामा पुरस्कृत

एनसेल आजियाटा लिमिटेड (पहिले एनसेल प्राइभेट लिमिटेड) ले प्रतिष्ठित ‘ग्लोबल बिजनेस आउटलुक (जीबीओ) अवार्ड २०२१’ का दुई विधामा पुरस्कार जितेर विश्वबजार र प्रविधिको क्षेत्रमा नेपालको नाम राख्न सफल भएको छ।

एनसेल र धुलिखेल अस्पतालको सहकार्यमा टेलिमेडिसिन र स्वास्थ्य सूचना कार्यक्रम

एनसेलका प्रमुख कार्यकारी अधिकृत एन्डी चोङ्ले एक औपचारिक कार्यक्रममा फागुन १३ गते धुलिखेल अस्पताल अन्तर्गत सञ्चालनमा रहेका चारवटा स्वास्थ्य केन्द्रलाई टेलिमेडिसिन उपकरण हस्तान्तरण गरेको कम्पनीको विज्ञप्तिमा उल्लेख छ।

त्रिभुवन विमानस्थलमा एनसेल सेन्टर

एनसेल आजियाटा लिमिटेडले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अराइभल सेक्सनमा नयाँ एनसेल सेन्टर सञ्चालनमा ल्याएको छ ।

एनसेलले स्वास्थ्य मन्त्रालय र युनिसेफसँग सहकार्य गर्ने

एनसेल आजियाटा लिमिटेडले सामाजिक उत्तरदायित्व अन्तर्गत कोभिड १९ सम्बन्धि सचेतनामूलक कार्यक्रम गर्ने भएको छ ।

एनसेलको पर्व लक्षित अफर, हरेक दिन सात सयजनालाई दुई सय रूपैयाँ बोनस

एनसेल आजियाटा लिमिटेडले चाडपर्व लक्षित ‘कुरै कुरामा उपहार’ योजना सार्वजनिक गरेको छ। सार्वजनिक योजना अन्तर्गत एनसेलका सबै प्रिपेड ग्राहकले अन नेट, अफ नेट वा अन्तर्राष्टिय कल गरी तोकिएको निश्चित मिनेटको भ्वाइस सेवा प्रयोग गरी उपहार जित्न सक्नेछन्।

एनसेलको डेटा अब ४० पैसा प्रतिएमबीसम्ममा

एनसेल आजियाटा लिमिटेडले साप्ताहिक पेएजयुगो योजना ल्याएको छ। जस अन्तर्गत ग्राहकले करबाहेक ४० पैसा प्रतिएमबीसम्ममा डेटा सेवा प्रयोग गर्न सकिनेछ।

एनसेल आजियाटाको ‘पहिलो सिम’

एनसेल आजियाटा लिमिटेडले २०७६ सालको माध्यमिक शिक्षा परीक्षा (एसइई) का विद्यार्थीका लागि विशेष अफर ‘पहिलो सिम’ ल्याएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्