२५ असार २०८१ मंगलबार
image/svg+xml

ब्रेन, ब्युटी र बेसार

हिजोआज अधिकांश मानिसहरूले ब्रेनलाई भन्दा ब्युटीलाई महत्व दिने गरेका छन्। अनुहारलाई राम्रो बनाउन खासगरी महिलाहरूले अनेक प्रकारका महँगा सौन्दर्य प्रसाधनहरू प्रयोग गर्छन्। तर, सौन्दर्यको मनोवैज्ञानिक सत्य के हो भने जबसम्म मानिस स्वस्थ हुँदैन, उसको मस्तिष्कले ठीकसँग कार्य गर्दैन, तबसम्म उसको मनमा शान्ति आउँदैन, अनुहारमा क्रान्ति छाउँदैन। वास्तबमा हेल्दी बोडी हेल्दी बे्रन भएको मानिस नै ब्युटीफुल देखिन्छन्। यसका लागि मानिसहरूले महँगा–महँगा बजारिया टनिक तथा सौन्दर्य प्रसाधनहरू प्रयोग गर्न आवश्यक छैन, बेसार जस्ता स्वास्थ्यवद्र्धक तथा सौन्दर्यवद्र्धक प्राकृतिक पदार्थहरू ठीक ढंगबाट प्रयोग गरे पुग्छ।

‘ ब्रेनड्रेन ’रोक्ने कि बढाउने ?

सामान्य अर्थमा ‘सामान्य अर्थमा ‘ ब्रेनड्रेन’ भन्नाले उच्च क्षमता, योग्यता र दक्षता भएका व्यक्तिहरू मुलुकबाट पलायन हुनु हो । आफ्नो मुलुकभन्दा अर्को मुलुकमा काम गर्ने र नतिजा हासिल हुने अवसरको खोजीमा ‘ब्रेनडे«न’ हुने गर्छ । यस्ता उच्च विज्ञता हासिल गरेका व्यक्तिले आफ्नो मुलुकको तुलनामा उपयुक्त वातावरण र आकर्षक सुविधा पाउने मुलुकमा आफूलाई पुर्‍याउँछन् ।’ भन्नाले उच्च क्षमता, योग्यता र दक्षता भएका व्यक्तिहरू मुलुकबाट पलायन हुनु हो । आफ्नो मुलुकभन्दा अर्को मुलुकमा काम गर्ने र नतिजा हासिल हुने अवसरको खोजीमा ‘ब्रेनडे«न’ हुने गर्छ । यस्ता उच्च विज्ञता हासिल गरेका व्यक्तिले आफ्नो मुलुकको तुलनामा उपयुक्त वातावरण र आकर्षक सुविधा पाउने मुलुकमा आफूलाई पुर्‍याउँछन् ।

प्रेम, ब्रेन र रोग

सामान्यतया जब मानिसको मस्तिष्कमा कुनै व्यक्ति, पशुपक्षी, स्थान तथा पदार्थप्रति आकर्षण विकसित हुन्छ, तब यस्तो संवेगात्मक स्थितिलाई प्रेम (लभ वा एफेक्सन) को संज्ञा दिइन्छ । स्नायुविज्ञानका अनुसार प्रेमका तीन चरण हुन्छन् ः बासना (लस्ट), आकर्षण (अट्राक्सन) तथा आसक्ति (अटेचमेन्ट)।

'ब्रेन डेथ'को मृगौला अर्काे व्यक्तिमा

कानुनले बाटो खोले पनि मृत्यु भएकाहरूको अंग निकाल्न दिन परिवारलाई तयार गर्नु नेपालको सन्दर्भमा सबैभन्दा चुनौतीपूर्ण छ । ब्रेन डेथ भएकाको अंग दिने कुरा व्यवस्थित गर्न सके यसै कामका लागि जीवितबाट अंग निकाल्नु पर्दैन ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्