जर्मनीमा कोरोनाभाइरस संक्रमणबाट एकै दिन २६७ जनाको मृत्यु
बर्लिन जर्मनीमा कोरोनाभाइरस संक्रमणबाट पछिल्लो चौबीस घण्टामा थप २६७ जनाको मृत्यु भएको छ।
बर्लिन जर्मनीमा कोरोनाभाइरस संक्रमणबाट पछिल्लो चौबीस घण्टामा थप २६७ जनाको मृत्यु भएको छ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको निर्देशन बमोजिम जर्मनीबाट फिर्ता हुने १० हजार अमेरिकी सेनाको बन्तोबस्त गर्न अमेरिकी रक्षा मन्त्रालयले समीक्षा गर्न थालेको छ।
जर्मनीको औद्योगिक उत्पादन गत अप्रिल महिनामा १७ दशमलब ९ प्रतिशतले घटेको छ। युरोपकै सबैभन्दा ठूलो अर्थतन्त्र रहेको जर्मनीमा कोरोनाभाइरसको महामारीका कारण लकडाउन गरिएपछि औद्योगिक उत्पादनमा व्यापक ह्रास आएको सरकारी तथ्याङ्कमा उल्लेख छ।
जर्मनीले कोभिड–१९ विरुद्ध जुध्न नेपाल सरकारलाई २० हजार थान पिसीआर उपलब्ध गराउने भएको छ।
जर्मनीको हनाउस्थित दुईवटा शिशा बारमा बिहीबार राति भएको गोलीकाण्डमा कम्तीमा नौ जनाको मृत्यु भएको छ।
दातृ निकाय जर्मन सरकारले नेपालको वैकल्पिक ऊर्जा प्रवद्र्धनको लागि डेढ अर्ब रुपैयाँ सहयोग गर्ने भएको छ। ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनसँग नेपालका लागि जर्मन राजदूत रोलान्ड सेफरले उक्त जानकारी दिएका हुन्।
नेपालमा प्राविधिक शिक्षामा सहयोग गर्न जर्मनगैरसरकारी संस्थाहरुले चासो दिएका छन्। जर्मनीको कोलनमा आयोजित २१ औं गैरसरकारी संस्थाको सम्मेलनमा नेपालको आर्थिक समृद्धिका लागि प्राविधिक तथा व्यावसायिक शिक्षामा जोड दिनुपर्ने निष्कर्ष निकालेका हुन्। त्यसका लागि जर्मनीस्थित विभिन्न गैरसरकारी संस्थाहरुले सहयोगका लागि चासो समेत देखाएका छन्।
सन् २०१९ को पहिलो सात महिनामा चीनमा जर्मनीको लगानी ६२.७ प्रतिशतले वृद्धि भएको बेइजिङले जनाएको छ।
उत्तरी जर्मनीका दुईवटा अस्पतालहरूमा ८५ जना विरामीहरूको हत्या गरेको अभियोगमा दोषी ठहर भएका एकजना पूर्व पुरुष नर्सलाई आजीवन कैदको सजाय सुनाइएको छ। न्यायाधीश सेब्यास्टियन ब्युर्मेनले ती अभियुक्त नील्स हुगलको कार्यलाई ' सामान्य बुझाइ भन्दा बाहिर रहेको' बताएका छन्।
अराजावा कप अन्तर्राष्ट्रिय कराते च्याम्पियनसिपमा सहभागी हुन खेलाडी सुमन तिम्सिना बिहीबार जर्मनीको ब्रान्डबर्ग प्रस्थान गर्दै छन्।
सरकारले तत्कालीन पश्चिम जर्मनीको राजधानी बोनमा रहेको घरजग्गा बिक्री गर्न नसक्दा त्यहाँ रहेका दुई भवन भग्नावशेष बन्दैछन् ।
जर्मनीको अटोमोबाइल कम्पनी बिएमडब्लूद्वारा उत्पादित जी–३१० आर र जी–३१० जिएस मोटरसाइकल नेपाली बजारमा भित्रिएको छ। कम्पनीले आगामी शनिबारसम्म यसको टेस्ट राइड गराउने जनाएको छ।
युइएफए नेसन्स लिगमा शनिबार विश्वविजेता जर्मनी नेदरल्यान्ड्ससँग पराजित हुँदा प्रशिक्षक जोचिम लोउको भविष्य दुबिधामा परेको छ।
जर्मनीले नेपालको सामाजिक, आर्थिक विकासका आयोजना कार्यान्वयन गर्न ७ अर्ब ५० करोड बराबरको अनुदान सहायता उपलब्ध गराउने भएको छ।
जर्मनीका मिडफिल्डर टोनी क्रुजले लोरी सानेले क्षमताअनुसारको प्रदर्शन गर्न नसक्नुमा उनको व्यवहार मुख्य कारण भएको बताएका छन्।