७ आश्विन २०८१ सोमबार
image/svg+xml

कांग्रेसले खटायो केन्द्रीय प्रतिनिधि

नेपाली कांग्रेसले मंसिर २१ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन परिणाम पार्टीको पक्षमा पार्न केन्द्रीय प्रतिनिधि खटाएको छ । केन्द्रीय निर्वाचन परिचालन समितिले मंगलबार दोस्रो चरणमा निर्वाचन हुने ४५ जिल्लामध्ये ४४ जिल्लामा पार्टीका विभिन्न तहका नेतालाई खटाएको हो ।

कांग्रेसले जितेमात्र लोकतन्त्र संस्थागत: नेता निधि

नेपाली कांग्रेसका नेता विमलेन्द्र निधिले संविधानसभाबाट जारी भएको संविधान कार्यान्वयनको साटो नेकपा एमाले, नेकपा माओवादी केन्द्रीसहितको बाम गठबन्धले मुलुकमा एकदलीय अधिनायकवादी स्थापना गरेर मुलुकलाई अस्थीरतातिर धकेल्न लागेको आरोप लगाएका छन्।

निर्वाचनको लागि कांग्रेसले जिल्लामा प्रतिनिधि खटायो

नेपाली कांग्रेसले मंसिर २१ गते हुने प्रतिनिधि र प्रदेशसभा निर्वाचन परिणामलाई पार्टीको पक्षमा पार्न केन्द्रीय प्रतिनिधि खटाएको छ। केन्द्रीय निर्वाचन परिचालन समितिले मंगलबार दोस्रो चरणमा निर्वाचन हुने ४५ जिल्ला मध्य ४४ जिल्लामा पार्टीका विभिन्न तहका नेताहरुलाई खटाएको हो।

काँग्रेस चुनाबपछि पनि चिकित्सा शिक्षा सुधारकै पक्षमाः देउवा

प्रधानमन्त्री एवं नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले निर्वाचनपछि काँग्रेस चिकित्सा शिक्षा अध्यादेशलाई संसदबाट पारित गर्न लागिपर्ने बताएका छन्।

कांग्रेस उम्मेदवारको घरमा बम विष्फोट

नेपाली कांग्रेस उदयपुरका प्रदेशसभा १ (२) का उम्मेदवार हिमाल कार्कीको घरमा बम विष्फोट भएको छ । त्रियुगा नगरपालिका ७ चुहाडेस्थित कार्कीको घरमा मंगलबार विहान ३ः३० बजेको समयमा ठूलो आवाजका साथ अज्ञात समूहले विष्फोट गराएको स्थानीयले बताएका छन् ।

कांग्रेसको नेता परिचालन, एमालेको आक्रामक प्रचार

दोस्रो चरणको चुनावका लागि प्रमुख दलनेपाली कांग्रेस र एमाले आआफ्नो रणनीतिका साथ अभियान सञ्चालन गर्ने भएका छन् ।

कांग्रेसका उम्मेदवारको गाडीमा बम प्रहार

कांग्रेसका दुई उम्मेदवार चढेको गाडीलाई लक्षित गरेर बम प्रहार गरिएको छ । हुप्सेकोट ५ पोखरीमा जिल्ला सभापति एवम् क्षेत्र नम्बर २ नवलपुरका प्रदेश सभाका उम्मेदवार विष्णु लामिछाने र प्रतिनिधि सभा उम्मेदवार विष्णुकुमार कार्की चढेको गाडी लक्षित गरेर शनिबार बिहान बम प्रहार भएको हो ।

'कम्युनिष्ट गठबन्धनले कांग्रेस नेताको हत्या गर्न खोज्यो'

नेपाली कांग्रेसले कांग्रेसप्रतिको जनलहरबाट अत्तालिएर कम्युनिष्ट गठबन्धनले नेपाली कांग्रेसका नेता कार्यकर्तामाथि निरन्तर आक्रमण गरिरहेको आरोप लगाएको छ ।

घरेलु हतियार प्रहारबाट काँग्रेसका छ  कार्यकर्ता घाइते

बाजुराको बूढीगंगा नगरपालिका–१ मा बिहीबार राति ८ बजे घरेलु हातहतियार प्रहारबाट नेपाली काँग्रेसका छ जना कार्यकर्ता घाइते भएका छन् भने तीनजना सम्पर्कविहीन रहेका छन्।  घाइते हुनेमा बूढीगंगा नगरपालिका–१ का स्थानीय कृष्णबहादुर थापा, अम्म थापा, ललित थापा, गोपाल थापा, गोरे सनाइ र लाल नेपाली रहेको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ।

महेन्द्र, बिपी र कांग्रेस

गाउँपालिकाको वडामा चुनाव जित्न पनि बीसौँ लाख रुपियाँ खर्च गर्नुपर्ने र सांसद बन्न करोडौँ खर्च गर्नुपर्ने अवस्था कसरी सिर्जना भयो ? पद्धतिलाई पैसाले थिचिरहेको वर्तमान अवस्थामा जनता र राष्ट्र अझै निसास्सिइरहनुपर्ने परिस्थिति उत्पन्न हुँदै गएको छ । राष्ट्रियता र प्रजातन्त्र दुवै कमजोर बनिरहेको देखिन्छ ।

कांग्रेसको सभास्थल नजिक बम फेला

दोलखा सदरमुकाम चरिकोटस्थित घ्यावापानीमा सकेट बम फेला परेको छ। भिमेश्वर-६ को वडाकार्यालय अगाडि बम फेला परेको प्रहरीले जनाएको छ। बम कांग्रेसको चुनाबी सभालाई लक्षित गरेर राखेको हुनसक्ने बताइएको छ।

एमालेको विकास नीति देखेर काँग्रेस आत्तियोः अध्यक्ष ओली

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमालेको विकास नीति देखेर नेपाली काँग्रेस आत्तिएको बताएका छन्।  कपिलवस्तु क्षेत्र नं ४ को जितपुरमा आज आयोजित चुनावी सभालाई सम्बोधन गर्दै आधुनिक स्मार्ट सिटीको निर्माण, गरिब जनतालाई आवास, पूर्वपश्चिम रेल चलाउने काम गर्न बजेट छुट्ट्याएर काम गर्न नपाउँदै काँग्रेसले अत्तालिएर सरकार ढालेको आरोप लगाए।

कांग्रेस, राजपा–फोरम र वाम गठबन्धनको भिडन्त

आगामी मंसिर २१ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि सर्लाहीमा उम्मेदवारहरु जोडतोडले प्रचारप्रसारमा जुटेका छन् ।

काँग्रेस पहिलो पार्टी बन्छ : कृष्णप्रसाद सिटौला

नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले मंसिर १० र २१ गते हुने प्रतिनिधि र प्रदेशसभा निर्वाचनमा आफ्नो दल कांग्रेस नै सबैभन्दा ठूलो दल हुने बताएका छन्

कांग्रेस हार्न तयार छ देश हार्नु हुँदैन: गगन थापा

नेपाली कांग्रेसका नेता गगन थापाले कांग्रेसले निर्वाचन हार्दा देश नै हार्ने बताएका छन्। बागलुङको गल्कोटमा नेपाली कांग्रेस क्षेत्र नम्बर २ ले आयोजना गरेको चुनावी सभालाई सम्बोधन गर्दै थापाले नेपाली कांग्रेस चुनाव हार्न तयार रहेको तर देशले हार्ने अवस्था आउन नहुने बताए।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्