२१ आश्विन २०८१ सोमबार
image/svg+xml

सहरी बाढी र क्षति न्यूनीकरणका उपाय

सहरी क्षेत्रको जमिनमा प्रायः अग्ला–अग्ला घर निर्माण हुने तथा पक्की सडकका कारण अनि विभिन्न भौतिक पूर्वाधारले वर्षाको पानी सिधै जमिनले सोसेर लिन नसक्दा पानीको बहाव सतहमा आउँदा बाढी जस्तो देखिन्छ।

दैवीप्रकोप न्यूनीकरण प्राधिकरण गठन गर्न निर्देशन

व्यवस्थापिका संसद्को कृषि तथा जलस्रोत समिति बैठकले दैवीप्रकोप न्यूनीकरण प्राधिकरण गठन गरेर बाढीपहिरो समस्या समाधानको उपाय खोज्न सरकारलाई निर्देशन दिएको छ। बुधबार बिहान बसेको बैठकले ऊर्जा र सिँचाइमन्त्रीसँग छलफल गरेपछि यस्तो निर्देशन दिएको हो।

डुबान : कारण र न्यूनीकरण

आवश्यक इन्जिनियरिङ र भौगोलिक अध्ययन नगरी नदी किनारमा संरचना निर्माण गर्नु भनेको विपत् निम्त्याउनु हो।

दुर्घटना न्यूनीकरण गर्न राजमार्गमा जेब्रा क्रसिङ

सवारी दुर्घटना न्यूनीकरण गर्ने उद्देश्यले पूर्व पश्चिम राजमार्गअन्तर्गत पर्ने कञ्चनपुरका विभिन्न ठाउँमा जेब्रा क्रसिङ बनाइएको छ।

क्षति न्यूनीकरण किसानलाई मोबाइल

जिल्लाका किसानलाई जलवायु प्रकोपबाट कृषि क्षेत्रमा हुनसक्ने क्षति न्यूनीकरण गर्न मोबाइल फोन वितरण गरिएको छ।

वित्तीय अपराध न्यूनीकरण गर्न फिको

वित्तीय अपराध न्यूनीकरण गर्ने उद्देश्य अनुरुप अमेरिकन सफ्टवेयर निर्माता कम्मनी फिको नेपाल प्रवेश गरेको छ। नेपाली साझेदार इलममार्फत फिको नेपाली बजारमा भित्रिएको बिहीबार आयोजित कार्यक्रममा जानकारी दिइयो ।

लोडसेडिङ न्यूनीकरणमा उपभोक्ता

हालको लोडसेडिङ व्यवस्थापनमा नेपाल विद्युत् प्राधिकरणको जति भूमिका हुन्छ, त्योभन्दा बढी हामी आमउपभोक्ताको पनि रहन्छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्