१५ वैशाख २०८१ शनिबार
image/svg+xml
सागर ज्ञवाली


सागर ज्ञवालीका लेखहरु :

उखुबाट ऊर्जा

उखु उद्योगहरूले आफ्नो क्रसिङ क्षमताअनुसार पूर्ण क्षमतामा चलाउन सके भने हाम्रो ग्रिडमा ९४ मेघावाट विद्युत् आउन सक्छ। यो भनेको २०७२ फागुन महिनाको आधार लिँदा नेपालका सम्पूर्ण स्वतन्त्र ऊर्जा उत्पादकले समग्रमा ग्रिडमा दिने विद्युत् बराबरको परिणामभन्दा बढी हो।

लोडसेडिङ न्यूनीकरणमा उपभोक्ता

हालको लोडसेडिङ व्यवस्थापनमा नेपाल विद्युत् प्राधिकरणको जति भूमिका हुन्छ, त्योभन्दा बढी हामी आमउपभोक्ताको पनि रहन्छ।

बढ्दो तेल संकट

बेलाबेलामा नेपाल आयल निगमको पेट्रोल/डिजलको स्टक सकिनु सामान्य भएको छ। यो आर्थिक वर्षमा पनि पटकपटक अभाव भयो। सँगै खाना पकाउने एलपि ग्याससमेत लामो समय अभाव रह्यो। पेट्रोलियम पदार्थ नेपालको उत्पादन होइन। जहाँ उत्पादन भए पनि यो ऊर्जाको नविकरणीय स्रोत पनि हैन।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्