२३ आश्विन २०८१ बुधबार
image/svg+xml

प्रदर्शन सुधार्ने लक्ष्यमा ब्राजिल

उपाधिको मुख्य दाबेदारका रूपमा रूस पुगेको ब्राजिलले पहिलो दुई खेलमा एक जित र एक बराबरी नतिजा निकाल्दै अगाडि बढ्ने सम्भावना कायम राखेको छ।

लागू औषध दुरुपयोगविरुद्ध प्रदर्शन (फोटो फिचर)

लागू औषध दुरुपयोग तथा अवैध ओसारपसार विरुद्धको अन्तर्राष्ट्रिय दिवस २६ जुनको अवसरमा गृह मन्त्रालयले एक कार्यक्रमको आयोजना गरेको छ।

१२ सय ठाउँमा १२ मिनेट हर्न बजाएर मूल्यबृद्धि वृरुद्ध नेविसंघको प्रदर्शन

नेपाल विद्यार्थी संघले आज देश भरका १२ सय ठाउँमा एकैसाथ १२ मिनेट हर्न बजायर मूल्यबृद्धि वृरुद्ध आन्दोन गर्ने भएको छ।

अव्यवहारिक करविरुद्ध प्रदर्शन

जनताको क्षमता र आम्दानी भन्दा धेरै कर असुली गर्न लागेको भन्दै स्वर्गद्धारीमा प्रदर्शन भएको छ। नेपाली कांग्रेस प्यूठानको अगुवाईमा प्रदर्शनमा उत्रिएका स्थानीयले एकीकृत सम्पत्ति करको नाममा गरिब जनताको ढाड सेक्ने काम नगर्न आग्रह गर्दै कर फिर्ता लिन माग गरेका छन्।

रसियाको सनसनीपूर्ण प्रदर्शन, इजिप्टको अर्को चरणमा पुग्ने सम्भावना अत्यन्तै न्यून

इजिप्टलाई ३–१ ले पराजित गर्दै आयोजक राष्ट्र रूसले विश्वकप फुटबलको इतिहासमा पहिलो पटक अर्को चरणमा प्रवेश गरेको छ।

केनकाे उत्कृष्ट प्रदर्शनमा इङ्ल्याण्डकाे सु:खद सुरुवात (फाेटाे फिचर)

कप्तान ह्यारी केनले इन्जुरी समयमा गोल गरेपछि विश्वकप फुटबल अन्तर्गत समूह ‘जी’ को आफ्नो पहिलो खेलमा इङ्ल्याण्डले ट्युनिसियालाई २–१ ले पराजित गरेको छ।

लुकाकुकाे उत्कृष्ट प्रदर्शनमा बेल्जियमकाे जित (फाेटाे फिचर)

रोमेलु लुकाकुले २ तथा द्रिइस मार्टिन्सले १ गोल गरेपछि विश्वकप फुटबलमा नवप्रवेशी पानामालाई बेल्जियमले ३–० ले पराजित गरेको छ।

मुखमा टेप लगाएर डा. केसीको माइतिघर मण्डलामा प्रदर्शन

डा. गोविन्द केसीले माइतीघर मण्डलालाई निषेधित क्षेत्रबाट हटाउन माग गरेका छन्। शनिबार मुखमा टेप लगाएर केसीले मण्डलामा प्रदर्शन समेत गरे। स्थानीय प्रशासनले माइतीघर मण्डलालाई निषेधित क्षेत्र घोषणा गरेको थियो। जनआन्दोलन, लोकमान कार्की, भ्रष्टाचार तथा वेथितिका विरुद्धका माइतिघर मण्डलाबाट आन्दोलन भएको बताउँदै केसीले सरकारलाई निर्णय सच्याउन आग्रह गरे।

मूल्यवृद्धि विरुद्ध वैद्य, विप्लवको प्रदर्शन (फोटो फिचर)

पेट्रोलियम पदार्थको मूल्य वृद्धि फिर्ता लिन माग राख्दै राजधानीको शान्तिबाटिका रत्नपार्कमा बिरोध प्रदर्शन गरिएको छ।

नेविसंघको प्रदर्शनमा प्रहरीको हवाई फायर

पेट्रोलियम पदार्थको मूल्य वृद्धिविरुद्ध आन्दोलित कांग्रेस निकट नेपाल विद्यार्थी संघ कास्कीले गरेको मसाल जुलुस प्रदर्शनमा प्रहरीले एक राउण्ड हवाई फायर र १५ सेल अश्रुग्यास प्रहार गरेको छ। विद्यार्थीको आन्दोलनमा पछिल्लोपटक प्रहरीले स्थिती नियन्त्रणको लागि पहिलोपटक हवाईफायर गरेको हो।

मूल्यवृद्धिका विरुद्ध नेवि संघको प्रदर्शन (फोटो फिचर)

नेपाल विद्यार्थी संघलेले मूल्यवृद्धिका विरुद्ध प्रदर्शन गरेको छ। कम्युनिष्ट सरकारले अधिनायवाद ल्याउन खोजेको उनीहरुको आरोप थियो। त्रिचन्द्र, रत्नराज्य, नेपाल ल क्याम्पसबाट विरोध जुलुश सुरु भएको थियो। पेट्रोलियम पदार्थ, दैनिक उपभोग्य बस्तुमा भएको मूल्य घटाउन विद्यार्थीहरुले चेतावनी दिए।

प्रदर्शनीमा क्यारिकेचर कला

नेपाली समाजमा चिनिएका केही व्यक्तित्वका क्यारिकेचर यतिबेला नेपाल आर्ट काउन्सिलमा प्रदर्शनीमा राखिएको छ।

विद्यार्थीको कला प्रदर्शनी

सिर्जना कलेज अफ फाइन आर्टमा कक्षा १२ मा पढ्ने विद्यार्थीहरूले सिर्जना गरेका कलाको प्रदर्शनी नेपाल कला परिषदमा आइतबार सुरु भएको छ आइतबार सुरु भएको छ । कलाको सैद्धान्तिक ज्ञानसहितको पेन्टिङ तथा अन्य विविध विधाका संयुक्त स्वरुपको एप्लाइ आर्ट शीर्षकमा उनीहरूले कला प्रदर्शनी गरेका हुन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्