२३ आश्विन २०८१ बुधबार
image/svg+xml

डा. केसीको समर्थनमा प्रदर्शन : गगनदेखि मनिषा कोइरालासम्म (फोटो फिचर)

चिकित्सा शिक्षा विधेयकको विरोधमा अनशन बसिरहेका डा. गोविन्द केसीको समर्थनमा प्रदर्शन प्रदर्शन भएको छ। शनिबार काठमाडौंको माइतीघर मण्डलादेखि प्रदर्शन सुरु भएको हो।

महाराजाको उच्च प्रदर्शन

स्पिनर केशव महाराजाले खेल जीवनकै उत्कृष्ट प्रदर्शन गर्ने क्रममा १ सय १६ रन खर्चदै ८ विकेट लिएपछि दक्षिण अफ्रिकाले शुक्रबार दोस्रो टेस्टमा श्रीलंकालाई दबाबमा राखेको छ।

प्रधानमन्त्रीको सम्बोधनको पूर्वसन्ध्यामा पाेखरामा प्रदर्शन, नेविसंघका नेता पक्राउ

प्रधानमन्त्री केपी शर्मा ओलीको सम्बोधनको पूर्वसन्ध्यामा प्रदेशसभा अगाडि प्रदर्शन गर्ने नेपाल विद्यार्थी संघ र नयाँ शक्तिका विद्यार्थी नेतालाई प्रहरीले पक्राउ गरेको छ।

माइतीघरमा विवेकशील साझाको प्रदर्शन (फोटो फिचर)

सरकारले ल्याएको चिकित्सा शिक्षा विधेयक र निषेधित क्षेत्र घोषणाविरुद्ध विवेकशील साझा पार्टीले माइतीघर मण्डलामा प्रदर्शन गरेको छ। मंगलबार संयोजक उज्जवल आचार्यको नेतृत्वमा विवेकशील साझाका नेता कार्यकर्ताले प्लेकार्ड र नाराबाजीसहित प्रदर्शन गरेका हुन्।

माइतीघरमा प्रदर्शन गर्न नपाउने सरकारी निर्णयविरुद्ध सर्वोच्चको अन्तरिम आदेश

माइतीघर मण्डला लगायत राजधानीका विभिन्न स्थानमा विरोध प्रदर्शन गर्न नपाउने सरकारले गरेको निर्णय कार्यान्वयन नगर्नु भनि सर्वोच्च अदालतले अन्तरिम आदेश जारी गरेको छ।

सरकारको विरोध गर्दै प्रदर्शनमा उत्रिका अधिकारकर्मी पक्राउ (फोटो फिचर)

मानव अधिकार तथा शान्ति समाजले आयोजना गरेको धर्नामा प्रहरीले हस्तक्षेप गरेको छ। प्रहरीले बानेश्वरबाट प्रदर्शनमा उत्रिका २५ जना भन्दा बढी अधिकारकर्मीलाई पक्राउ गरेकोछ। सरकारले स्वतन्त्रता विरोधि र स्वेच्छाचारी गतिविधि गरेको भन्दै समाजले नागरिक प्रदर्शन गरिरहेकोछ। समाजका संस्थापक अध्यक्ष कृष्ण पहाडी लगायतका अधिकारकर्मी पक्राउ परेका छन्।

सरकारविरुद्ध उत्रिए सरोकारवाला निकाय, माइतीघरमा प्रदर्शन

चिकित्सा शिक्षा सुधार र गुणस्तरीय स्वास्थ्य सेवाको मागसहित अनशनरत डा. गोविन्द केसीको पक्षमा सरोकारवाला निकाय उभिएका छन्। उनीहरुले आज माइतीघरमा प्रदर्शन गर्दैछन्। प्रदर्शनमा सहभागी हुन आम नागरिकलाई आह्वान समेत गरिएको छ।

बेलायतमा हुने प्रदर्शनलाई लिएर चिन्तित छैन : ट्रम्प

बेलायत भ्रमणका दौरान हुनसक्ने प्रदर्शनलाई लिएर आफूलाई कुनै चिन्ता नलागेको अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बताएका छन्।

काठमाडौंमा डा. केसीको समर्थनमा प्रदर्शन (फोटो फिचर)

चिकित्सा शिक्षामा सुधारको माग गर्दै जुम्लामा अनशन बसिरहेका प्राडा. गोविन्द केसीको समर्थनमा काठमाडौंमा प्रदर्शन भएको छ।

माइतीघर मण्डलामा प्रदर्शन गर्न पुगेका अधिकारकर्मी पक्राउ

अनसनरत डा गोविन्द केसी र गंगामाया अधिकारीको जीवनरक्षाको माग गर्दै काठमाडौंको माइतीघर मण्डलामा प्रदर्शन गर्न पुगेका अधिकारकर्मीहरुलाई प्रहरीले पक्राउ गरेको छ ।

अन्तर्राष्ट्रिय ललितकला प्रदर्शनी

सामुदायिक विद्यालयका विद्यार्थीलाई अन्तर्राष्ट्रिय मञ्चको व्यवस्था गर्ने उद्देश्यका साथ अन्तर्राष्ट्रिय ललितकला प्रदर्शनी भएको छ।

क्रोएसियाद्वारा डेनमार्क पराजित, सुबासिचको उत्कृष्ट प्रदर्शन

क्रोएसियाका गोलरक्षक ड्यानिजेल सुबासिचले पेनाल्टी सुटआउटमा विपक्षी टोलीका तिन प्रहार बचाएपछि डेनमार्कको विश्वकप यात्रामा पूर्णविराम लागेको छ।

काभानीको उत्कृष्ट प्रदर्शनमा उरुग्वे क्वार्टरफाइनलमा,पोर्चुगल पराजित

पोर्चुगललाई पराजित गर्दै उरुग्वे क्वार्टरफाइनल प्रवेस गरेको छ।

प्रदर्शनको पूर्वसन्ध्यामा ‘सञ्जु’माथि सेन्सर !

बलिउडका चर्चित अभिनेता सञ्जय दत्तको जीवनीमा आधारित बहुप्रतिक्षित फिल्म ‘सञ्जु’माथि भारतीय सेन्सर बोर्डले कैंची लगाएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्