३१ वैशाख २०८१ सोमबार
image/svg+xml

काठमाडौँमा फेरि वायु प्रदूषण बढ्यो, बन्यो विश्वकै दोस्रो सबैभन्दा धेरै प्रदूषित सहर

काठमाडौँ उपत्यकामा फेरि वायु प्रदूषणको दर उच्च तहमा पुगेसँगै विश्वकै दोस्रो सबैभन्दा धेरै प्रदूषित सहर बनेको हो।

काठमाडौँमा २ बजेपछि छिटफुट वर्षा हुन सक्छ!

उनले प्रि मनसुन भएका कारणले अन्य समयमा पनि दिउँसो पछि हल्कादेखि छिटफुट वर्षाको सम्भावना रहेकाले आत्तिन नहुने पनि बताइन्।

आज ५ प्रदेशमा वर्षाको सम्भावना, हिमाली क्षेत्रमा हिमपातको

महाशाखाले हाल देशमा पश्चिमी वायुको साथै भारतको राजस्थान क्षेत्र आसपास रहेको न्यून चापीय प्रणालीको सामान्य प्रभाव रहेको बताएको हो।

साँझदेखि मौसममा सुधार हुने

महाशाखाका अनुसार शनिबार प्रदेश १, मधेस प्रदेश, वाग्मती र गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली हुनेछ। अन्य प्रदेशमा आंशिक बदली हुनेछ। प्रदेश १, मधेस प्रदेश, वाग्मती र गण्डकी प्रदेशका थोरै स्थान र अन्य प्रदेशका पहाडी भूभागमा हलुका वर्षाको सम्भावना छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्