४ कार्तिक २०८१ आइतबार
image/svg+xml

हिलिहाङ क्षेत्रमा पर्यटकीय विकासको प्रयास

लामो समयदेखि संरक्षण नभएर भग्नवशेषमा परिणत भएकोे हिलिहाङ दरबार आसपासमा पर्यटकीय पूर्वाधारको विकासको प्रयास थालिएको छ। हिलिहाङ गाँउपालीकाको पञ्चमीमा पर्ने ऐतिहासिक दरबाार भएको दाबी गरिए पनि यसको विकासमा खासै ध्यान पुगेको देखिएको थिएन।

पर्यटकीय नगरी जिरीमा चुनावी रौनक

नेपालको स्विजरल्याण्ड भनेर चिनिने सगरमाथाको प्रवेशद्धार जिरी नगरपालिका चुनावी सरगर्मीले तातेको छ।

नयाँ वर्षमा पर्यटकीयस्थल भरिभराउ

नयाँ वर्षको अवसरमा खोटाङका पर्यटकीयस्थलमा आन्तरिक पर्यटकको घुइँचो लागेको छ । जिल्लाको रुपाकोट, मझुवागढी, ट्याम्के, मैयुँ, हलेसी, भुम्जुडाँडा लगायतका पर्यटकीयस्थलमा नयाँ वर्ष मनाउने स्थानीयको भीड लागेको हो ।

पर्यटकीयस्थलमा किराँती पूर्खाको प्रतिमा

खोटाङको हलेसी तुवाचुङ नगरपालिका–७ महादेवस्थानस्थित तुवाचुङ–जायाजुमडाँडामा किराँतीको पुर्खा रैछाकुले, तायामा र खियामाको पूर्णकदको प्रतिमा राख्ने काम सुरु गरिएको छ ।

पर्यटकीय रेस्टुरेन्टमा भीषण आगलागी

पर्यटकीय क्षेत्र लेकसाइडको बाराहीचोकस्थित ट्राइस्टार रेस्टुरेन्टमा गएराती भीषण आगलागी भएको छ। आगलागीले रेस्टुरेन्टसँगै जोडिएको ट्राईस्टार होटलमा पनि क्षति पुगेको छ। संचालक धर्मेन्द्र बाटाजुका अनुसार रेस्टुरेन्ट बन्द गरेर कर्मचारी निस्कनै लाग्दा मंगलबार राति करिब ११ बजे आगलागी सुरु भएको थियो। विद्युत सर्ट भएर वा सिलिन्डरबा ग्यास लिक भएर आगलागी भएको हुनसक्ने उनले बताए।

बारपाकलाई पर्यटकीय केन्द्र बनाउ पहल गर्ने प्रधानमन्त्रीको प्रतिबद्धता

प्रधानमन्त्री पुष्पकमल दाहालले ०७२ सालको भूकम्पको केन्द्रविन्दु बनेको गोरखाको बारपाकलाई विश्वकै आकर्षक पर्यटन केन्द्र बनाउन आफूले पहलगर्ने बताएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्