एक हप्तामा नेप्से परिसूचक १५६.३ अंकले बढ्यो
आज नेप्से परिसूचक घटेर बन्द भएको छ। पछिल्ला ६ कारोबार दिनदेखि बढिरहेको नेप्सेमा यस दिन भने करेक्सन भएको हो।
आज नेप्से परिसूचक घटेर बन्द भएको छ। पछिल्ला ६ कारोबार दिनदेखि बढिरहेको नेप्सेमा यस दिन भने करेक्सन भएको हो।
एकताको कुरा मात्रै गर्ने तर त्यसअनुसार व्यवहारमा कुनै ठोस सहमति नगर्ने प्रवृत्तिप्रति असन्तुष्टि व्यक्त गरे।
दाइजो प्रथाविरुद्धको राष्ट्रिय जनचेतनामूलक अभियान मधेश प्रदेशबाट प्रारम्भ गरी चरणबद्ध रूपमा देशभर विस्तार गर्ने विषयमा विस्तृत विचारविमर्श भएको थियो।
पछिल्लो समय विभिन्न होल्डिङ सेन्टरमा बसिरहेका परिवारलाई सम्बन्धित जिल्ला समिति वा स्थानीय तहसँग सम्पर्क गर्न आग्रह गरिएको छ।
नेपाली कांग्रेसका नेता जितजंग बस्नेतले आत्मसम्मान गुमाएर हुने पार्टी एकताको कुनै अर्थ नरहने बताएका छन्।
अवैध लागूऔषध सहित प्रहरीले देशका विभिन्न स्थानबाट १६ जनालाई नियन्त्रणमा लिएको छ।
अध्यागमन विभागको हिरासतमा रहेका चिनियाँ नागरिकलाई छुटाइदिने प्रलोभन देखाएर ९ लाख रुपैयाँ ठगी गरेको आरोपमा तीन जनालाई प्रहरीले पक्राउ गरेको छ।
विश्वप्रसिद्ध २८ वर्षीय अमेरिकी युट्युबर जिमी डोनाल्डसन (मिस्टर बिस्ट) ले आफ्ना प्रेमिका थिया बोयसनसँग एक निजी समारोहका बीच विवाह गरेका छन्।
प्रधानमन्त्री शाहले हस्तकला व्यवसाय सम्बन्धी नीति, कला संरक्षण, रोजगार सिर्जना र हस्तकला पुस्तान्तरण गर्ने विषयमा सरकार प्रतिबद्ध रहेको बताए।
थाइल्यान्डको बैंककमा आयोजित उच्चस्तरीय क्षेत्रीय शिखर सम्मेलनमा सहभागी भई उनी बुधबार स्वदेश फर्किएका हुन्।
संघीय र प्रदेश बजेट गरी चालुतर्फ ३७ करोड ४ लाख ८४ हजार ९९० रुपैयाँ फ्रिज हुँदा पुँजीगततर्फ ४९ करोड ५३ लाख १० हजार ४०६ रुपैयाँ बजेट फ्रिज भएको छ।
यस्ता उत्पादनको बजार सुनिश्चित गर्न सके अपाङ्गता भएका व्यक्तिहरूको आर्थिक सशक्तीकरण र आत्मनिर्भरतामा महत्वपूर्ण योगदान पुग्ने प्रसाईंको भनाइ थियो।
सुर्खेतमा फोर्स गाडी दुर्घटना हुँदा १९ जना घाइते भएका छन्।
नेपाली कांग्रेसको संस्थापनइतर समूहले बीपी स्मृति दिवसका अवसरमा काठमाडौंस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा छुट्टै स्मृति समारोह आयोजना गरेको छ।
नेपाली कांग्रेसका नेता तथा कोशी प्रदेशका पूर्वमुख्यमन्त्री केदार कार्कीले महामन्त्री गगन थापामाथि कडा आरोप लगाएका छन्।