२३ आश्विन २०८१ बुधबार
image/svg+xml

न्युजिल्यान्डमा भूकम्प, हजारौं विस्थापित

न्युजिल्यान्डमा आइतबार बिहान ५.९ म्याग्निच्युडको भूकम्प गएको छ। देशको उत्तरी क्षेत्रमा आएको भूकम्पपछि हजाराैं व्यक्ति विस्थापित भएका छन्। स्थानीय अधिकारीले दिएको जानकारीअनुसार भूकम्पपछि आइतबार मध्याह्नसम्ममा पाँच हजार भन्दा बढी विस्थापित भएका छन्।

अझैं सुरु भएन एकीकृत बस्ती निर्माण

वर्ष बितिसकेको छ। भूकम्पका कारण क्षतिग्रस्त साढे सात हजार प्रभावितले घर निर्माण गरिसकेका छन्। बाँकीले पनि धमाधम घर निर्माण गरिरहेका छन्। तर, भूकम्पका कारण बस्ती नै जोखिममा परेर गाउँ छाडेका प्रभावितको व्यवस्थापन अझै गर्न सकिएको छैन।

सिन्धुलीमा पुनर्निर्माण सुस्त

‘हालसम्म जिल्लामा ५४ प्रतिशत भूकम्पपीडितले मात्रै नयाँ घर निर्माण कार्य सम्पन्न गरी आवास अनुदानबापतको रकम पुरै बुझेका छन्,’ कार्यालयका निमित्त प्रमुख सूर्यप्रकाश विष्टले जानकारी दिए। भूकम्प गएको ५५ महिनामा जिल्लाका २० हजार पाँच सय ९० जनाले घर निर्माण गरी तेस्रो किस्ताबापतको रकम लिएको कार्यालय प्रमुख विष्टको भनाइ छ।

चार वर्षपछि टहरा छाडेर घर सरे प्रहरी

‘नागरिक प्रहरीको सहकार्य बाट समजमा शान्ति सुरक्षा कायम गर्न सकिन्छ’ उनले भने ‘प्रहरी सुदृढिकरण अन्र्तगत यसरी भौतिक पूर्वाधार सम्पन्न बनाउन सकियो भने नागरिकको सेवा र सुरक्षामा पनि प्रहरीलाई मद्धत पुग्छ।’

इन्डोनेसियामा शक्तिशाली भूकम्प, सुनामीको चेतावनी

इन्डोनेसियाको मौसम विज्ञान विभागले सुनामी आउने चेतावनी जारी गर्दै मानिसहरुलाई समुद्र तटभन्दा टाढै रहन आग्रह गरेको छ।

भूकम्पले घर भत्काएपछि चार वर्षदेखि छिमेकीको घरमै बास

राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले पहिलो किस्ता लिएर घर बनाउने समय कात्तिक मसान्तको समयसीमा तोकेर काम गर्न आग्रह गरिरहेका बेला भूकम्पले घर पूर्णरुपमा ध्वस्त भएपछि छिमेकीको घरमा बस्दै आएका पाँचखाल नगरपालिका–६ का देवीकुमारी पौडेलले भने अझै घर बनाउन पाएकी छैनन्।

इरानमा भूकम्प, पाँचको मृत्यु, १२० घाइते

इरानको उत्तरपश्चिम प्रान्त इस्ट अजरबैजानको तार्क क्षेत्रमा शुक्रबार भूकम्प गएको छ।

बागलुङ केन्द्रविन्दु भएर गयाे भूकम्प

बागलुङ केन्द्रविन्दु भएर शुक्रबार बिहान भूकम्प गएको छ । शुक्रबार विहान ३ बजेर ५१ मिनेटमा बागलुङको अधिकारी चौरलाई केन्द्रविन्दु बनाएर ४ दशमलव ५ रेक्टर स्केलको भूकम्प गएको भूकम्प मापन केन्द्रले जनाएको छ ।

दक्षिणी फिलिपिन्समा शक्तिशाली भूकम्प

दक्षिणी फिलिपिन्समा शक्तिशाली भूकम्प गएको छ। अन्र्तराष्ट्रिय सञ्चार माध्यमका अनुसार ६.६ म्याग्निच्युडको भूकम्प गएको हो। भूकम्पमा परी १ जनाको ज्यान गएको छ ।

टहरामै तिहार

२०७२ सालको महाभूकम्पमा घर भत्केका भक्तपुरका धेरैजसो पीडितहरूको यो वर्षको तिहार पनि टहरामै बित्ने भएको छ। घर पुनःनिर्माण गर्न नसकेका उनीहरूकवर्षको तिहार पनि टहरामै बित्ने निश्चित भएको हो। विविध कारणले भूकम्पले भत्केका घर उनीहरूले चाहेर पनि पुनःनिर्माण गर्न सकिरहेका छैनन्।

समोआमा ६ म्याग्नीच्युडको भूकम्प

अस्ट्रेलिया द्वीपराष्ट्र समोआमा मङ्गलबार ६.० म्याग्नीच्युडको शक्तिशाली भूकम्प गएको अमेरिकी भौगर्भिक सर्वेक्षण संस्थाले जानकारी दिएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्