१३ आश्विन २०८१ आइतबार
image/svg+xml

यस वर्ष राक्सिराङको सबै वडामा विद्युत् पुर्‍याइने

चालु आर्थिक वर्ष २०८०/८१ को बैशाख सम्ममा मकवानपुरको विकट राक्सिराङ गाउँपालिकाको सबै वडामा विद्युत् सेवा पुर्‍याउने गरी गाउँपालिकाले काम गरिरहेको छ।

मकवानपुरमा खोलाले बगाएर प्रजाको मृत्यु

मकवानपुरको राक्सिराङमा एकजनाको खोलाले बगाएर मृत्यु भएको छ।राप्ती नगरपालिका–१२ दुङथली बस्ने ४८ वर्षीय धनकाजी प्रजाको मृत्यु भएको गाउँपालिका अध्यक्ष राजकुमार मल्लले बताए।

विषालु च्याउ खाँदा राक्सिराङका छजना बिरामी

जंगलबाट ल्याइएको च्याउ पकाएर खाँदा मकवानपुरको राक्सिराङ गाउँपालिका-२ औडारमा बस्दै आएका एकै परिवारका तीनसहित छ जना बिरामी परेका छन्।

‘गाउँपालिकाभित्र बसाइँ सरी आउनेलाई घर उपहार’

मकवानपुरको राक्सिराङ गाउँपालिकाले गाउँपालिकाभित्र बसाइँसरी आउने आगामी वर्षबाट घर उपहार पाउने भएका छन्।

राक्सिराङ गाउँपालिकामा विद्युत् विस्तार अधुरै

विसं २०७५ मा विद्युत् विस्तारको काम एक वर्ष भित्र सम्पन्न गर्ने गरी अघि बढाइएको थियो। ठेकेदार र नेपाल विद्युत् प्राधिकरणको ढिलासुस्ती र लापरवाहीका कारण राक्सिराङ गाउँपालिकाका नौ वटै वडामा विद्युत् विस्तार अधुरै रहन गएको छ।

मकवानपुरको राक्सिराङमा काँग्रेस, मनहरीमा एमाले

मकवानपुरको चेपाङ बाहुल्य क्षेत्र राक्सिराङ गाउँपालिकाको अध्यक्षमा नेपाली काँग्रेसका राजकुमार मल्ल निर्बाचित भएका छन्। उनले प्रतिद्धन्द्धी नेकपा एमालेका लालबहादुर थापा मगरलाई पाँच सय ९५ मतअन्तरले जित हासिल गरे।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्