४ आश्विन २०८१ शुक्रबार
image/svg+xml

विद्यालयको भर्‍याङमाथि वाइफाइ चलाउन चढेकाे एक छात्रकाे लडेर मृत्यु

विद्यालयको भर्‍याङमाथि मोबाइलमा वाइफाइ चलाउन चढेका उनी लडेर घाइते भएका र उपचारका क्रममा मृत्यु भएको प्रहरी नायब उपरीक्षक प्रकाश विष्टले बताए।

मटिहानी जाँदै राष्ट्रपति भण्डारी

मटिहानीस्थित सीमासँगै जोडिएको मटिहानी स्थित राजकीय संस्कृत माध्यमिक विद्यालयको अवलोकन, लक्ष्मी नारायण मठ र जलेश्वरनाथ महादेवको दर्शनका लागि राष्ट्रपति आउन लागेको मटिहानीका मेयर हरिप्रसाद मण्डलले बताए।

‘महोत्तरीमा १२ जना मृत्युको कारण विषालु मदिरा सेवन’

महोत्तरीको भगाँहा नगरपालिकामा अज्ञात कारणले मृत्यु भनिएकाहरुले विषाक्त मदिरा सेवन गरेको प्रारम्भिक अध्ययनमा देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

एकै गाउँका चारजनाको रहस्यमय मृत्यु

महोत्तरीको भङ्गहा नगरपालिका–७ मा विगत दुई दिनमा एकै गाउँका चारजनाको रहस्यमय मृत्यु भएपछि गाउँमा त्रास छाएको छ।

महोत्तरीमा सार्वजनिक दलान निर्माण कार्य सुरु

मटिहानी नगरपालिका वडा नं. ८ र ९ मा रहेको दलित वस्तीमा सार्वजनिक दलान निर्माण कार्य प्राराम्भ भएको छ।

महोत्तरीमा बलात्कार गरी युवतीको हत्या

महोत्तरीको गौशाला नगरपालिका–१० थापा टोलस्थित मरहा खोलामा एक युवतीको बलात्कार गरी हत्या गरिएको अवस्थामा शव फेला परेको छ।

बाढीले बगाउँदा महोत्तरीमा थप एक बालककाे मृत्यु

विग्ही नदीमा आएको बाढीले वगाउँदा महोत्तरीमा थप एक बालक मृत्यु भएको छ। मटिहानी नगरपालिका ९ वहुअर्वा घर भएका श्याम यादवको ७ वर्षिय छोरा पंकज यादव सोमबारदेखि बाढी बगाउँदा वेपता भएका थिए।

महोत्तरीमा पाँच दिनपछि घाम

पाँच दिन लामो अविरल वर्षा आज मध्यान्हपछि महोत्तरीमा थामिएको छ। गत बुधबारयता आज मध्यान्हपछि मात्र घाम देखिएको हो। आकास उघ्रेर घाम देखिए पनि महोत्तरीवासी डुवानबाट भने अझैं आक्रान्त छन्।

पानी तान्ने माेटर जाेडेर चलाउन खाेज्दा करेन्ट लागेर मृत्यु

करेन्ट लागेर महोत्तरीमा एक युवकको मृत्यु भएको छ। भंगहा नगरपालिका ९ हरिणमरी घर भएका ३२ बर्से लगन साहको करेन्ट लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ।

गर्मी बढेसँगै कैदीबन्दी बिरामी हुने क्रम बढ्दो

बढ्दो गर्मीसँगै महोत्तरी कारागारमा कैदीबन्दी बिरामी हुने क्रम ह्वात्तै बढेको छ। क्षमताभन्दा बढी कैदीबन्दी रहेको महोत्तरीको जलेश्वरस्थित कारागारमा पछिल्लोपटक गर्मी बढेसँगै बिरामीको सङ्ख्या ह्वात्तै बढेको हो। कारागारमा दम्मा (श्वासप्रश्वास), रुघाखोकी, ज्वरो, निमोनिया र लुतोलगायत रोगका बिरामी ह्वात्तै बढेको कारागार प्रशासनले जनाएको छ ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्