१३ आश्विन २०८१ आइतबार
image/svg+xml

रंगशाला निर्माणका लागि गाँउपालिकाले गर्‍यो एघार लाख सहयोग

गौतमबुद्ध अन्तरराट्रिय क्रिकेट रङ्गशाला निर्माण गर्न इच्छाकामना गाउँपालिकाले ११ लाख ११ हजार १ सय ११ रूपैयाँ सहयोग गरेको छ।

नेपाललाई पहिलो सफलता

कुशल मल्लले विश्व कीर्तिमान राखेको दिन नेपालले घरेलु मैदानमा जारी आइसिसी विश्वकप क्रिकेट लिग–२ मा पहिलो जित प्राप्त गरेको छ।

अमेरिकामाथि नेपालकाे पहिलाे जित

आइसीसी विश्वकप क्रिकेट लिग-२ अन्तर्गत नेपालले आफ्नै भूमिमा पहिलो जित दर्ता गरेको छ। शनिबार त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा भएको अमेरिकाविरुद्धको खेलमा नेपालले जित दर्ता गरेको हो।

नेपालको उत्कृष्ट बलिङ, सुरुआतमै चार विकेट

आईसीसी विश्व क्रिकेट लिग–२ अन्तर्गतको त्रिकोणात्मक शृंखलामा अमेरिकाविरुद्ध नेपालले उत्कृष्ट बलिङ गरेको छ।

नेपालको खराब सुरुआत

शरद भेषावकरले अर्धशतकीय इनिङ खेले पनि नेपाल आइसिसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत त्रिकोणात्मक शृंखलाको पहिलो खेलमा ओमानसँग पराजित भएको छ।

क्रिकेट प्रशिक्षकको राजीनामा

आइसिसी विश्वकप क्रिकेट लिग–२ को प्रतिस्पर्धा नजिकिँदै गर्दै नेपाली राष्ट्रिय क्रिकेट टोलीका प्रशिक्षक उमेश पटवालले राजीनामा दिएका छन्।

फाइनलमा लुम्बिनी खुकुरी र बुटवल–११ भिड्दै

भैरहवामा जारी नेपाल टेलिकम रुपन्देही सुपर लिग अन्तर्गतको बिहीबार सम्पन्न दोस्रो सेमिफाइनल खेलमा बुटवल–११ क्रिकेट क्लब विजयी भएको छ । न्यु होराइजन क्रिकेट क्लब बुटवललाई ५ विकेटले पराजित गर्दै बुटवल–११ विजयी भएको हो ।

फुटसल र क्रिकेट एकेडेमी सञ्चालनमा

ग्रेट हिमालय क्रिकेट एकेडेमी (जिएचसिए) ले ललितपुरमा शुक्रबार सुविधासम्पन्न क्रिकेट र फुटसल एकेडेमी सञ्चालनमा ल्याएको छ।

बुटवल–११ लाई सफलता

भैरहवामा जारी नेपाल टेलिकम रूपन्देही सुपर लिग डिभिजन ‘ए’ अन्तर्गतको बिहीबार सम्पन्न खेलमा बुटवल–११ क्रिकेट क्लब विजयी भएको छ।

क्रिस गेलले इपिएल खेल्ने

चौथो संस्करणको एभरेस्ट प्रिमियर लिग क्रिकेट (इपिएल) खेल्न वेस्ट इन्डिजका विस्फोटक ब्याट्सम्यानको उपनाम पाएको क्रिस गेल नेपाल आउने भएका छन्।

क्रिस गेल क्रिकेट खेल्न नेपाल आउने

क्रिकेटर क्रिस गेल क्रिकेट खेल्न नेपाल आउने भएका छन्। वेष्ट इन्डिजका ब्याट्सम्यान एभरेष्ट प्रिमियर लिग खेल्न नेपाल आउन लागेका हुन्।

जितबाट इङ्ल्यान्ड कप्तानलाई राहत

पाहुना टोली इङ्ल्यान्डले दक्षिण अफ्रिकासँगको चौथो टेस्टमा १ सय ९१ रनको जित निकाल्दै शृंखला ३–१ ले आफ्नो पक्षमा पारेको छ।

देवदहलाई सफलता

देवदह क्रिकेट युनिट, देवदहले भैरहवामा जारी नेपाल टेलिकम रूपन्देही सुपर लिग डिभिजन ‘ए’ अन्तर्गत मंगलबार सम्पन्न खेलमा शाइ ग्लोबल क्रिकेट क्लब, भैरहवालाई ३८ रनले पराजित गरेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्