२१ आश्विन २०८१ सोमबार
image/svg+xml

पूर्व राजा ज्ञानेन्द्र र रानी काेमलले नाचेको भिडियो सामाजिक सञ्जालमा भाइरल

पूर्व राजा ज्ञानेन्द्र शाह र पूर्व रानी कोमल राज्य लक्ष्मी शाहले नाचेको दुर्लभ भिडियो फुटेज सामाजि सञ्जालमा भाइरल बनेको छ।

पूर्वराजा फिर्ता

पूर्वराजा ज्ञानेन्द्र शाह झापाको दमकमा रहेको हिमालय महालक्ष्मी चिया बगानस्थित निवासबाट आज बिहान सवारी साधन पास लिएर काठमाडौँ फिर्ता भएका छन्।

गृहको आदेशमा सवारी पास बनेपछि पूर्वराजा शाह झापाबाट काठमाडौं हिँडे

गृहमन्त्रालयले पास उपलब्ध गराएपछि पूर्वराजा ज्ञानेन्द्र शाह झापाबाट काठमाडौं हिँडेका छन्। शाहका प्रेस सल्लाहकार फणी पाठकले पूर्वराजा शाह झापाबाट काठमाडौंको लागि प्रस्थान गरेको बताए। 'पास बनेपछि अहिले विहान उहाँको सवारी छुटेको छ', नागरिकसँग उनले भने।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्