२१ आश्विन २०८१ सोमबार
image/svg+xml

इजरायली आक्रमणमा दुई प्यालेस्टिनीको मृत्यु

इजरायलले गाजा क्षेत्रमा बुधबार बिहानै गरेको हवाई तथा क्षेप्यास्त्र आक्रमणमा दुईजना प्यालेस्टिनीको मृत्यु भएको छ।

इजरायली आक्रमणमा दुई प्यालेस्टिनीको मृत्यु

इजरायलले गाजा क्षेत्रमा बुधबार बिहानै गरेको हवाई तथा क्षेप्यास्त्र आक्रमणमा दुई जना प्यालेस्टिनीको मृत्यु भएको छ। पछिल्लो समय इजरायली आक्रमणबाट मारिने प्यालेस्टिनीको संख्या १२ पुगेको छ।

इजरायली आक्रमणमा प्यालेष्टिनी जिहादी कमाण्डरको मृत्यु

इजरायलको सेनाले प्यालेष्टिनी इस्लामिक जिहादी लडाकू समूहका नेताको घरमा मङ्गलबार बिहानै गरेको कारबाहीमा उक्त समूहका कमाण्डर बहा अबु अल–अताको मृत्यु भएको छ ।

गाजा सीमाक्षेत्रमा तीन प्यालेस्टिनी मारिए

उत्तरी गाजापट्टीमा इजरायली सेनाले चलाएको गोली लागेर तीन जना प्यालेस्टिनीको मृत्यु भएको प्यालेस्टिनी स्वास्थ्य मन्त्रालयले जनाएको छ। गाजापट्टीबाट तीन वटा क्षेप्यास्त्र प्रहार भएको केही घण्टापछि नै इजरायली सेनाले गरेको कारबाहीमा तीन प्यालेस्टिनीको ज्यान गएको हो।

सिरियामा इजरायली आक्रमण, दश जना मारिए

इजरायलले सिरियामा आइतबार छिमेकी मुलुक सिरियामा गरेको हवाई आक्रमणमा दश जनाको मृत्यु भएको छ। इजरायली सेनाका अनुसार मारिएकाहरुमा सिरियाली सेना र विदेशी लडाकूहरु रहेका छन्।

इजरायलप्रति अमेरिकी समर्थनको स्वार्थ

अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले गएको मार्च २५ मा आफ्नोे ओभल कार्यालयमा इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुलाई साक्षी राखी लामो समयदेखि इजरायलले कब्जा जमाएको सिरियाको गोलान हाइटमा इजरायली सार्वभौमिकताको घोषणा पत्रमा हस्ताक्षर गरे।

‘द होलोकस्ट’को सम्झना

द्वितिय विश्वयुद्धको अवधिमा ६० लाखभन्दा बढी यहुदी(जेविस)हरूको नरसंहार भएको स्मृतिमा नेपालस्थित इजरायल दुतावासले बिहीबार काठमाडौं विश्वविद्यालय(केयू)मा वृत्तचित्र र फ्लायरहरूको प्रदर्शनी गरेको छ। कार्यक्रममा इजरायलस्थित द वल्र्ड होलोकस्ट रिमेम्बरेन्स सेन्टरले तयार पारेको ‘द डेभेलपमेन्ट अफ फाइनल सोलुसन’ नामक डकुमेन्ट्री प्रदर्शन गरिएको थियो।

नेतान्याहूको अग्निपरीक्षा

इजरायलमा मंगलबार एक सय २० सदस्यीय संसद् नेसेटका लागि चुनाव सम्पन्न भएको छ। चार पटक प्रधानमन्त्री भइसकेको प्रधानमन्त्री बेन्जामिन नेतान्याहू पनि यसपटक चुनावी मैदानमा छन्। भ्रष्टाचारको आरोपका कारण विवादमा तानिएका प्रधानमन्त्री नेतान्याहूलाई पूर्वसैनिक प्रमुख बेन्नी गान्जले यस पटकको चुनावमा कडा चुनौती दिने अनुमान गरिएको छ।

नेपालमा लगानी गर्न इजरायल इच्छुक, उच्च प्रविधिको तालिम केन्द्र खोल्न प्रस्ताव

इजरायलका लागि नवनियुक्त नेपाली राजदूत डा. अञ्जान शाक्यले नेपालका सातवटै प्रदेशमा इजरायलको ‘सेन्टर अफ एक्सिलेन्सी’ अर्थात इजरायली उच्च प्रविधिको तालिम केन्द्र खोल्नका लागि इजरायलका राष्ट्रपति समक्ष प्रस्ताव राखेकी छिन्।

इजरायलको प्रतिपक्षी दलमा विवाद

इजरायलको मध्यवामपन्थी प्रतिपक्षी गठबन्धनमा निर्वाचनको संघारमा नाटकीय रूपमा विभाजन आएको छ।

इजरायलबाट कामदार माग आउनै छाड्यो

सरकारले इजरायलमा केयर गिभर कामदारका रुपमा पठाउन छानेका एक सय १९ युवायुवतीमध्ये ४१ जना अलपत्र परेका छन्।

गाजामा भड्किएको हिंसाले शान्ति प्रक्रियामा संकट

गाजा क्षेत्रमा भड्किएको पछिल्लो हिंसाले महिनौंदेखि जारी अशान्ति अन्त्य गर्ने प्रयत्नमै अबरोध सिर्जना गर्ने खतरा बढेको छ। इजरायली हवाई आक्रमणबाट पछिल्लो पटक चारजना प्यालेस्टिनीको मृत्यु हुनुका साथै हमासको टेलिभिजन भवनलाई क्षतिग्रस्त बनाएसँगै हिंसात्मक घटनामा अझ वृद्धि भएको हो।

विमान कम्पनीद्वारा उडान नभर्ने चेतावनी

सुरक्षाको कारण देखाउँदै इजरायलका प्रमुख मानिने केही विमान कम्पनीले सन् २०१९ को जनवरी १ देखि उडान नगर्ने चेतावनी दिएको इजरायली स्थानीय सञ्चारमाध्यमले जनाएका छन्।

कृषि पेसा सिक्न इजरायल जाँदै युवाहरु

कैलाली गोदावरी नगरपालिका–९ का यज्ञराज भण्डारी डोटीको केदार ज्योति कुञ्ज बहुमुखी क्याम्पसका प्राध्यापक हुन् । उनले स्नातकोत्तर तह उत्तीर्ण गरेका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्