२१ आश्विन २०८१ सोमबार
image/svg+xml

सिरियामा इजरायलले हान्यो क्षेप्यास्त्र

सिरियाको राजधानी दमासकसमा रहेको एकमात्र अन्तर्राष्ट्रिय विमानस्थलनजिकै मङ्गलबार विहान सबेरै दुई वटा क्षेप्यास्त्र हानिएको खबर छ।

इजरायलका प्रधानमन्त्री पत्नीलाई जरिवाना

इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुकी पत्नीलाई छली गरेको आरोपमा बिहीबार सजाय तोकिएको छ। छली गरेर सरकारी कोषको दुरुपयोग गरेको आरोपमा उनलाई सजाय गरिएको कानून मन्त्रीले जानकारी दिए।

अर्जेन्टिनाको समर्थन प्यालेस्टाइनलाई, इजरायलसँग फुटबल नखेल्ने

गाजामा रहेका प्यालेस्टाइन नागरिकहरुमाथी इजरायलले गरेको दमनका कारण अर्जेन्टिनाले आउँदो शनिबार ईजरायलसँग हुने विश्वकप अभ्यास खेल नखेल्ने भएको छ।

इजरायली सैन्य अखडामा अाक्रमण

इरानले सिरिया सीमास्थित इजरायली सैन्य अखडामा अाक्रमण गरेको छ। इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुका अनुसार गोलन हाइट्सस्थित सिरियासँग सीमा जोडिएको इजरायली सैन्य अखडामा इरानले आक्रमण गरेको हो। इजरायली सैन्य अखडामा इरानले २० वटा रकेट प्रहार गरेको बताइएको छ।

अग्निपीडितलाई इजरायलका नेपालीको सहयोग

उदयपुरको नेपालटारका अग्निपीडितलाई इजरायलमा कार्यरत एक नेपाली चेलीले रहात सहयोग गरेकी छन्। गत चैत २४ गते स्थानिय नारायण तामाङको घरबाट सुरु भएको आगलागीले ध्वस्त पारेको उदयपुरगढी गाउँपालिका ६ नेपालटारका ८ घरधुरी अग्निपीडितलाई इजरायलमा कार्यरत माया घलेले राहत सहयोग गरेकी हुन्।

इजरायली सेनाकाे गोली लागेर कम्तिमा १६ काे मृत्यु

इजरायल र प्यालेस्टाइनबीचको गाजा क्षेत्रमा भएको प्रदर्शनका क्रममा इजरायली सेनाकाे गोली लागेर कम्तिमा १६ जनाको मृत्यु भएको छ।

इजरायली सीमा क्षेत्रमा हमासका हजारौँ समर्थकद्वारा प्रदर्शन, पाँचको मृत्यु

इजरायली सीमा क्षेत्र नजिकै हमास समर्थक प्यालेष्टिनी नागरिकले हजारौँको सङ्ख्यामा उपस्थित भै प्रदर्शन गरेका छन्।  सीमा क्षेत्रमा स्थानीय समय अनुसार शुक्रबार अपराह्न भएको प्रदर्शनमा कम्तिमा पाँच प्रदर्शनकारीको इजरायली सुरक्षाकर्मीको कारबाहीका कारण मृत्यु भएको छ भने कम्तिमा ५० जना घाइते भएका स्थानीय सञ्चारमाध्यमले जनाएका छन्।

इजरायलबाट माग नआउँदा छानिएका पनि जान पाएनन्

पछिल्लो समय इजरायलबाट केयर गिभरको माग नआउँदा छानिएका कामदार पनि यतै अड्किएका छन् । ढिलाइले उनीहरुलाई निराश बनाएको छ ।

इजरायली लडाकू विमान सिरियाले खसाल्यो

सिरियाको सेनाले गोली हानेर शनिबार बिहान एउटा इजरायली लडाकू विमान खसालिदिएको बताएको छ। मध्य सिरियास्थित सैन्य शिविरलाई लक्षित गरी केही इजरायली युद्धक विमानले शनिबार विहान हवाई आक्रमण थालेपछि सिरियाली वायु सुरक्षा बलले ती आक्रमणलाई विफल पार्न सफल भएको सिरियाली राज्य सञ्चालित टेलिभिजनले जनाएको छ।

‘इजरायल र भारत दुवैमाथि अतिवादीको चुनौती’

इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले इजरायल र भारत दुवैले मुसलमान अतिवादीको चुनौती सामना गरिरहेको बताएका छन् ।प्रधानमन्त्री नेतान्याहुले दुवै प्रजातन्त्रवादी देशले मुसलमान अतिवादीद्वारा हुने हानीविरुद्ध सुरक्षा साझेदारीलाई थप मजबुत बनाउने विषयमा पनि छलफल गरिरहेको सुरक्षासम्बन्धी एक सम्मेलनमा बताएका छन् ।

इजरायल–भारत सम्बन्धमा ‘नयाँ युग’ : नेतान्याहु

भारत भ्रमणमा रहेका इजरायली प्रधानमन्त्री वेन्जामिन नेतान्याहुले भारतसँग केही महत्वपूर्ण सम्झौता गरेपछि सोमबार सञ्चारकर्मीसँग दिएको प्रतिक्रियामा इजरायल–भारत सम्बन्धमा नयाँ युगको थालनी भएको बताएका छन् ।

इजरायल–भारत सम्बन्धमा ‘नयाँ युग’ : नेतन्याहु

भारत भ्रमणमा रहेका इजरायली प्रधानमन्त्री वेन्जामिन नेतन्याहुले भारतसँग केही महत्वपूर्ण सम्झौता गरेपछि सोमबार सञ्चारकर्मीसँग दिएको प्रतिक्रियामा इजरायल–भारत सम्बन्धमा नयाँ युगको थालनी भएको बताएका छन्।

इजरायली प्रधानमन्त्री भारतमा

इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहु छ दिनको भारत भ्रमणकाे शिलशिलामा आइतबार नयाँ दिल्ली आइपुगेका छन् ।

इजरायली प्रधानमन्त्री भारतमा, प्रोटोकल तोड्दै मोदीले गरे स्वागत

इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहु छ दिने औपचारिक भ्रमणका लागि आइतबार भारत आइपुगेका छन्। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले प्रोटोकल मिचेर नयाँदिल्लीस्थित इन्दिरा गान्धि अन्तर्राष्ट्रिय विमानस्थलमा उनको स्वागत गरेका छन्।

इजरायलको रोजगारी संकटमा

पारिश्रमिक र सुरक्षाको दृष्टिले निकै आकर्षक मानिएको इजरायलको केयरगिभर संकटमा परेको छ । दुई वर्षअघि श्रम तथा रोजगार मन्त्रालयले निकै महत्व दिएर सुरु गरेको केयरगिभरका लागि पछिल्लो समयमा इजरायलबाटै कामदारको माग आउन छोडेपछि संकटमा परेको हो ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्