१४ असार २०८१ शुक्रबार
image/svg+xml

हाम्रो ध्यानाकर्षण भएको छ : राष्ट्र बैंक

लगातारको चर्को बैंक ब्याजदरविरुद्धमा उद्योगी व्यवसायी मुलुकका विभिन्न भागमा आन्दोलनमा उत्रिएको प्रति राष्ट्र बैंकले आफ्नो ध्यानाकर्षण भएको बताएको छ। ब्याजदर धान्नै नसक्ने गरी बढेको भन्दै उद्योगी, व्यवसायीले आन्दोलन घोषणा गरेपछि राष्ट्र बैंकले यस्तो प्रतिक्रिया जनाएको हो।

‘उच्च ब्याजदरमा सरकारी कोष पनि जिम्मेवार’

पूर्वअर्थमन्त्री सुरेन्द्र पाण्डेले सरकारी कोषहरुले पनि बैंकहरुको ब्याजदर उच्च बनाउन भूमिका खेलेको बताएका छन्। कर्मचारी सञ्चय कोष, नागरिक लगानी कोष, सैनिक कल्याणकारी कोष जस्ता सरकार सञ्चालित कोषहरुले बढी ब्याजका लागि ‘बार्गेनिङ’ गर्नु पनि बैंकहरुको ब्याजदर अकासिनुको एउटा कारण भएको उनको तर्क छ।

उद्योगको प्रतिस्पर्धी क्षमता कमजोर

पछिल्लो समय बैंकहरुले व्यक्तिगत निक्षेपको ब्याजदर बढाउन प्रतिस्पर्धा गरेपछि यसको प्रत्यक्ष मार औद्योगिक क्षेत्रमा पर्ने देखिएको छ।

बजार अध्ययन गर्न समिति

वाणिज्य बैंकहरुले व्यक्तिगत निक्षेपको ब्याजदर चर्को रुपमा बढाउन सुरु थालेपछि आर्थिक गतिविधि विस्तारमा समस्या आउने आँकलन गर्दै सरकारले यसको समग्र अध्ययन गर्न समिति गठन गरेको छ।

ब्याजदरमा बैंकहरुको मनोमानीले ऋणीहरु त्रसित, अध्ययन गर्न समिति गठन

स्थानीय निकायको ४० अर्व रुपैयाँ बचतका रुपमा पाएलगत्तै बैंकहरुले ब्याजदर बढाउने चलखेल गरेपछि निजी क्षेत्रका लगानीकर्ता तथा सरकारसमेत बाणिज्य बैंकहरुप्रति रुष्ट बनेका छन्। अर्थमन्त्रालयले समस्या अध्ययन गर्न एक उच्चस्तरीय समितिसमेत गठन गरेको छ।

आफूखुसी ब्याज दिने बैंकरको सहमति

व्यक्तिगत निक्षेपमा लगाइँदै आएको ब्याजदरको सीमा हटाउने नेपाल बैंकर्स संघको निर्णयसँगै त्यस्तो निक्षेपको ब्याजदर बढ्ने भएको छ। मंगलबार बसेको संघको बैठकले व्यक्तिगत निक्षेपको ब्याजदर स्वतन्त्र रुपले बैंक आफैंले तोक्न सक्ने निर्णय गरेसँग व्यक्तिगत निक्षेपको ब्याजदर बढ्ने वातावरण बनेको हो।

‘बैंकले अकारण ब्याजदर घटाएका होइनन्’

सनराइज बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत रत्नराज बज्राचार्यको बैंकिङ तथा वित्तीय क्षेत्रमा चार दशक बढीको अनुभव छ । २० वर्ष बढी समय नेपाल राष्ट्र बैंकमा बैकिङ्ग अनुभवपछि एनसिसी बैंक तथा ग्लोबल आइएमईको प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी सम्हालिसकेका छन् ।

निक्षेपको ब्याजदर बढाउने प्रतिस्पर्धामा बैंक

नेपाल बैंकर्स संघले बचत खातामा आठ र मुद्दती खातामा ११ प्रतिशतभन्दा बढी ब्याज नदिने भद्र सहमति फिर्ता लिएसँगै बचत खाता र मुद्दती निक्षेपको ब्याजदर बढाउने प्रतिस्पर्धामा बैंकहरु उत्रिएका छन्।

ब्याजदरमा सिलिङ तोक्दा अस्वस्थ प्रतिस्पर्धा नियन्त्रण हुन्छ

धेरै बैंकको नाफा बढेको छ । सेञ्चुरी बैंक तीन महिनामा एक सय तीन प्रतिशत नाफा बढाउन सफल भएको छ । चैतसम्म बैंकको खुद नाफा ६३ करोड रुपैयाँ पुगेको छ । बैंकले गत पुस मसान्तमा ३२ करोड नाफा गरेको थियो । बैंकले ५२ अर्ब निक्षेप संकलन गरेको छ भने ५० अर्ब रुपैयाँ कर्जा लगानी गरेकोे छ । बैंकको खराब कर्जा ०.७६ प्रतिशत छ।

संस्थागत निक्षेपमा तीन महिनासम्म ब्याजदर परिवर्तन गर्न नपाइने

लगानीयोग्य रकम (तरलता) को अभाव भएको भन्दै बैंकहरुबीच संस्थागत निक्षेप तान्ने होडबाजी चल्न थालेपछि राष्ट्र बैंकले त्यस्तो अस्वस्थ प्रतिस्पर्धालाई अन्त्य गर्न संस्थागत निक्षेपको ब्याजदर तीन महिनासम्म परिर्वतन गर्न नपाउने व्यवस्था गरेको छ ।

बारम्बार ब्याजदर नबढाउन निर्देशन

नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थालाई कर्जा दिने बेला गरेको बाचाविपरीत बारम्बार ब्याजदर नबढाउन निर्देशन दिएको छ। बैंक तथा वित्तीय संस्थाले ब्याजदर बारम्बार बढाउन थालेपछि केन्द्रीय बैंकले यस्तो निर्देशन दिएको हो।

वर्षमा दुई पटक भन्दा बढी ब्याजदर परिवर्तन गर्न नपाइने

एक महिना नपुग्दै कर्जाको ब्याज बढाउने बैंकहरुले अब भने वर्षमा दुईपल्ट भन्दा बढी ब्याजदर बढाउन नपाउने भएका छन्। यसलाई कडाइका साथ कार्यान्वयन गरिने नेपाल राष्ट्र बैंक स्रोतले जनाएको छ।

५.४९ प्रतिशत ब्याजदरमा टाटा टियागो

नेपालका लागि टाटा मोटरस्का अधिकृत बिक्रेता सिप्रदी ट्रेडिङले जाडोको मौसममा ग्राहकका लागि न्यूनतम ब्याज दर र सहज किस्ताबन्दीमा टाटा टियागो उपलब्ध गराउने योजना बजारमा ल्याएको छ।

जलविद्युत आयोजनालाई ५ प्रतिशत ब्याजदरमै ऋण

सरकारले जलविद्युत आयोजनाहरुलाई ५ प्रतिशत ब्याजदरमै ऋण उपलब्ध गराउने तयारी गरेको छ। सरकारले जलविद्युतलाई विशेष प्राथमिकता क्षेत्र घोषणा गर्दै सस्तो ब्याजदरमा ऋण उपलब्ध गराउन लागेको हो।

ब्याजदर बढ्यो, सेयर कारोबार आधाले घट्यो

बैंक, वित्तीय संस्थाहरुले सेयर धितोमा राखी प्रवाह गर्ने कर्जाको ब्याजदर बढाउन थालेपछि सेयर कारोबार आधाले घटेको छ। उनीहरुले सेयर धितोमार्फत कर्जा प्रवाह गरेको ऋणको ब्याजदर बढाउन थालेपछि सेयर कारोबारमा समेत केही दिनयता निरन्तर कमी आएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्