१७ असार २०८१ सोमबार
image/svg+xml

ब्याजदर बढ्यो, सेयर–घरजग्गाको कारोबार घट्ने संकेत

सर्वसाधारणको लागि बैंकमा पैसा राख्नु फाइदाजनक हुने देखिएको छ । किनकि पछिल्लो समय बैंकले सर्वसाधारणबाट लिने निक्षेपको ब्याजदर बढाएका छन् । बैंकिङ प्रणालीमा लगानीयोग्य रकम (तरलता) को कमी हुन थालेपछि बैंकले सर्वसाधारणलाई आकर्षक ब्याज दिएर निक्षेप संकलन गर्न थालेका हुन् ।

ब्याजदर करिडोर 'गुड स्टेप'

नेपाल बैंकर्स संघका उपाध्यक्ष एवं मेगा बैंकका प्रमुख कार्यकारी अधिकृत अनिल शाह भूकम्पलगत्तै लामो तराई–मधेस आन्दोलनले बैंकिङ क्षेत्रमा खासै असर नपारेको बताउँछन्। त्यस्तो बिषम परिस्थितिमा पनि निक्षेपकर्ताले बैंकमा पैसा राख्ने र निकाल्ने क्रममा कमी आएन। पैसाको कारोबार 'ट्रान्जेक्सन' बढ्दा बैंकको नाफा पनि बढ्न पुगेको उनको भनाइ छ।

गरिबले पाउने भए सस्तो ब्याजदरमा ऋण

गरिबले सस्तो ब्याजदरमा ऋण पाउने भएका छन्। राष्ट्र बैंकले लघुवित्तको ब्याजदर स्प्रेडबाट नियन्त्रण गरेपछि गरिबले सस्तो ब्याजदरमा ऋण पाउने अवस्था बनेको हो। गरिबका लागि खोलिएका भनिएका लघुवित्तले वार्षिक २५ प्रतिशतसम्म ब्याज लिइरहेको विषयमा चर्को आलोचना भएपछि राष्ट्र बैंकले स्प्रेडदरबाट ब्याजमा अंकुश लगाएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्