गढिमाईमा विवाह मण्डप र धर्मशाला निर्माण हुने
महागढिमाई नगरपालिका –१ को बरियारपुर स्थित विश्व प्रसिद्ध गढिमाई मन्दिर परिसरमा विवाह मण्डप र धर्मशाला निर्माण हुने भएको छ।
महागढिमाई नगरपालिका –१ को बरियारपुर स्थित विश्व प्रसिद्ध गढिमाई मन्दिर परिसरमा विवाह मण्डप र धर्मशाला निर्माण हुने भएको छ।
बौद्धनाथ क्षेत्र विकास समितिले सामाजिक योगदानका लागि बौद्ध टुसालमा लिएको धर्मशाला डेढ वर्ष बितिसक्दा पनि सञ्चालन हुन सकेको छैन। आर्थिकरूपले विपन्न भई विभिन्न स्थानबाट बौदनाथ स्तुपमा आएका भक्तजनहरूलाई राख्ने उद्देश्यले २०७४ असार १६ गते उक्त धर्मशाला राख्नको लागि तीन तलाको भवन समितिले लिएकोे थियो।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपाल भारतको सम्बन्ध बलीयो हुन 'पिपल टु पिपल' कनेक्सन हुन आवश्यक रहेको बताएका छन्।
नेपालका लागि भारतीय राजदूत मञ्जिव सिंह पुरीले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी काठमाडौं आउँदा पशुपतिनाथ मन्दिर परिसरमा निर्माणधिन रहेको पशुपति धर्मशालाको उद्धघाट्न गर्ने बताएका छन्।
जनकपुरको तिरहुतिया गाछीमा आयोजित नागरिक अभिनन्दन समारोहको सम्बोधन गर्दै मुखर्जीले जनकपुरमा आउने तिर्थयात्रीहरुका लागि दुई वटा धर्मशाला र परिक्रमा सडक निर्माण गर्ने घोषणा गरेका छन् ।