२ माघ २०८२ शुक्रबार
image/svg+xml

कांग्रेस विभाजन: निर्वाचन आयोग अगाडि दुवै पक्षको नाराबाजी

आधिकारिकताको दावी गर्दै दुवै समूह निर्वाचन आयोग पुगेका छन् । दुवै समूह आयोगको दुई कुनाबाट नाराबाजी गरिरहेका छन् ।

कांग्रेसको आधिकारिक पक्ष गगन थापा नै हो: बरिष्ठ अधिवक्ता त्रिपाठी

बरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले नेपाली कांग्रेसको आधिकारिक पक्ष गगन थापा पक्ष नै रहेको बताएका छन् ।

‘द ब्ल्यू लाइट’को ट्रेलर सार्वजनिक

एकअर्कासँगको सामिप्यता, प्रेम, धोका र बदला ट्रेलरमा देख्न सकिन्छ । सुरुमा प्रेम र रोमान्स पछि धोका र बदलाको कथा ट्रेलरमा प्रष्ट देखिएको छ ।

कांग्रेस विभाजनबारे ओलीको चिन्ता: महाधिवेशन कसले बोलाउँछ थिति होला नि?

‘अहिले पनि यति स्पष्ट, छर्लङ्ग हुँदाहुँदै पनि निर्वाचन आयोग बसिराख्या छ,’ उनले भने।

आन्दोलनको चेतावनी दिनेलाई प्रदीप पौडेलको प्रतिप्रश्न: कांग्रेस विधान अनुसार चल्दा आन्दोलन गर्छु भन्न मिल्छ?

नेपाली कांग्रेसको विशेष महाधिवेशनबाट महामन्त्री निर्वाचित प्रदीप पौडेलले पार्टीका नेताले पार्टीलाई विधान अनुसार चलाउँदा आन्दोलन गर्छु भन्नु उपयुक्त नहुने बताएका छन्।

आफ्नो अन्तिम अभ्यास खेलमा नेपाल अमेरिकासँग पराजित

नेपालले दिएको १३७ रनको लक्ष्य पछाएको अमेरिकाले १९.१ ओभरमा ४ विकेट गुमाउदै लक्ष्य पूरा गर्यो।

कांग्रेस फुटः दुवै पक्ष निर्वाचन आयोग तारन्तार धाउँदै

नेपाली कांग्रेस विभाजनपछि दुवै पक्ष बारम्बार निर्वाचन आयोग धाएर दबाब दिन थालेका छन्।

उदयपुरका साढे चार सयको आँखामा ‘रुईतेक्नोमी’

परीक्षण गर्दा ५ सय ५९ जनामा मोतियाविन्दु भेटिए पनि अप्रेसन गर्दा १ सय २१ जना भने अनुपस्थित भए । उपस्थित भएका ४ सय ३८ जनाले भने अप्रेसन सफल भएर सबैले गुमेको ज्योति पाईसकेको राईले बताए ।

सेफ सन्तोष शाहको जीवनमा आधारित चलचित्र ‘द टेस्ट अफ सल्ट’ बर्लिन को–प्रोडक्सनमा चयन

बर्लिनको ‘को–प्रोडक्सन मार्केट’ विश्वकै प्रमुख प्लेटफर्म मानिन्छ जहाँ फिल्मका लागि लगानी तथा बिक्रीको अवसर प्राप्त हुन्छ।

एमालेले शनिबार प्रतिनिधिसभा उम्मेदवार टुंग्याउने

यसका लागि एमालेको केन्द्रीय सचिवालय बैठक शनिबार दिउँसो एक बजेका लागि बोलाइएको छ।

पोखरा विमानस्थल निर्माण अनियमितता: अख्तियारद्वारा सर्वोच्चमा बेरितको निवेदन

नेपाल नागरिक उड्डयन प्राधिकरणका तीन उपनिर्देशक साधारण तारेखमा छुटेको विषयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सर्वोच्च अदालतमा बेरितको निवदेन दर्ता गरेको छ ।

कांग्रेस पार्टी कार्यालय सुरक्षामा गणेश लामा

तरुण दललाई अघि सारेर उनले आफू निकट रहेका काभ्रेली समूहका युवाहरुलाई परिचालन गरेर सुरक्षाको जिम्मा लिएका हुन् ।

‘विशेष महाधिवेशनले कानुनी वैधता पाउँदैन’

नेपाली कांग्रेसका नेता खम्बहादुर खातीले गगन थापा तथा विश्वप्रकाश शर्माको नेतृत्वमा भएको विशेष महाधिवेशनले कानुनी वैधता नपाउने बताएका छन् ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्