जरुरी महत्वका प्रस्तावले संसदमा पाउँदै प्राथमिकता
प्रतिनिधिसभाका दुई वटा अधिवेशनमा जरुरी महत्वको प्रस्ताव माथि छलफल नै भएन।कुनै पनि प्रस्तावमाथि छलफल नभएपछि संसदको अधिवेशन अन्त्यसँगै सबै प्रस्ताव निष्क्रिय हुँदै आएका छन्।