विश्वकपमा उपाधि चुम्न स्पेनको रणनीति कस्तो ?
स्पेनका प्रशिक्षकले आफूले पहिलो पटक युवा अवस्थामा खेलिरहेका मेस्सीलाई देखेको स्मरण गरे ।
स्पेनका प्रशिक्षकले आफूले पहिलो पटक युवा अवस्थामा खेलिरहेका मेस्सीलाई देखेको स्मरण गरे ।
औद्योगिक क्षेत्रका भौतिक संरचना प्रयोग गरेबापत गत असार मसान्तसम्म उद्योगीले रु ४६ करोडभन्दा बढी महसुल राज्यकोषमा दाखिला गरेका छन्।
नेकपा एमालेका महासचिव शंकर पोखरेलले वर्तमान सरकारले संविधान र कानुनलाई आफ्नो स्वार्थअनुसार परिवर्तन गर्न खोजेको आरोप लगाएका छन्।
नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीको संगठनात्मक संरचनामा युवाको सहभागिता सुनिश्चित गर्न नयाँ व्यवस्था लागू गरिएको बताएका छन्।
प्रतिनिधिसभा, अर्थ समितिले नेपाल राष्ट्र बैङ्क ऐन, २०५८ लाई संशोधन गर्न बनेको विधेयकमाथि सरोकार भएका निकायका प्रतिनिधिसँग छलफल गरेको छ।
पाकिस्तानका लागि इरानी राजदूत रेजा अमिरि मोघादामले अमेरिकाको शान्तिप्रतिको प्रतिबद्धतामाथि प्रश्न उठाउँदै कूटनीतिक सम्झौता कार्यान्वयन गर्ने वासिङ्टनको इच्छाशक्तिमा कमी रहेको आरोप लगाएका छन्।
आइतबार विश्वभरका फेसबुक र इन्स्टाग्राम प्रयोगकर्ताले सामाजिक सञ्जाल चलाउन समस्या भोगेका छन्।
सामाजिक सञ्जालमा भाइरल भएको एक पोस्ट र भ्वाइस क्लिपको सत्यता पुष्टि गर्न प्रहरीले अनुसन्धान सुरु गरेको छ।
नेपाली चलचित्र उद्योगमा अन्तर्राष्ट्रिय दृष्टिकोणसहित अर्को महत्वाकांक्षी परियोजनाको घोषणा गरिएको छ।
नेपाली कम्युनिष्ट पार्टीका संयोजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल श्रीलंकाको पाँचदिने राजनीतिक भ्रमण सफलतापूर्वक सम्पन्न गरी आज स्वदेश फर्किएका छन्।
अघिल्लो आर्थिक वर्षको तुलनामा गत आवमा चितवन राष्ट्रिय निकुञ्ज र मध्यवर्ती सामुदायिक वनमा पर्यटक आगमन बढेको पाइएको छ।
फुटबल मैदानमा आफ्नो गति र दक्षताले विपक्षी रक्षापंक्तिलाई ध्वस्त पार्ने फ्रान्सका कप्तान केलियन एम्बाप्पेले मैदानबाहिर पनि उत्तिकै प्रेरणादायी छवी बनाएका छन्।
नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का नेता डा. भीम रावलले सरकारले गरेको एक रुपैयाँको सिक्काबाट नेपालको चुच्चे नक्सा हटाउने निर्णय घातक भएको बताएका छन्।
अभिनेत्री तथा निर्देशक दीपाश्री निरौलाको ठाउँमा उनी देखिने भएका हुन्।
नेपाली कम्युनिष्ट पार्टीका नेता झलनाथ खनालले देश जटिल राजनीतिक, आर्थिक तथा सामाजिक संकटतर्फ उन्मुख भइरहेको भन्दै सम्पूर्ण वामपन्थी शक्तिहरूलाई सही कार्यदिशाका आधारमा एकताबद्ध हुन आग्रह गरेका छन्।