२१ आश्विन २०८१ सोमबार
image/svg+xml

आइपीएलः सन्दीपले एकै ओभरमा लिए दुई विकेट

इण्डियन प्रिमियर लिग (आइपीएल)मा दिल्ली क्यापिटल्सबाट खेलिरहेका नेपाली स्पिनर सन्दीप लामिछानेले एकै ओभरमा दुई विकेट लिएका छन्।

विमान कम्पनीले तलब नदिएपछि कर्मचारीको सडकमै रुवाबासी

आर्थिक संकटले ग्रस्त भारतीय जेट एयरले महिनौंदेखि तलब नदिएपछि कर्मचारी आन्दोलित भएका छन्। दैनिक खर्च धान्न समेत मुस्किल भएको भन्दै कर्मचारीले आइतवार नयाँ दिल्लीमा प्रदर्शन गरेका हुन्।

मोदीकालमा जेएनयूलाई कसरी बनाइँदैछ कमजोर?

सन् १९७५ मा भारतले सिक्किमलाई आफ्नो भूभागमा गाभेको विरोधमा जेएनयुका विद्यार्थी आन्दोलनमा थिए। त्यहीँबेला इन्दिरा गान्धी आफ्नो पिताको शालिकमा माल्यार्पण गर्न जाँदा विद्यार्थीले उनलाई प्रवेश गर्न दिएनन्। तत्कालीन प्रधानमन्त्री इन्दिरा गान्धी विश्वविद्यालयको गेटबाटै फर्किइन्।

आइपिएल : काेलकतामाथि दिल्लीकाे सानदार जित

दिल्ली क्यापिटल्सले इन्डियन प्रिमियर लिग (आइपिएल) को २६ औं खेलमा कोलकाता नाइट राइडर्सलाई ७ विकेटले पराजित गरेको छ। नेपाली राष्ट्रिय टोलीका लेग स्पिनर सन्दीप लामिछाने रहेको क्यापिटल्सले भारतमा जारी १२ औं संस्करणको क्रिकेटमा चौंथो जित निकालेको हाे।

चुनावको मुखमा के सोच्दैछन् भारतीय ?

आजदेखि भारतको १७ औं लोकसभाको निर्वाचन सुरु भएको छ। अघिल्लो निर्वाचनमा एकल पार्टीको सरकार बनाउने गरी बलियो बनेको भाजपाको पाँच वर्षे शासनको परीक्षण यही निर्वाचनले गर्दैछ। वर्तमान प्रधानमन्त्री नरेन्द्र मोदीको कार्यकाल लम्बिने वा यही रोकिने भन्ने पनि यही निर्वाचनले निश्चित गर्नेछ।

बैंगलोर दिल्लीसँग ४ विकेटले निराश

कप्तान श्रेयस ऐयरको अर्धशतकप्रेरित दिल्ली क्यापिटल्सले आइतबार इन्डियन प्रिमियर लिग (आइपिएल)मा रोयल च्यालेन्जर्स बैंगलोरलाई ४ विकेटले निराश पारेको छ।

आइपीएल : पञ्जाबविरुद्धको खेलमा समेटिए सन्दीप

१२ औं संस्करणको इण्डियन प्रिमियर लिग (आएपीएल) क्रिकेटअन्तर्गत किङ्गस इलेभन पञ्जाबविरुद्धको खेलमा दिल्ली क्यापिटलले नेपाली स्पिनर सन्दीप लामिछानेलाई समावेश गरेको छ।

आइपीएल: कोलकाताविरुद्ध खेल्दै सन्दीप लामिछाने

भारतमा जारी १२ औं संस्करणको इण्डियन प्रिमियर लिग (आइपीएल) क्रिकेटको कोलकता नाइट राइडर्स विरुद्धको खेलमा नेपाली खेलाडी सन्दीप लामिछाने दिल्ली क्यापिटलका तर्फबाट आज खेल्ने भएका छन्।

स्वास्थ्यमन्त्री ‘ग्लोबल डिजिटल हेल्थ’ मा भाग लिँदै

स्वास्थ्य तथा जनसंख्या तथा उपप्रधानमन्त्री उपेन्द्र यादवले ‘ग्लोबल डिजिटल हेल्थ’ मा भाग लिने भएका छन्। सोमबारदेखि सुरु हुने सो सम्मेलनमा भाग लिन आइतबार नयाँदिल्ली प्रस्थान गरेका छन्। तीनदिनसम्म चल्ने सो सम्मेलनमा विश्वका ६० देशका स्वास्थ्यमन्त्री तथा विज्ञ तथा वैज्ञानिक सहभागी हुँदैछन्। तथा उपप्रधानमन्त्री उपेन्द्र यादवले ‘ग्लोबल डिजिटल हेल्थ’ मा भाग लिने भएका छन्। सोमबारदेखि सुरु हुने सो सम्मेलनमा भाग लिन आइतबार नयाँदिल्ली प्रस्थान गरेका छन्। तीनदिनसम्म चल्ने सो सम्मेलनमा विश्वका ६० देशका स्वास्थ्यमन्त्री तथा विज्ञ तथा वैज्ञानिक सहभागी हुँदैछन्।

होटलमा आगलागी हुँदा १७ जनाको मृत्यु

भारतको राजधानी नयाँ दिल्लीको मध्य क्षेत्रमा रहेको एक होटेलमा मंगलबार बिहान आगलागी हुँदा कम्तीमा १७ जनाको मृत्यु भएको भारतीय अग्निनियन्त्रण विभागले जनाएको छ। आगलागीमा परी अन्य ११ जना घाइते भएको अधिकारीहरुलाई उद्धृत गर्दै भारतीय समाचार एजेन्सी एएनआईले उल्लेख गरेको छ।

खप्तड गोल्डकप : दिल्लीकाे पाेष्टमा च्यासलकाे आधा दर्जन गाेल

विदेशी खेलाडी अर्मान्ड मोएनको ह्याट्रिकप्रेरित भ्याली च्यासल युवा क्लबले सुदूरपश्चिम खप्तड गोल्डकपमा दिल्ली फुटबल क्लबलाई ६–० को फराकिलो अन्तरले पराजित गरेको छ।

दिल्लीमा बन्धक बनाइएका नौ महिलाको उद्धार

सात महिनादेखि वैदेशिक रोजगारीको प्रलोभनमा पारेर बन्धक बनाइएका नौ नेपाली महिलालाई उद्धार गरिएको छ । खाडी मुलुक लैजाने उद्देश्यले भारतको नयाँ दिल्लीस्थित पहाडगञ्जको रिङ्गो होटलमा महीनौदेखि राखिएका नौ महिलाको उद्धार गरिएको हो ।

दिल्लीको प्रदूषणस्तर मापदण्डभन्दा बढी

भारतको नयाँ दिल्लीमा विश्व स्वास्थ्य संठनले तोकेभन्दा प्रदूषणको स्तर २० गुणा बढेपछि अधिकारीहरूले स्थानीयवासीलाई सकेसम्म केही दिन घरभित्रै रहन र प्रदूषणका स्रोत मानिने गतिविधिलाई कम गर्न सहयोगी भूमिका खेल्न आग्रह गरेका छन्।

दिल्लीबाट ४० नेपाली महिलाको उद्धार

भारतको दिल्लीमा अलपत्र परेका ४० जना नेपाली महिलालाई उद्धार गरी स्वदेश ल्याइएको छ। खाडी मुलुकमा रोजगारीका लागि जानेक्रममा दिल्लीमा अलपत्र परेका ३७ जना र दिल्लीस्थित कोठीमा बेचिएका तीन नेपाली महिलालाई उद्धार गरि स्वदेश ल्याइएको हो।

नेपाल र भारतबीच सुमधर सम्बन्ध बनाउनु पर्छ : दाहाल

नेकपाका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले नेपालको संविधानले सबै समुदायको पहिचान संरक्षण गरेको बताएका छन्। इन्डिया फाउन्डेशनले भारतको नयाँदिल्लीमा आयोजना गरेकोे विचार सम्मेलनलाई सम्बोधन गर्दै अध्यक्ष दाहालले भने, ‘नेपालको इतिहासमा पहिलो पटक संविधान लेखिएको जसबाट तीन तहको चुनाव सम्पन्न भएको छ र सबैको पहिचान संरक्षण गरेको छ।'

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्