२१ आश्विन २०८१ सोमबार
image/svg+xml

इन्डिगोको गोवा–दिल्ली उडानमा समस्या, हवाई दुर्घटना टर्‍यो

भारतको गोवाबाट नयाँदिल्ली तर्फ उडेको इन्डिगो विमानको इन्जिनमा समस्या आएपछि गोवा विमानस्थलमै आपतकालीन अवतरण गरिएको छ। विमानमा करिब २ सय जना यात्रु सवार थिए।

सुर्खेतलाई अपराधमुक्त बनाउँछौँ– प्रहरी प्रमुख पन्त

जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रमुख प्रहरी उपरीक्षक दिल्लीराज पन्तले सुर्खेतलाई अपराधमुक्त जिल्ला बनाइने बताएका छन्। राजधानी वीरेन्द्रनगरमा आपराधिक गतिविधि बढेको जनगुनासो आएकाले यस जिल्लालाई  अपराधमुक्त जिल्ला बनाउने तयारीमा आफू लागेको उनले बताए।

दिल्लीमा नेपाली बालिकाको बलात्कारपछि हत्या, न्याय माग्दै सांसदले भेटे परराष्ट्रमन्त्री

भारतको राजधानी नयाँदिल्लीमा एक नेपाली बालिकाको बलात्कार प्रयासपछि हत्या गरिएको छ। बाजुराको बुढीगंगा नगरपालिका १ कुडी घर भएकी ९ वर्षीया बालिका लक्ष्मी चदाराको दिल्लीस्थित सक्कपुरमा गत शुक्रबार दिउँसो बलात्कारको प्रयासपछि हत्या गरिएको नयाँदिल्लीस्थित नेपाली दूतावासमा कार्यरत प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) प्रकाश अधिकारीले भारतीय प्रहरीलाई उद्धृत गर्दै जानकारी दिए।

प्रधानमन्त्री ओली एक्कासी फेरि दिल्लीभक्त हुनुभयोः नेता गुरुङ

नेपाली कांग्रेसका केन्द्रीय सदस्य धनराज गुरुङले प्रधानमन्त्री केपी शर्मा ओली हाँस्यास्पद पात्रको रुपमा परिचित रहेको व्यंग्य गरे। रिपोर्टर्स क्लबको साक्षात्कारमा उनले भने, ‘प्रधानमन्त्री ओलीजी हाँस्यस्पद पात्र बन्नुभयो। विहान उठ्दा देशभक्ती कुरा गर्नुहुन्छ, अनि बेलुका भयो कि दिल्लीभक्ती गर्नुहुन्छ।’

मेट्रोमा महिलालाई फ्री नगर्न भन्दै एक इन्जिनियरको मोदीलाई पत्र

अरविन्द्र केजरीवाल सरकारको महिलाहरुलाई दिल्ली मेट्रो र डिटिसी बसमा भाडा फ्रि गर्ने प्रस्ताव स्विकार नगर्न इन्जिनीयर श्रीधरणले प्रधानमन्त्री नरेन्द्र मोदीलाई पत्र लेखेका छन्।

आइपीएल खेलेर फर्किए सन्दीप

नेपाली राष्ट्रिय क्रिकेट टोलीका सदस्य सन्दीप लामिछाने १२औं संस्करणको इण्डियन प्रिमियर लिग (आइपीएल) खेलेर स्वदेश फर्किएका छन्। आइपीएलमा दिल्ली क्यापिटल्सबाट ६ खेल खेलेका सन्दीपले ८ विकेट लिएका थिए। उनी आइतबार साँझ दिल्लीबाट काठमाडौं आएका हुन्।

आइपीएल: फाइनलका लागि दिल्ली र चेन्नइ भिड्दै

इण्डियन प्रिमियर लिग आइपीएलमा आज दिल्ली क्यापिटल्स र चेन्नइ सुपर किंग्स प्रतिस्पर्धा गर्दैछन्। दुबै टोली यो खेल जित्दै फाइनल प्रवेश गर्ने योजनामा छन्।

दिल्ली दोस्रो क्वालिफायर्समा

पृथ्वी श र ऋषभ पन्तले उत्कृष्ट प्रदर्शन गरेपछि दिल्ली क्यापिटल्सले सनराइजर्स हैदराबादलाई इन्डियन प्रिमियर लिगबाट बहिर्गमनको बाटो देखाउँदै बुधबार दोस्रो क्वालिफायर्समा स्थान बनाएको छ। विसाखापटनम्मा भएको निकै रोमाञ्चक खेलमा पन्त र शको प्रदर्शनप्रेरित दिल्लीले हैदराबादलाई २ विकेटले स्तब्ध बनाउँदै फाइनलनजिक स्थान बनाएको हो।

डोजर आतंक !

छिमेकी गाउँको दाइसँग दिल्लीमा भेट भयो। कुराकानीका क्रममा गहभरि आँशु पार्दै उनले भने– ‘खेतबारीमा डोजर लगाइयो। जमिन चिराचिरा पारियो। चुलोमा आगो बल्न छाड्यो। हाम्रो रोजगारी खोसियो। गाउँघरमा मोटरगाडी कुद्न थाले। भौतिक पूर्वाधार तथा यातायातका साधानसँग जोड्न हामीसँग घरेलु उत्पादन भएन। कोकाकोला, चाउचाउ, बिस्कुट, रक्सी र अन्य खाद्यवस्तु बोकेर मोटरगाडी गाउँ छिरे। घरपरिवारको पालनपोषण र छोराछोरीको पढाइ खर्च जुटाउन हामी विदेश छि-यौँ। गाउँमा विकास त भयो, तर हामी भने न घरको न घाटको भयौँ।’

आइपीएलमा चेन्नइ र दिल्ली भिड्दै, शीर्षताको होड

भारतमा जारी इण्डियन प्रिमियर लिग आइपीएलको आजको खेलमा दिल्ली क्यापिटल्स र चेन्नइ सुपर किंग्स प्रतिस्पर्धामा उत्रँदै छन्।

बेंग्लोरमाथि १६ रनको जित निकाल्दै दिल्ली प्लेअफमा

विराट कोहलीको कप्तानीमा रहेको रोयल च्यालेन्जर्स बेंग्लोरमाथि १६ रनको जित निकाल्दै दिल्ली क्यापिटल्स १२औं संस्करणको इण्डियन प्रिमियर लिग (आइपीएल) क्रिकेटको प्लेअफमा प्रवेश गरेको छ।

आइपीएलमा विराटकाे टिम विरूद्ध सन्दीप खेल्दै

आइपीएलको आजको पहिलो खेलमा नेपाली स्पिनर सन्दीप लामिछाने आबद्ध दिल्ली क्यापिटल्स र रोयल च्यालेन्जर्स बेङ्गलोर आमनेसामने हुँदैछन्। दिल्लीले टस जितेर व्याटिङ राेजेकाे छ।

आइपीएलमा दिल्ली र बेङ्गलोर भिड्दै, सन्दीप पर्लान?

आइपीएलको आजको खेलमा नेपाली स्पिनर सन्दीप लामिछाने आबद्ध दिल्ली क्यापिटल्स र रोयल च्यालेन्जर्स बेङ्गलोर अामनेसामने हुँदैछन्।

मुम्बईको प्लेअफ सम्भावना बलियो

कप्तान रोहित शर्माले जारी सिजन इन्डियन प्रिमियर लिग (आइपिएल)मा पहिलो अर्धशतक पूरा गरेको दिन मुम्बई इन्डियन्सले शुक्रबर चेन्नई सुपर किङ्समाथि ४६ रनको सहज जित हात पार्दै प्लेअफ सम्भावना बलियो पारेको छ।

आइपीएल क्रिकेटः सन्दीप सहभागी दिल्लीको जित

नेपाली लेग स्पिनर सन्दीप लामिछानेको उत्कृष्ट बलिङको मद्दतमा दिल्ली क्पायिटल्स विजयी भएको छ। आइपीएल क्रिकेटको शनिवार राति सम्पन्न ३७ औं खेलमा दिल्लीले किंग्स इलाभेन पन्जावलाई ५ विकेटले पराजित गरेको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्