दुई अध्यादेश राष्ट्रपति समक्ष सिफारिस गर्ने
सरकारले दुई वटा अध्यादेश जारी गर्नका लागि राष्ट्रपति समक्ष सिफारिस गरेको छ।
सरकारले दुई वटा अध्यादेश जारी गर्नका लागि राष्ट्रपति समक्ष सिफारिस गरेको छ।
नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत जारी १३औं खेलमा पोखरा एभेन्जर्सले लुम्बिनी लायन्सविरुद्ध निकै खराब सुरुवात गरेको छ।
नेपालको मौलिक संस्कृति र परम्परालाई डिजिटल माध्यमबाट अन्तर्राष्ट्रियस्तरमा प्रवर्द्धन गर्ने उद्देश्यले पहिलोपटक ‘कुकुर तिहार रिल प्रतियोगिता–२०२६’ आयोजना हुने भएको छ।
गोरखाको पालुङटार नगरपालिका-१ सुन्दरखोलास्थित बाह्रकिलो-बारपाक भित्री सडकखण्डमा इँटा बोकेको ट्र्याक्टरको ट्रली पल्टिँदा पाँच जना घाइते भएका छन्।
मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले नेपाल पुनर्बिमा कम्पनी लिमिटेडमा नेपाल सरकारको थप हकप्रद सेयर लगानी गर्न पनि सहमति प्रदान गरेको छ।
दुर्घटनामा घाइते तीनै जनालाई प्रभु हेलिकप्टरमार्फत उपचारका लागि नेपाल मेडिसिटी अस्पताल ल्याइएको थियो।
नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले देशका सम्पूर्ण कम्युनिस्ट तथा देशभक्त शक्तिहरूलाई एकताबद्ध हुन आह्वान गर्दै कि आफैं नेतृत्व लिन वा विगतदेखि एकताको पहलकदमी लिँदै आएको नेतृत्वलाई स्वीकार गर्न चुनौती दिएका छन्।
परराष्ट्रमन्त्री शिशिर खनालसँग नेपालका लागि युरोपेली सङ्घ (इयू)का नवनियुक्त राजदूत चाल्र्स ह्वाइटलीले शिष्टाचार भेटवार्ता गरेका छन्।
कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले थारु समुदायको भाषा, लिपि र संस्कृति संरक्षणमा प्रदेश सरकार प्रतिबद्ध रहेको बताएका छन्।
नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत मंगलबार कीर्तिपुरमा सुरु भएको १३औं खेलमा लुम्बिनी लायन्सले टस जितेर पहिले फिल्डिङ रोजेको छ।
दाङको तुलसीपुर उपमहानगरपालिका–१३ का स्थानीयले हरेक वर्ष ज्यान जोखिममा राखेर खोला वारपार गर्दै आएका आएका छन्।
चाडपर्व लक्षित सुरक्षा कारबाहीका क्रममा चितवन प्रहरीले ६ लाख २३ हजार रुपैयाँभन्दा बढी मूल्यको प्रतिबन्धित पटाकासहित दुई भारतीय नागरिकलाई पक्राउ गरेको छ।
हुंकार मधेशको प्रथम सप्तरी जिल्ला भेला मंगलबार सम्पन्न भएको छ। सप्तरी उद्योग वाणिज्य संघको हलमा शैशव राजुको अध्यक्षतामा सम्पन्न भेलाले उनको नेतृत्वमा ३४ सदस्यीय जिल्ला अभियन्ता समूह गठन गरेको छ।
अस्ट्रेलियाको रिजर्भ बैंकले मङ्गलबार दुईदिने मौद्रिक नीति बैठकपछि ब्याजदर ०.२५ प्रतिशत विन्दुले बढाउने निर्णय गरेको हो। यसअघि फेब्रुअरी, मार्च, मे र सेप्टेम्बरमा पनि समान दरले ब्याजदर वृद्धि गरिएको थियो।
आज सुनसरीमा तरहरा जेसीस सप्ताहको उद्घाटन गर्दै उनले सबैतिर राजनीतिकरण एवं दलीयकरणको दबदबाले अपेक्षति सामाजिक विकास हुन नसकेको बताए।