११ मंसिर २०८१ मंगलबार
image/svg+xml

बालिका भारत लैजान खोज्ने दुई युवा पक्राउ

दुई नाबालिकालाई फकाएर भारततर्फ बिक्रीका लागि लैजाँदै गर्दा प्रहरीले नुवाकोटका दुई युवालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा तादी गाउँपालिका–२ का कान्छा तामाङ र बुद्धिमान तामाङ रहेको जिल्ला प्रहरी कार्यालय नुवाकोटका प्रहरी नायब उपरीक्षक भीमलाल भट्टराईले जानकारी दिए।

आमिरको ‘महाभारत’मा शाहरुख ?

मिस्टर पर्फेक्टनिस्ट आमिर खानको वेव सिरिज ‘महाभारत’मा बादशाह शाहरुख खानले काम गर्ने इच्छा देखाएका छन्। भारतीय सञ्चारमाध्यमका अनुसार आमिरसँग काम गर्न शाहरुख इच्छुक देखिएका हुन्। महाभारतमा आमिरले भगवान कृष्णको रोल निभाउने पनि खुलासा गरे।

अतृप्त  नेता र बेचैन युवा कार्यकर्ता

प्रकाशोन्मुख किताब ‘क्रान्ति र प्रतिक्रान्ति’ को सम्पादन गर्ने क्रममा पुरानो डायरी पल्टाइरहेको थिएँ, भारतका प्रधानमन्त्री नरसिंह रावसँग प्रधानमन्त्री निवास ७ रेसकोर्स दिल्लीमा भएको भेटवार्ताको लामो टिपोटको यो अंशले मलाई वैचारिकरूपमा उत्तेजित तुल्यायो– सन् १९९६ फेब्रुअरी ७ राति ७ बजे प्रधानमन्त्री निवासको कोठामा पुगेँ।

जोनसन एन्ड जोनसन बेबी पाउडरको नमूना जफत

भारतको केन्द्रीय औषधि नियामक निकाय ‘सेन्ट्रल ड्रग्स स्ट्यान्डर्ड कन्ट्रोल अर्गनाइजेसन’ सिडिएससिओले बालबालिकाका लागि पाउडर उत्पादन गर्ने जोनसन एन्ड जोनसनको हिमाञ्चल प्रदेशस्थित बड्डीमा रहेको प्लान्टबाट नमूना जफत गरेको छ।

सम्झौताविपरीत म्याद नथप्न सरकारलाई आग्रह

एक दशकदेखि माथिल्लो कर्णाली जलविद्युत् आयोजनाको लाइसेन्स हातमा लिएर पनि निर्माण गर्न नसक्ने भारतीय कम्पनी जिएमआरको म्याद पुनः थप्न नहुने आवाज उठेको छ।

दोस्रो टेस्टमा अस्ट्रेलियाले भारतलाई हरायो

अस्ट्रेलियाले बल टेम्परिङ प्रकरणपछि पहिलो पटक टेस्ट क्रिकेट जितेको छ। मार्चमा दक्षिण अफ्रिकाविरुद्धको टेस्ट जितेपछि अस्ट्रेलिया जितविहीन बन्दै आएको थियो।

मुम्बईको अस्पतालमा भीषण आगलागी, ८ जनाको मृत्यु

भारतको मुम्बईस्थित एक सरकारी अस्पतालमा सोमबार साँझ भीषण आगलागी भएको छ । आगलागीमा परी ८ जनाको मृत्यु  छ भने झन्डै १ सय ५० जना घाइते भएका छन्।

माल्दिभ्सलार्इ एक अर्ब ४० कराेड डलर सहयाेग दिने भारतकाे घाेषणा

भारतले माल्दिभ्सलार्इ एक अर्ब ४० कराेड अमेरिकी डलर सहयाेग दिने घाेषणा गरेकाे छ। भारत भ्रमणमा रहेका माल्दिभ्सका राष्ट्रपति इब्राहिम मोहम्मद सोलिहसँगको द्वपक्षीय वार्तामा भारतीय प्रधानमन्त्री नरेन्द्र माेदीले साे रकम दिने घाेषणा गरेका हुन्।

भारतमा विपक्षी नेतालाई आजीवन काराबासको फैसला

भारतको प्रमुख प्रतिपक्षी दल भारतीय राष्ट्रिय काँग्रेसका बरिष्ठ नेता सज्जन कुमारलाई आजिवन काराबासको फैसला सुनाइएको छ। सन् १९८४ मा भएको हिंसात्मक घटनामा शिख समुदायलाई भड्काउने कार्यमा सम्लग्न रहेको आरोपमा दिल्ली उच्च अदालतले सोमबार यस्तो फैसला गरेको हो।

माल्दिभ्सका राष्ट्रपति भारत भ्रमणमा

भारत भ्रमणमा रहेका माल्दिभ्सका नवनिर्वाचित राष्ट्रपति इब्राहिम मोहमद सोलिहलाई राष्ट्रपति भवन नयाँदिल्लीमा भारतीय राष्ट्रपति रामनाथ कोविन्दले स्वागत गरेका छन्। राष्ट्रपति सोलिह तीन दिने भारत भ्रमणका लागि आइतबार अपराह्न भारत आइपुगेका हुन्।

भारतबाट गैँडा ल्याइयो

विश्वकै दुर्लभ वन्यजन्तु एकसिङ्गे गैँडा नारायणीमा डुङ्गा शयर गरेर आफ्नो घर भित्रिएको छ। गत वर्ष राप्ती नदीमा आएको बाढीले बगाएर भारत पु-याएको करीब १५/२० वर्षको पोथी गैँडालाई गए राति चितवन राष्ट्रिय निकुञ्जमा ल्याइएको हो।

भारतमा बरामद सुन नेपालबाटै गएको आशंका

भारतको राजस्व अनुसन्धान विभागले बरामद गरेको ३३ किलो सुन नेपालबाटै गएको आशंका गरिएको छ। ३३ किलो सुन तस्करी तथा सनम हत्या प्रकरणमा अनुसन्धान गर्न बनेको उच्चस्तरीय छानबिन समितिले पक्राउ परेका व्यक्ति र परिणामका आधारमा सो सुन नेपालबाटै गएको आशंका गरेको हो।

अपराधीको अखडा बन्दै सीमाक्षेत्र

जिल्लाको दक्षिणी सीमावती क्षेत्र अपराधीको अखडा बन्दै गएको छ। हत्या, अपहरण र लुटपाटजस्ता आपराधिक घटना वृद्धि हुँदै जानुले यो तथ्यलाई पुष्टि गरेको छ। खुला सीमाका कारण आपराधिक क्रियाकलाप गरी भारततर्फ भाग्न सहज हुने भएकाले समेत यस्ता घटनामा वृद्धि भएको प्रहरीको भनाइ छ।

कोहलीले फर्काए भारतको लय

कप्तान विराट कोहलीले समालिएर ब्याटिङ गरेपछि पर्थमा जारी अस्ट्रेलियाविरुद्धको दोस्रो टेस्टमा शनिबार भारत लयमा फर्किएको छ।

प्रसाद खाँदा भारतमा एघारको मृत्यु

भारतको कर्नाटक राज्यमा अवस्थित एक मन्दिरमा बाँडिएको प्रसाद खाएपछि एघार व्यक्तिको मृत्यु भएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्