१५ भाद्र २०८३ सोमबार
image/svg+xml

छेकम्पार–चौरीखर्कमा जमिन भासियो, तर जोखिम कम

सोमबार बिहान खोला छेउको जमिन भासिएर रुखसहितको माटो नदीमा खसेपछि केही समय नदीको बहाव रोकिएको हो।

सेनाबाट सात सय बढी तीर्थयात्रीलाई स्वास्थ्य सेवा उपलब्ध

नेपाली सेनाको यहाँस्थित इन्द्रध्वज गणले पाँच पोखरीमा लागेको धार्मिक मेला तथा तीर्थयात्रीलाई लक्षित गरी सञ्चालन गरेको निःशुल्क स्वास्थ्य सहायता केन्द्रबाट ७२१ नागरिक लाभान्वित भएका छन्।

बाढी पीडितलाई आधारभूत सामग्री वितरण गर्ने तयारीमा प्रियंका

उनी बाढी प्रभावितहरूका लागि राहत सहयोग जुटाएर नुवाकोटलगायतका क्षेत्रमा वितरण गर्ने तयारीमा छिन्।

विदुर–चोगटे–सरमथली–जिरोकिलो हुँदै रसुवा जोड्ने सडक स्तरोन्नति

नुवाकोट–विदुर–चोगटे– सरमथली– जिरोकिलो हुँदै रसुवा जाने सडकलाई विस्तार तथा स्तरोन्नति गर्न सुरुआत गरेको छ।

शव पहिचान गर्न अस्पतालमा भौँतारिरहेका परिवार (तस्बिरहरू)

उनीहरू पाँच दिनदेखि शिक्षण अस्पताल काठमाडौं, चितवन तथा पोखरा लगायतका अस्पतालहरूमा भौँतारिरहेका छन्।

त्रिवि शिक्षण अस्पतालमा ९४ शव

रसुवाको भोटेकोशी बाढीमा गत बुधबार आएको बाढीमा परेर ज्यान गुमाएकामध्ये ९४ जनाको शव त्रिभुवन शिक्षण अस्पताल महाराजगञ्ज आज ल्याइएको छ।

‘मेरो श्रीमान कहाँ हुनुहुन्छ ?’

मोबाइलको स्क्रिनमा पटक–पटक श्रीमान्को नम्बर हेर्छिन्, फोन गर्छिन्। तर, घण्टी बज्दैन। प्रत्येक असफल प्रयाससँगै उनको मनमा आशङ्का बढ्छ र आँखाबाट आँसु झर्छ।

सीमापार विपद् पूर्वसूचना प्रणालीको आवश्यकता

जलवायु परिवर्तनका कारण हिमाली क्षेत्र तीव्र गतिमा तातिरहेको, हिमतालहरू तीव्र गतिमा पग्लेर ठुला बन्दै गएका र मनसुनी वर्षाको प्रणाली पनि बदलिँदै गएको समयमा अब कागजी पत्राचार र पुराना अनौपचारिक प्रणालीले मानिसको ज्यान र अर्बौंका पूर्वाधार जोगाउन सकिँदैन।

भोटेकोशी बाढीको छैटौं दिन : १० हजार ४५१ जनाको उद्धार, ४११ हवाइ उडान

यसबिच करिब चार हजार २४७ जना अझै सम्पर्कविहीन रहेका छन्। सम्पर्कविहीन हुनेमा रसुवाबाट ८६५, नुवाकोटबाट एक हजार ५५८ र मकवानपुरबाट ६५ जना रहेका छन्।

'भोटेकोशी बाढीबारे समयमै पूर्वसूचना दिन पाएको भए अझ धेरैको ज्यान जोगाउन सकिन्थ्यो'

रसुवाबाट सुरु भएको बाढी त्रिशूली हुँदै नुवाकोट, धादिङ, गोरखालगायतका तटीय क्षेत्रमा फैलिँदा धेरै परिवार विस्थापित भएका छन् भने ठूलो जनधनको क्षति भएको छ।

सुरुङभित्र उद्धारमा किन सकस?

उत्तरी सीमा नाका पारिबाट भोटेकोसी र त्रिशूली नदीमा आएको शक्तिशाली र विनाशकारी बाढीपछि जलविद्युत् आयोजनाहरूमा फसेका कर्मचारी र मजदुरको उद्धारमा शनिबारदेखि नेपाली सेनासहितको विज्ञ टोली परिचालन भएको छ।

सुनको मूल्य दुई हजार चार सय रुपैयाँ घट्यो, चाँदी स्थिर

यता, चाँदीको मूल्य भने स्थिर रहेको छ। महासंघका अनुसार आज चाँदी प्रतितोला चार हजार सात सय ८० रुपैयाँमा कारोबार भइरहेको छ। आइतबार पनि चाँदी सोही मूल्यमा किनबेच भएको थियो।

भाेटेकाेशी बाढी: ज्यान गुमाएका परिवारलाई ५० हजार राहत

रसुवा बाढीमा परी ज्यान गुमाएका कोहलपुर नगरपालिकाका नागरिकका परिवारलाई स्थानीय सरकारले तत्काल आर्थिक सहयोग उपलब्ध गराउने भएको छ।

बाढीपीडित दम्पतीको निःशुल्क मिर्गौला प्रत्यारोपण गरिदिने केएमसीको घोषणा

काठमाडौं मेडिकल कलेजले भोटेकोशी बाढीका कारण आर्थिक संकटमा परेका एक दम्पतीको निःशुल्क मिर्गौला प्रत्यारोपण गर्ने भएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्