१९ आश्विन २०८१ शनिबार
image/svg+xml

सेपाकताक्रो टोली थाइल्यान्ड जाँदै

नेपाली सेपाकताक्रो टोली ३३ औं किङ्स कप सेपाकताक्रो च्याम्पियनसिपमा सहभागी हुन शुक्रबार थाइल्यान्डको खोराट जाँदै छ ।

मोदीको चौथो पाइलाको सन्देश

यसलाई बिमस्टेक सम्मेलन मात्र भन्दा जायज ठहर्दैन । सार्क सदस्य राष्ट्रहरू पाकिस्तान, अफगानिस्तान र माल्दिभ्स सहभागी नभएको सम्मेलन हो जसमा थाइल्यान्ड र म्यानमार सहभागी छन् । पाकिस्तानमा हुनुपर्ने सार्क शिखर सम्मेलन भारतको ग्रिन सिग्नल नआएकाले हुन सकेको छैन।

अभ्यास  खेलमा नेपाली फुटबल टोली पराजित

एसियाली खेलकुदअन्तर्गत फुटबल टोलीका कप्तान किरण चेम्जोङबिना तयारीका लागि थाइल्यान्ड पुगेको नेपाली टोली मंगलबार स्थानीय क्लब पुलिस तेरोसँग १–० ले पराजित भएको छ।

नेपाली जुडो टोली थाइल्यान्ड प्रस्थान

थाइल्यान्ड इन्टरनेसनल जुडो नर्थ बैंकक युनिभर्सिटी च्याम्पियनसिपमा सहभागी हुन १४ सदस्यीय नेपाली जुडो टोली विहिवार थाइल्यान्डको बैंकक प्रस्थान गरेको छ।

फुटबल टोली थाइल्यान्ड जाँदै

एसियाली खेलकुद र साफ च्याम्पियनसिपको तयारीमा रहेको नेपाली राष्ट्रिय फुटबल टोली १० दिने अभ्यासका लागि थाइल्यान्ड जाने भएको छ।

थाइल्यान्ड गुफा : संग्रहालय र फिल्म बन्ने

दुई साताभन्दा बढि समय १२ फुटबल खेलाडी र उनीहरुका प्रशिक्षक फसेको उत्तरी थाइल्यान्डको ताम लुङ गुफालाई अब संग्रहालयमा परिणत गरिने भएको छ।

थाइल्यान्डबासी नेपालीको कथाव्यथा पुस्तकमा

थाइल्याण्डमा बस्दै आएका युवा लेखक कुमार कार्कीको नयाँ कृति ‘जीवन संघर्ष’ सार्वजनिक भएको छ।

युक्रेन पठाउन लगेका ४ जना थाइल्यान्डबाट फिर्ता, डंगोल जेल चलान

वैदेशिक रोजगार ठगी मुद्दाका फरार प्रतिवादी काठमाडौं महानगरपालिका–१ नक्शाल बस्ने ६८ वर्षीय प्रेममान डंगोललाई प्रहरी प्रधान कार्यालय केन्द्रीय अनुसन्धान ब्यूरोको टोलीले सुन्धाराबाट बुधबार पक्राउ गरेको छ।

ओली थाइल्यान्डतर्फ

एमालेका अध्यक्ष केपी शर्मा ओली नियमित स्वास्थ्य परीक्षणका लागि शनिबार थाइल्यान्डको बैंकक गएका छन्। थाई एयरको नियमित उडानबाट बैंकक गएका ओलीको समितिभेज अस्पतालमा स्वास्थ्य परीक्षण हुनेछ।

अमेरिका लैजाने भन्दै थाइल्यान्ड पुर्‍याई अलपत्र पार्नेक्रम बढ्दो

मानव तस्कर दलालले अमेरिका, युरोपलगायत महादेशमामा लैजाने भनी नेपालीलाई पर्यटक प्रवेशाज्ञामा थाइल्यान्ड पुर्‍याई अलपत्र पार्ने क्रम पछिल्लो समय बढ्दै गएको छ।

कराते टोली थाइल्यान्ड जाने

थाइल्यान्डमा हुने ओपन कराते च्याम्पियसिप खेल्न नेपाली टोली सोमबार बैंकक जादैछ। मंगलबार देखी सुरु हुने प्रतियोगितामा १३ खेलाडीले प्रतिस्पर्धा गर्नेछन। प्रतियोगिता साउन १ गतेसम्म चल्नेछ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्