२२ आश्विन २०८१ मंगलबार
image/svg+xml

लाभग्राही सूचीमा नपरेपछि भूकम्पपीडित अन्योल

रसुवाको आमाछोदिङ्मो गाउँपालिका–४, गोल्जुङका पेम्बा छोवाङ तामाङको परिवार अहिलेसम्म पनि भूकम्पले क्षति गरेको घरमा बस्दै आएको छ।

ललितपुरमा अझै पुनःनिर्माण हुन सकेनन् छ हजार निजी आवास

ललितपुर महानगरपालिकाभित्र भूकम्प गएको चार वर्ष बितिसक्दा पनि अझै छ हजार बढी निजी आवास पुनःनिर्माण हुन सकेका छैनन्।

विश्व बैंकद्वारा बस्ती पुनर्निर्माण गर्न २२ अर्ब ८२ करोड ऋण सहयोग

विश्व बैंकले भूकम्पपछि बस्ती पुनर्निर्माण परियोजना कार्यान्वयन गर्न नेपाल सरकारलाई रु २२ अर्ब ८२ करोड ऋण सहयोग उपलब्ध गराएका छन।

भवन एउटाको प्रयोग अर्कैको

कतिपय स्थानीय तह भने अझै भाडाकै घरबाट सेवा प्रवाह गर्ने बाध्यतामा छन्। सदरमुकाममा सरकारी भवन भने धमाधम ठडिएका छन्, जहाँ सेवाग्राहीको कुनै चाप छैन।

भूकम्परहित भवनमा स्पाङगल स्कुल

रुपन्देहीको धकधईस्थित स्पाङगल इङ्लीस वोर्डिङ स्कुल आफ्नै सुविधासम्पन्न भवनमा प्रवेश गरेको छ। विगत आठ वर्षदेखि भाडाको भवनमा कक्षा सञ्चालन गर्दै आएको स्कुलले सरस्वती पूजाको शुभ अवसर पारेर नव निर्मित अत्याधुनिक भवनमा प्रवेश गरेको हो।

क्युबा र जमैकाबीचको समुद्री इलाकामा ७.७ म्याग्निच्युडको भूकम्प

जमैका र पूर्वी क्युबाबीचको क्यारेबियन समुद्री क्षेत्रमा मंगलबार ७.७ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको छ। भूकम्पबाट कुनै मानवीय र भौतिक क्षति भने भएको छैन।

बाजुरामा चार रेक्टरको भूकम्प

बाजुरामा आज बिहान भूकम्प गएको छ। बिहान ७ बजेर ५९ मिनेटमा चार दशमलव दुई रेक्टरको भूकम्प गएको मापक केन्द्र काठमाडौंले जनाएको छ।

सामुदायिक वन छाडेर गाउँ फर्कंदै भूकम्पपीडित

बिनासकारी भूकम्पपछि हिमाली गाउँ सेलाङको बाँसखर्क र काफ्लेडाँडाको सामुदायिक वन क्षेत्रमा आश्रित भूकम्प पीडित थातथलोमा पुनःस्थापना हुन सहमत भएका छन्।

धमाधम बन्दै भूमिहीन भूकम्पपीडितका घर

राष्ट्रिय पुनर्निर्माण प्राधिकरण जिल्ला आयोजना कार्यान्वयन एकाइ कार्यालयका अनुसार सिन्धुलीमा भूमिहीन लाभग्राहीको संख्या तीन हजार छ। तीमध्ये अहिलेसम्म दुई हजार तीन सय ८० जनाले सम्झौता गरेर घर बनाउन थालेका छन्।

बुद्धसँग भूकम्पको सम्बन्ध

भुइँचालो पृथ्वीको उत्पत्तिदेखि नै जान्थ्यो, गइ र हेको छ। बौद्ध समाजमा भूकम्पलाई प्राकृतिक गतिविधि नै मानिएको छ।

टर्कीमा शक्तिशाली भूकम्प, कम्तिमा १९ जनाको मृत्यु

टर्कीमा शक्तिशाली भूकम्प गएको छ। भूकम्पमा कम्तीमा १९ जनाको मृत्यु भएको छ भने ६ सयभन्दा बढी घाइते भएका छन्।

काष्ठमण्डप पुनर्निर्माणका लागि थप पाँच करोड सहयोग

२०७२ सालको भूकम्पले क्षतिग्रस्त काष्ठमण्डप पुनर्निर्माणका लागि काठमाडौं महानगरपालिकाले थप पाँच करोड रुपैयाँ सहयोग गरेको छ।

लाप्राकको एनआरएन नमुना वस्तीको काम सकियो, हस्तान्तरण तयारी

गैरआवासीय नेपाली संघ (एनआरएनए) को सक्रियतामा भूकम्प पीडितको लागि गोरखाको लाप्राकमा निमार्णधिन एनआरएन नमुना बस्तीको निमार्ण कार्य सम्पन्न भएको छ।

इन्डोनेसियामा शक्तिशाली भूकम्प

इन्डोनेसियामा शनिबार शक्तिशाली भूकम्प गएको छ। देशको पूर्वी क्षेत्रमा पर्ने पपुवा प्रान्तमा शनिबार बेलुका ६.१ भूकम्प गएको त्यहाँका अधिकारीहरूले जानकारी दिएका छन्।

दोस्रो किस्ता लिने लाभग्राही एकजना पनि भएनन्

आंशिक क्षति ब्यहोरेका लाभग्राहीलाई घरको प्रवलीकरण गर्न रु एक लाख अनुदान उपलब्ध गराउँदै आए पनि नुवाकोटका पीडितले लिन बेवास्ता गरेका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्