२० आश्विन २०८१ आइतबार
image/svg+xml

त्रिभुवन आर्मीलाई मुख्यमन्त्री कोहलपुर गोल्ड कपको उपाधी

त्रिभुवन आर्मी क्लबले ‘मुख्यमन्त्री कोहलपुर गोल्ड कप–२०८०’ को उपाधि हात पारेको छ। बाँकेको कोहलपुर नगरपालिका वडा नम्बर २ स्थित तेह्र बिघा मैदानमा बुधवार सम्पन्न भएको फाइनल खेलमा चर्च व्वाईज क्लबलाई २ शून्य गोलले हराउँदै आर्मीले उपाधि जितेको हो।

मुख्यमन्त्री कोहलपुर गोल्ड कप: चर्च व्वाईज फाइलनमा

गोर्खा व्वाईजलाई ३–० ले हराउँदै चर्च व्वाईज यूनाईटेड ‘मुख्यमन्त्री कोहलपुर गोल्ड कपको फाइनलमा प्रवेश गरेको छ । कोहलपुरस्थित तेह्र विघा मैदानमा शुक्रबार भएको खेलमा चर्च व्वाईजका खेलाडी सुशान श्रेष्ठले ३६ औं मिनेटमा गोल गरेर खाता खोलेका थिए।

मुख्यमन्त्री कोहलपुर गोल्ड कप :उद्घाटन खेलमै आयोजक बाहिरियो

‘रेसिङ सहारा क्लब’कोहलपुर बाँके उद्घाटन खेलबाटै बाहिरिएको छ।‘ए.पी.पावर चर्च व्वाईज यूनाईटेड’ काठमाडौंसँग पेनाल्टी सुट आउटमा पराजित भएसँगै आयोजक रेसिङ साहारा क्लब बाहिरिएको हो।निर्धारित समयमा दुवै पक्षबाट गोल रहित बराबरीमा टुंगिएको थियो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्