६ आश्विन २०८१ आइतबार
image/svg+xml

एकसय तीनवटा परियोजनालाई ४० करोड ३० लाख

कृषि उत्पादनमा मूल्य शृङ्खलाको विकासमार्फत बजार पहुँच तथा मूल्य अभिवृद्धि गर्ने उद्देश्यले जिल्लाका १०३ वटा परियोजनालाई रु ४० करोड ३० लाख ४४ हजारको सहयोग उपलब्ध गराइएको छ।

धुर्मुस- सुन्तलीको 'नमूना नेपाल' परियोजना सार्वजनिक (भिडियो)

धुर्मुस- सुन्तली फाउण्डेसन' ले आफ्नो महत्वकांक्षी 'नमूना नेपाल' परियोजना सार्वजनिक गरेको छ।

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाका काम सुरु

कास्की जिल्लामा प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाअन्तर्गत सुपरजोन एकाइले काम सुरु गरेको छ ।

नेपाल-भारत परियोजनाको समीक्षा

नेपाल-भारत निरीक्षण संयन्त्रको तेस्रो बैठक बुधबार राजधानीमा सम्पन्न भएको छ। संयन्त्रमा नेपालतर्फको नेतृत्व परराष्ट्र सचिव शंकरदास बैरागी र भारततर्फको नेतृत्व भारतीय राजदूत सन्जिभसिंह पुरीले गरेका थिए।  बैठकमा नेपाल र भारतको सहयोगमा सञ्चालनमा रहेका आर्थिक तथा विकास परियोजनाको समीक्षा गरिएको थियो।

प्रधानमन्त्री कृषि परियोजनाकै बजेट खर्च भएन

कृषिजन्य वस्तुको उत्पादन र उत्पाकत्व बढाउँदै मुलुकलाई कृषिमा आत्मनिर्भर बनाउने योजनासहित सुरु गरिएको 'प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना' कार्यान्वयन सुस्त देखिएको छ। स्वदेशी लगानीमा सुरु गरिएको प्रधानमन्त्रीकै नाम जोडिएको अहिलेसम्मकै ठूलो परियोजनाको प्रगति निकै कमजोर देखिएको हो।

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना सुरु

खोटाङमा प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना सुरु भएको छ । कृषि पेशाको व्यवसायीकरण गर्दै जिल्लाको आर्थिक उन्नतीका लागि कृषि आधुनिकीकरण परियोजना सुरु गरिएको हो ।

ठूला परियोजनाको विकास नगरी देशको विकास हुँदैनः नेता नेपाल

नेकपा (एमाले)का नेता माधवकुमार नेपालले ठूला परियोजनाको विकास नगरी देशको विकास हुन नसक्ने बताएका छन्।

गरिबमुखी परियोजना असफल

ललितपुर उपमहानगरपालिकाअन्तर्गत ‘गरिबमुखी सहरी पुनरोत्थान नमुना परियोजना’ (पिआरयुपिटी) असफल देखिएको छ। सहरी क्षेत्रको गरिब पहिचान र अर्मूत सम्पदा विकास क्षेत्रमा तोकिएबमोजिम काम गर्न नसक्दा परियोजना असफल देखिएको हो।

'ऊर्जा परियोजनामा उल्लेख्य प्रगति'

नेपाल–भारत द्विपक्षीय ऊर्जा परियोजना अनुगमन संयन्त्रको दोस्रो बैठक राजधानीमा सम्पन्न भएको छ। पछिल्लो समयमा नेपाल–भारतबीचको ऊर्जासम्बन्धी परियोजनामा उल्लेख्य प्रगति भएको समीक्षा बैठकमा गरिएको छ।

नेपाल–भारत द्विपक्षीय परियोजना कार्यान्वयन गर्ने सहमति

नेपाल र भारत द्विपक्षीय सहयोगमा आधारित परियोजनाको प्रभावकारी कार्यान्वयन गर्न सहमत भएका छन् ।

परियोजनाहरु निर्वाध सञ्चालन हुने वातावरण हुनुपर्छ

सानै उमेरदेखि व्यवसायमा संलग्न हेमराज ढकाल अहिले अाइएमई समूहको प्रबन्ध निर्देशक छन्। नेपालमा औपचारिक सञ्जालबाट रेमिटेन्स भिœयाउन सुरु गरेको आइएमई समूहले बैंकिङ, पर्यटन, अटोमोबाइल लगायत विभिन्न क्षेत्रमा काम गरिरहेको छ। वैदेशिक रोजगारीमा जाने घटेसँगै रेमिटेन्स भित्रिने क्रम पनि घटेको छ। यसले मुलुकको अर्थतन्त्रमा पार्ने असर लगायत विषयमा निर्देशक ढकालसँग नागरिककर्मी दिलीप पौडेलले गरेको कुराकानी ।

परियोजनाहरु निर्वाध सञ्चालन हुने वातावरण हुनुपर्छ

हेमराज ढकाल आइएमई समूहका थिंकट्यांक हुन्। सानै उमेरदेखि व्यवसायमा संलग्न ढकाल अहिले त्यो समूहका प्रबन्ध निर्देशक छन्। नेपालमा औपचारिक सञ्जालबाट रेमिटेन्स भिœयाउन सुरु गरेको आइएमई समूहले बैंकिङ, पर्यटन, अटोमोबाइल लगायत विभिन्न क्षेत्रमा काम गरिरहेको छ। वैदेशिक रोजगारीमा जाने घटेसँगै रेमिटेन्स भित्रिने क्रम पनि घटेको छ।

कल्याणकारी परियोजनामा निजी क्षेत्रको लगानी बढाउनुपर्छः विनोद चौधरी

चौधरी ग्रुपका अध्यक्ष विनोद चौधरीले सामाजिक कल्याणका परियोजनामा निजी क्षेत्रको लगानी उल्लेख्य वृद्धि हुनुपर्ने बताएका छन् । ‘हाम्रो मुनाफामा समाजले महत्वपूर्ण योगदान गरिरहेको हुन्छ भन्ने हामीले बिर्सनु हँुदैन,’ मिल्केन इन्स्टिच्युटद्वारा शुक्रबार सिंगापुरमा आयोजित एसिया समिटमा अध्यक्ष चौधरीले भने, ‘हाम्रो बिजनेसमा योगदान पु¥याइरहेको समाजका लागि हाम्रो योगदान के रह्यो भन्ने पक्षमा निजी क्षेत्रले आत्मसमीक्षा गर्नु आवश्यक छ ।’

सागरनाथ वन विकास परियोजनाको अतिक्रमित जमीन खाली गर्न अभियान सुरू

सर्लाही– सर्लाहीकोको ढुंग्रेखोलामा सागरनाथ वन विकास परियोजनाको २५ सय हेक्टर वन अतिक्रमन गरी लगाइएको बाली नष्ट गरी बृक्षारोपण अभियान शुरु भएको छ । परियोजनाको मूर्तिया वन व्यवस्थापन शाखाअन्तर्गत अतिक्रमित जमीन मंगलबारबाट खाली गराउने कार्य शुरु भएको हो। जिल्ला वन अतिक्रमण नियन्त्रण कार्यदलले अतिक्रमित क्षेत्र खाली गराउन थालेका छन्।

उपत्यकामा मोनो र मेट्रो रेलको विस्तृत परियोजना बनाइँदै

काठमाडौं—काठमाडौँ उपत्यकाको दिगो यातायात व्यवस्थापनका लागि मोनो र मेट्रो रेलको विस्तृत परियोजना प्रस्ताव तयार गरिने भएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्