२७ वैशाख २०८१ बिहीबार
image/svg+xml

१८ प्रजातिका गुराँस पाइने माइपोखरीमा त्रि–धार्मिक महा-उत्सव

विश्वशान्तिको कामनासहित माइपोखरीमा आउँदो मंसिर १ देखि ८ सम्म हिन्दू, बौद्ध र किरात धर्मावलम्बीले संयुक्त रूपमा महा-उत्सव आयोजना गर्दैछन्।

रामसार क्षेत्र माइपोखरीमा त्रि–धार्मिक महाउत्सव

रामसार क्षेत्रमा सूचीकृत धार्मिक तथा जैविक विविधताको संगमस्थल माइपोखरीमा त्रि–धार्मिक महाउत्सव आयोजना गरिने भएको छ। विश्वशान्तिको कामना गर्दै माइपोखरीमा आउँदो मंसिर १ देखि ८ सम्म हिन्दु, बौद्ध र किराँत धर्मावलम्बीले संयुक्त रूपमा महाउत्सव आयोजना गर्ने भएका हुन।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्