२४ असार २०८१ सोमबार
image/svg+xml

‘अनुशासित बलिङको निरन्तरताले नेपाललाई सफलता’

आइसिसी विश्वकप लिग–२ को शीर्ष टोली ओमानलाई पराजित गरेपछि नेपाली क्रिकेट टोलीका कप्तान सन्दीप लामिछानेले अनुशासित बलिङको निरन्तरताले सफलता मिलेको बताएका छन्।

अमेरिकासँग नेपालको रोमाञ्चक बराबरी

तीन युवा ब्याट्सम्यान आसिफ शेख, देव खनाल र रोहित पौडेलले अर्धशतकीय इनिङ खेल्दै नेपाललाई राम्रो सुरुआत दिलाएका थिए। आसिफले ६१ रन, देवले ५४ रन र रोहितले ६४ रनको योगदान दिए।

सुखद नतिजा ल्याउने नेपालको लक्ष्य

आइसिसी विश्वकप लिग–२ क्रिकेटअन्तर्गत अमेरिकामा हुने त्रिकोणात्मक एकदिवसीय शृंखला खेल्ने नेपाली टोली शनिबार त्यसतर्फ प्रस्थान गरेको छ।

दोस्रो अभ्यास खेलमा पराजित

बंगलादेशको बिकेएसपी मैदानमा सम्पन्न दोस्रो अभ्यासमा नेपाली महिला टोलीले पाँच विकेटले हार बेहोरेको हो।

फर्कियो नेपाली क्रिकेट टोली

आइसिसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत ओमान, अमेरिका र नेपाल सम्मिलित त्रिकोणात्मक शृंखला खेलेर नेपाली राष्ट्रिय क्रिकेट टोली मंगलबार स्वदेश फर्किएको छ।

क्रिकेट टोली ओमानतर्फ

सेप्टेम्बरमा हुने आइसिसी विश्वकप क्रिकेट लिग टु को त्रिकोणात्मक शृंखलाका लागि १७ सदस्यीय नेपाली क्रिकेट टोली सलाम एयरबाट ओमान प्रस्थान गरेको हो। टोलीलाई नेपाल क्रिकेट संघ (क्यान) ले भर्चुअल रूपमा बिदाइ गरेको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्