२९ वैशाख २०८१ शनिबार
image/svg+xml

सुन्तला खेतीमा व्यस्त किसान, एउटै बगानमा फल्छ १० लाखको सुन्तला

'मैले २०६० सालदेखि सुन्तलाखेती गर्न थालेको, यस वर्ष सबैभन्दा बढी रु १० लाखमा बेच्न सफल भएको छु', चापागाईँले भने।

सर्लाहीमा बोटे विद्यार्थीको पहिलो राष्ट्रिय सम्मेलन

सर्लाहीको बागमतीमा नेपाल बोटे समाज विद्यार्थी सङ्गठनको पहिलो राष्ट्रिय सम्मेलनले विशालकुमार बोटे अध्यक्षतामा नौ सदस्यीय केन्द्रीय समिति चयन गरेको छ।

सुनको कण खोज्न त्रिशूली किनारातर्फ लागे बोटे समुदाय

दसैँ मनाउँदा लागेको ऋण तिर्न व्यास–१० कोमलटारीका १० भन्दा धेरै बोटेहरू सुनको कण खोजीमा त्रिशूली किनारातर्फ लागेका छन्।

जीविकोपार्जनको विकल्प खोज्दै बोटे समुदाय

खोलानाला र वनजङ्गलको भरमा जीविकोपर्जन गर्नुपर्दा घरपरिवारका सदस्यले अकालमा ज्यान गुमाउनु परेपछि उनीहरुले वैकल्पिक पेसाको सुरुआत गरेका छन्।

बोटे समुदाय भन्छन्: लालपुर्जा दिनेलाई भोट

आसन्न प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनको मिति नजिकिएसँगै उम्मेदवारहरू मत माग्दै घरदैलोमा व्यस्त छन्। आफ्नो पक्षमा मतदातालाई आकर्षित गर्न घरदैलोमा पुगेका उम्मेदवारसँग मतदाताले विभिन्न माग राख्ने गरेका छन्।

बाढी आएपछि नदीमा पुग्छन् बोटे समुदाय

असारको उर्लिदो भेल । नदीमा जब बाढी आएको थाहा हुन्छ तब व्यास–५ का बोटे समुदाय दौडेर नदी किनारामा आइपुग्छन् । बाढी आएपछि उनिहरुलाई मिनेट मिनेटको महत्व छ । नदीले बगाएर ल्याएको दाउरा संकलन गर्नको लागि उनिहरु व्यस्त हुने गरेका छन् ।

सीता खजुमको जिम्मा प्रदेश सरकारले लियो

दुई साताअघि पाँचथर, मिक्लाजुङ गाउँपालिका–३ आरुबोटेमा नौ जनाको हत्या हुँदा भागेर ज्यान जोगाएकी १२ वर्षीया सीता खजुमको शिक्षा तथा पालनपोषणका लागि एक नम्बर प्रदेश सरकारले जिम्मा लिएको छ। द

अर्खौले र माक्पामा सडक उद्घाटन

खोटाङको अर्खौले र माक्पामा सडक निर्माण गरिएको छ। हलेसी तुवाचुङ नगरपालिका–१० अर्खौलेमा सुत्केरीढुंगा–रिठ्ठाबोटे–फेदी सडक निर्माण गरिएको हो।

दुई ठाउँमा नौ जनाको अन्त्येष्टि

देश र विदेशमा रहेका नेपालीहरुलाई स्तब्ध तुल्याउने गरी पाँचथरको मिक्लाजुङ–३ आरुबोटेमा भएको हत्याकाण्डमा परि ज्यान गुमाएकाहरुको अन्त्येष्टि भइरहेको छ।

मिक्लाजुङ हत्याकाण्ड: ‘पत्याउनै गाह्रो, सपनाजस्तो’

हत्या गरिएका धनराज सेर्माको घर आरुबोटे बजारदेखि नजिकै पर्छ। धनराजसहित उनको परिवारका पाँचजनाको हत्या भएको हो। त्यस्तै हत्या गरिएका बमबहादुर फियाकको घर धनराजको घरबाट करिब डेढ किलोमीटर दुरीमा छ।

मकवानपुरका बोटेहरूले भने– 'हामीलार्इ माछा मार्न देउ'

मकवानपुरको मनहरि गाविसका बोटे समुदायले आफ्नो परम्परागत पेसा रोक्न नहुनेमा जोड दिएका छन् ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्