१९ असार २०८१ बुधबार
image/svg+xml

सिमरामा बस दुर्घटना, दुईको मृत्यु, २७ घाइते

जितपुर–सिमरा उपमहानगरपालिका–१ मा शनिबार बिहान यात्रुबाहक बस दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ।

सिमराकाे 'सेज'मा रोजगारी माग्दै प्रधानमन्त्रीलाई ज्ञापन

गढीमाई नगरपालिकाभित्र निर्माणको क्रममा रहेको विशेष आर्थिक क्षेत्र (सेज) सञ्चालनमा आएपछि त्यसमा रोजगारी पाउनु पर्ने माग गर्दै बाराका स्थानीयले बिहीबार बाराका प्रमुख जिल्ला अधिकारीमार्फत प्रधानमन्त्रीसमक्ष ज्ञापन पत्र बुझाएका छन्।

संकटा सिमरा गोल्डकप च्याम्पियन

त्रिभुवन आर्मी क्लबलाई टाईब्रेकरमा स्तब्ध पार्दै सिएमजी संकटा क्लबले रुस्लान सिमरा गोल्डकपको आठौं संस्करणको उपाधि जितेको छ। शनिबार संकटाले सिमर रंगशालामा आर्मीलाई टाईब्रेकरमा ४–२ ले पराजित गर्‍यो। निर्धारित समय खेल १–१ को बराबरी भएपछि खेल टाइब्रेकरमा पुगेको थियो।

शेर्पालाई हराउँदै आर्मी सिमरा गाेल्डकपकाे फाइनलमा

खेलाडीहरुको राम्रो प्रदर्शनले गर्दा हिमालयन शेर्पा क्लबलाई हराउँदै त्रिभूवन आर्मी क्लब सिमरामा जारी आठौं सिमरा गोल्डकपको फाइनलमा प्रवेश गरेको छ ।

सिमरा गोल्डकपको तयारी पुरा

आठौं रुस्लान सिमरा गोल्डकप फुटबल प्रतियोगिताको तयारी पुरा भएको आयोजकले बताएको छ। प्रतियोगिता बाराको सिमरामा माघ २० देखी हुदैंछ। नव जनजागृति युवा क्लबले आयोजना गर्ने प्रतियोगितामा ए डिभिजनका पाँच, मोफसलका पाँच गरी १० टिमको प्रतिस्पर्धा गर्नेछन्।

सिमरा गोल्डकपमा दश टिम

बारा जिल्लामा पछिल्लो सात वर्षदेखि लगातार हुँदै आएको  रुस्लान सिमरा गोल्डकपको आठौं संस्करणमा शहिद स्मारक 'ए' डिभिजनका पाँच र मोफसलका पाँच गरी १० टिम सहभागि हुने भएका छन्।

रुस्लान सिमरा गोल्डकपको आठौं संस्करणमा १० टिम सहभागी हुने

मोफसलकै चर्चित प्रतियोगिताको रुममा रहेको रुस्लान सिमरा गोल्डकपको आठौं संस्करणमा १० टिमको सहभागिता रहने बताइएको छ।

बाराको सिमरास्थित एक घरमा विस्फोट, एक घाइते

बारा जिल्लाको गढिमाइ नगरपालिका–१ सिमरास्थित एक घरमा विस्फोट हुँदा एक जना घाइते भएका छन्। बम वा कुन वस्तु विस्फोट भएको हो भन्ने एकिन भइ नसकेको भए पनि विस्फोटबाट महेनद्रनगर पिलुवाका गोपिलाल श्रेष्ठको देब्रे हातमा गम्भीर चोट लागेको सिमराका प्रहरी निरीक्षक गोविन्द कार्कीले बताएका छन्।

सिमरामा चारतारे होटल

गढीमाई नगरपालिका–४ सिमरामा जिल्लाकै पहिलो र सुविधासम्पन्न चारतारे होटल निर्माण भएको छ। वीरगञ्ज–पथलैया औद्योगिक करिडोर अन्तर्गत पर्ने न्यु सिमरा कोलनीभित्र दुई बिघा क्षेत्रफलमा ६० करोडभन्दा बढी लगानीमा होटल इच्छाको निर्माण सम्पन्न गरिएको लगानीकर्ताले बताएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्