६ आश्विन २०८१ आइतबार
image/svg+xml

इजरायल रोजगारीका लागि निर्देशिका जारी

सरकारले २०७८ भित्र पाँच सयलाई रोजगारीका लागि इजरायल पठाउने लक्ष्य राखेको छ। रोजगारीका लागि त्यहाँ जानेहरूमा अधिकांश केयरगिभर हुनेछन्। केयरगिभरको काम इजरायलमा बृद्धबृद्धा र बालबालिकाको रेखदेख गर्नु हो।

जापान, मरिसस र इजरायलसँगको श्रम सम्झौतामाथि नै प्रश्न

रोजगारीका लागि राम्रा गन्तव्य मानिएका जापान, मरिसस र इजरायलसँग सरकारले श्रम सम्झौता गरे पनि ती मुलुकमा कामदार पठाउने प्रक्रिया सुरु नहुँदा सम्झौतामाथि नै प्रश्न उठेको छ। कामदार जान नसकेपछि ती मुलुकसँग किन सम्झौता गरिएको भन्दै बेरोजगार युवायुवतीले प्रश्न सोध्ने गरेका छन्।

इजरायल रोजगारी कार्यविधि मन्त्रालयमा

पाँच वर्षदेखि रोकिएको इजरायल रोजगारी पुनः सुरु गर्न वैदेशिक रोजगार विभागले कार्यविधि तालुकवाला निकाय श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयमा पठाएको छ। विभागका महानिर्देशक कुमारप्रसाद दाहालले कार्यविधि स्वीकृति हुनेबित्तिकै इजरायल रोजगारी सुरु हुने बताए।

इजरायल जान खोज्नु भएको छ ? दलालको आश्वासनमा फस्नुहोला

झापाका एक एजेन्टलाई दश लाख बुझाउने सहमति पश्चात रुबिना शर्मा (नाम परिवर्तन) हाल काठमाडौंमा ईजरायल जाने बाँकी प्रकृयाका लागि आएकी छन्। उनले यहाँ हेब्रु भाषा र अन्य केहि शीपको तालिम लिइरहेकी छन्।

पाँच वर्षदेखि रोकिएको इजरायल रोजगारी पुनः खुल्दै

पाँच वर्षदेखि रोकिएको इजरायल रोजगारी पुनः खुल्ने भएको छ। श्रमिक पठाउने प्रक्रियामा केही संशोधन गरेपछि पहिलो चरणमा पाँच सय केयरभिगर पठाउने प्रोटोकलमा बिहीबार हस्ताक्षर भएको छ।

इजरायलका प्रधानमन्त्री भन्छन् : लकडाउन हट्न अझै १ वर्ष लाग्न सक्छ

इजरायलले सेप्टेम्बर १८ देखि तीन हप्ताका लागि दोस्रोपटक राष्ट्रव्यापी लकडाउन घोषणा गरेको छ।

इजरायली श्रम बजार नेपालीका लागि खुला

इजरायलको विशिष्ट श्रम बजारमा नेपाली कामदारको अस्थायी रोजगारीसम्बन्धी सम्झौतामा हस्ताक्षर भएसँगै इजरायली श्रम बजार नेपाली युवाका लागि खुला भएको छ।

इजरायली श्रम बजार नेपालीका लागि खुला

इजरायलको विशिष्ट श्रम बजारमा नेपाली कामदारको अस्थायी रोजगारीसम्बन्धी सम्झौतामा हस्ताक्षर भएसँगै इजरायली श्रम बजार नेपाली युवाका लागि खुला भएको छ।

नेपाल-इजरायलबीच श्रम सम्झौता, पहिलो चरणमा पाँच सय नेपाली कामदार जान पाउने

नेपाल र इजरायलबीच श्रम सम्झौता र सातै प्रशेदमा इजरायली कृषि प्रविधि भित्र्याउन ‘एग्रिकल्चर सेन्टर अफ एक्सलेन्स’ स्थापना गर्ने समझदारी पत्रमा हस्ताक्षर भएको छ। इजरायलका लागि नेपाली राजदूत डा. अन्जान शाक्य र इजरायली परराष्ट्र मन्त्री एच.इ. गाभी अस्केनाजीले हस्ताक्षर बुधवार गरे।

कोरोनाभाइरसबाट एक हजार बढीको मृत्यु भएपछि इजरायलमा राति कर्फ्यु

इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहूले कोरोनाभाइरसबाट अति प्रभावित झण्डै ४० वटा शहर बजारमा रात्रिकालीन निषेधाज्ञा (कर्फ्यु) लगाइने आइतबार घोषणा गरेका छन्।

जर्मन विदेश मन्त्री इजरायल भ्रमणमा, सम्बन्ध सुधारमा केन्द्रित

जर्मन विदेश मन्त्री हेको मास बुधबार इजरायलको जेरुसलेम पुगेका छन्। भ्रमणका अवसरमा मन्त्री मासले इजरायल अधीनस्थ पश्चिमी किनारामा इजरायली विवादास्पद जमिन कब्जा योजनाका सम्बन्धमा युरोपेली यूनियनका सदस्य राष्ट्रहरुका तर्फबाट “चासो” व्यक्त गर्ने योजना रहेकाे छ।

इजरायलमा नेतन्याहु युगको अन्त्य

इजरायलका राष्ट्रपति रिउभेन रिभलिनले पूर्वसैन्य प्रमुख बेन्नी गान्जलाई सरकार गठन गर्न निमन्त्रणा दिएका छन्। एक वर्षदेखि इजरायलमा जारी राजनीतिक गतिरोधको अन्त्य गर्न गान्जलाई एक मौका दिएको बताइएको छ।

इजरायल आमनिर्वाचनमा नेतान्याहुको दललाई अग्रता, बहुमत पुगेन

इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुको लिकुड पार्टीले सोमबार सम्पन्न संसदको आमनिर्वाचनमा ३६ स्थान जितेर संसदभित्र सबैभन्दा ठूलो दल बनेको छ।

नेतान्याहुले यसपटक पनि बहुमत ल्याउन नसक्ने मतसर्वेक्षणको अनुमान

इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुको लिकुड पार्टीले यस पटकको निर्वाचनमा पनि सबैभन्दा ठूलो पार्टीको रूपमा देखापर्ने अनुमान गरिएको छ।

सिरियामा इजरायलको क्षेप्यास्त्र हमला

बेलायत आधारित ‘सिरियन अब्जरभेटरी फर ह्युमन राइट्स’ले भने इजरायली आक्रमणका कारण सात विदेशीसहित ११ व्यक्ति मारिएको बताएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्