३ आश्विन २०८१ बिहीबार
image/svg+xml

इन्डोनेसियामा ६.१ म्याग्नीच्युडको भूकम्प

त्यसैगरी अहिलेसम्म कुनै क्षतिको विवरण पनि नआएको उनीहरुको भनाई छ। स्थानीय समयानुसार विहिबार बिहान ८:४५ बजेतिर भूकम्प गएको हो।

इन्डोनेसियामा ६ म्याग्नीच्यूडको भूकम्प

इन्डोनेसियाकोको जाभा द्वीपमा शनिबार ६ म्याग्नीच्यूडको भूकम्प आएको अमेरिकी भौगर्भिक सर्भेले जनाएको छ।

इन्डोनेसियाको सुन खानीमा पहिरो: पाँचको मृत्यु, ७० जना बेपत्ता

प्रान्तीय प्रकोप व्यवस्थापन निकायका प्रमुख दातु पामुसु टोम्बोलोटुटुले घटनास्थलबाट सिन्हवा समाचार समितिलाई टेलिफोन गरेर भारी वर्षाका कारण परिगी माउन्टोङजिल्लाको बुरंगा गाउँमा रहेको परम्परागत सुन खानीमा पहिरो सुरु भएको बताएका थिए।

इन्डोनेसियामा डुंगा डुब्दा कम्तीमा १० जना बेपत्ता, खोजी जारी

शनिबार इन्डोनेसियाली अधिकारीले सुन्ड्रा स्ट्रेटमा डुंगा दुर्घटना हुँदा कम्तीमा १० जना बेपत्ता भएकाे जानकारी दिएका हुन्। उनीहरूको खोजी भइरहेको छ।

इन्डोनेसियामा बाढीपहिरोबाट १० हजार विस्थापित

इन्डोनेसियाको पश्चिम जाभा प्रान्तको कारावाङ जिल्लामा आएको बाढीपहिरोबाट १० हजारभन्दा बढी मानिस विस्थापित भएका छन्।

टेनिस टोली इन्डोनेसियातर्फ

आइटिएफ जुनियर डेविस कप तथा फेड कपमा सहभागी हुन ६ सदस्यीय नेपाली लन टेनिस टोली शुक्रबार इन्डोनेसियाको जकार्ता प्रस्थान गरेको छ।

इन्डोनेसियामा शक्तिशाली भूकम्प

इन्डोनेसियामा शनिबार शक्तिशाली भूकम्प गएको छ। देशको पूर्वी क्षेत्रमा पर्ने पपुवा प्रान्तमा शनिबार बेलुका ६.१ भूकम्प गएको त्यहाँका अधिकारीहरूले जानकारी दिएका छन्।

इन्डोनेसियामा शक्तिशाली भूकम्प

इन्डोनेसियाको उत्तरपश्चिमी क्षेत्रमा मंगलबार ६.२ म्याग्निच्युडको भूकम्प गएको छ। शक्तिशाली भूकम्प गएपनि कुनै क्षतिको विवरण प्राप्त नभएको र सुनामीको चेतावनीसमेत जारी नगरिएको अधिकारीले जनाएका छन्।

इन्डोनेसियामा बाढीपहिरो, २३ को मृत्यु

पानीको सतह बढ्न थालेपछि केही मानिसले उद्धारकर्मीलाई कुर्दै घरको छतमा बसेर रात कटाएका थिए।

इन्डोनेसियामा शक्तिशाली भूकम्पको एक वर्ष

इन्डोनेसियाको पालु शहरलाई केन्द्रबिन्दु बनाएर गएको शक्तिशाली भूकम्पको शनिबार एक वर्ष पूरा भएको छ। यस भूकम्पमा परी करिब ४ हजार व्यक्तिको मृत्यु भएको थियो।

इन्डोनेसियामा ६.५ म्याग्नीच्यूडको भूकम्प

इन्डोनेसियाको दुर्गम मालुकु द्वीपमा बिहीबार ६.५ म्याग्नीच्यूडको शक्तिशाली भूकम्प गएको छ। इन्डोनेसियाली उद्धार संस्थाहरुका अनुसार भूकम्पबाट हालसम्म एक व्यक्तिको मृत्यु भएको र अरु केही व्यक्ति घाइते भएका छन्।

इन्डोनेसिया हिंसामा २४ को मृत्यु

इन्डोनेसियाको तनावग्रस्त पपुवा क्षेत्रमा सोमबार भड्किएको हिंसाका कारण मृत्यु हुने व्यक्तिको सङ्ख्या २४ जनाको पुगेको यहाँका अधिकारीहरूले बताएका छन्। उक्त घटनामा अन्य ७२ जना घाइते भएका सेनाका प्रवक्ता कर्नेल एको दारियान्तोले बताएका छन्।

इन्डोनेसियामा ६.१ रेक्टरकाे भूकम्प

इन्डोनेसियाको पश्चिम भागमा पर्ने जाभा प्रान्तमा बिहीबार ६.१ म्याग्निच्युडको भूकम्प गएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्