९ मंसिर २०८१ आइतबार
image/svg+xml

ट्रिपिङ र भोल्टेज अप–डाउनले उद्योगी व्यवसायी आजित

गत शुक्रबार सिद्धार्थनगर उद्योग वाणिज्य संघको सभाहलमा उद्योगी व्यवसायी र विद्युतका अधिकारीहरुबीच छलफल चलिरहदा आधा घन्टाको समयमा चारपटकसम्म बत्ती गयो।

सी जिनपिङलाई तेस्रोपटक राष्ट्रपति बन्ने बाटो खुल्यो

चीनमा दुईपटक भन्दा बढी समय राष्ट्रपति बन्न नपाउने प्रावधान खारेजीको प्रक्रिया अघि बढेको छ। चिनियाँ कम्युनिष्ट पार्टीले राष्ट्रपतिको समयसीमा हटाउन संविधानको धारा संशोधनको प्रस्ताव अघि सारेको समाचार संस्था सिन्हवाले जनाएको छ। यो प्रस्ताव पारित भएसँगै दोस्रो कार्यकाल चलाइरहेका वर्तमान राष्ट्रपति सी जिनपिङलाई तेस्रोपटक राष्ट्रपति बन्ने बाटो खुल्नेछ।

दर्ताविनै चल्छन् ‘सपिङ मल’का पसल

ठूला करदाताले सम्पत्ति, व्यावसायिक र घर बहालकर नतिर्दा ललितपुर महानगरपालिकाले पाँच अर्ब रूपैयाँभन्दा बढी कर उठाउन सकेको छैन । कर नबुझाउनेमा ठूला मल, बिजनेस कम्प्लेक्स र हाउजिङ बढी छन्।

'तनावमा सपिङ गर्दिनँ, बरु संगीत सुन्छु': शैलजा अधिकारी, शिक्षा व्यवसायी

अाइइसी कलेज अफ फेसन एन्ड आर्ट, युरो किङ्स तथा युरो स्कुलकी सञ्चालिका शैलजा अधिकारी एउटी कुशल शिक्षा व्यवसायीका रुपमा उदाएकी छन् । डेढ दशकयता उनको फेसन इन्स्टिच्युटबाट सचेत फेसन डिजाइनर मात्र उत्पादन भएका छैनन्, तिनले नयाँ नयाँ व्यवसायसमेत फैलाएका छन् । फेसनका बारेमा सचेत उनै शैलजालाई नागरिक परिवारकर्मी अच्युत कोइरालाले फेसनका विविध पाटाबारे जानकारी लिएका छन् ।

सपिङमा हुरुक्क

सन् २००० की मिस नेपाल उषा खड्गी फेसनेबल सेलिब्रेटी हुन् । आफैँ फेसन डिजाइनरसमेत रहेकी उनी कुपन्डोलस्थित यु आर स्टाइलिस्ट नाकको बुटिकमा व्यस्त छिन् । साथै विभिन्न फेसन सोहरुको कोरियोग्राफीमा उनी रमाइरहेकी छन् । उनै व्यस्त पूर्व मिस नेपालसँग पुष्पा थपलियाले गरेको फेसन टक ।

सी जिनपिङ माओपछिको सबैभन्दा शक्तिशाली नेता

चीनको सत्तारुढ कम्युनिस्ट पार्टीले राष्ट्रपति सी जिनपिङलाई पार्टीको विधानमा आधुनिक चीनका निर्माता माओ त्से तुङ सरहको स्थान दिएको छ।

पिङ मच्चाउने प्रतियोगिता

लमजुङको गाँउशहरमा लिंगेपिङ मच्चाउने प्रतियोगिता सम्पन्न भएको छ । परम्परागत लिङ्गेपिङ लोप हुँदै गइरहेका बेला संरक्षण र प्रर्वद्धनका लागि तिहारको अवसरमा बेसीशहर नगरपालिका–३ गाँउशहरमा प्रतियोगिता आयोजना गरिएको हो । स्थानीय जनज्योति युवा क्ल्व, अमर गणेश बाबा समूह र गोदावरी आमा समूहको संयुक्त आयोजनामा लिङ्गेपिङ मच्चाउने प्रतियोगिता भएको हो ।

पिङ खेल्ने विवादमा छुरा र खुकुरी हानाहान, दुई जना घाइते

मोरङको पथरीशनिश्चरे नगरपालिका–७ मा गएराति छुरा प्रहारबाट एक युवक घाइते भएका छन् । लिंगे पिङ खेल्नेक्रममा विवाद हुँदा पिङ खेल्न आएका अपरिचित ३०-३५ जनाको समूहले सोही स्थान बस्ने भोला थापाका २० वर्षीय छोरा मदन थापामगरलाई राति १२ः१५ बजे छुरा प्रहार गरेको स्थानीयवासीले बताएका छन्।

कीर्तिपुरमा बन्ला त बन्जी जम्पिङ? नगरपालिकाले छुट्यायो एक करोड

कीर्तिपुर नगरपालिकाले पर्यटनको प्रवद्र्धनका लागि स्थानीय बल्खु खोलामा नजिकै सहासिक खेल बन्जी जम्पिङको सम्भाव्यता अध्ययन शुरु गरिएको छ। कीर्तिपुर र तीनथानाको सिमानास्थलमा पर्ने त्यस क्षेत्रमा रहेको डाँडामा बन्जी जम्पिङको संरचनाका लागि विस्तृत परियोजना प्रतिवेदन निर्माणको कार्य शुरु भएको हो।

सपिङ मलमा छुट र उपहार

चाडपर्व नजिकिएसँगै उपत्यकाका अधिकांश सपिङ मलको गेटमा रंगीचंगी बेलुन टाँगिएको छ । उपभोक्तालाई आकर्षित गर्न र सपिङ मलमा प्रवेश गर्दा कुनै फेस्टिभलको अनुभव दिलाउने गरी रंगीचंगी बेलुनका साथै प्रवेशद्वार आकर्षक बनाइएको छ ।

फस्टाउँदै अनलाइन सपिङ

बौद्ध नयाँबस्ती घर भएका सानु लामाले अनलाइनकै माध्यमबाट बुधबार केमु डट कममा गर्मी मौसमका लागि सेतो टिसर्ट माग गरिन्। गोल्डेनगेट कलेजमा बिबिएस अध्यनरत सानुले अर्डर गरेको केही घन्टामा नै आफ्नो रोजाइको टिसर्ट हात पारिन्।

डम्पिङ साइट बन्दै वनक्षेत्र

सम्बन्धित निकायले फोहोर व्यवस्थापनमा चासो नलिँदा ललितपुरका वनमा प्लाष्टिजन्य फोहर थुप्रिन थालेको छ। बुङमति, खोकना, लूभु, लामाटार, चापागाउँ, ठेचो, गोदावरी, हरिसिद्धि, ठैव, गोदामचौर, विशंखुनारायण र धापाखेल क्षेत्रका वन अहिले  डम्पिङ साइटमा परिणत भएका छन्।

तेब्बर विद्युत महसुल असुल्दै सपिङ मल

एक युनिट बिजुलीको दर कति होला? नेपाल विद्युत प्राधिकरणले निर्धारण गरेअनुसार प्रतियुनिट कुल १२ रुपैयाँ ९० पैसा। तर काठमाडौंका चर्चित  ठूला सपिङ मलहरुले व्यापारीसँग प्रतियुनिट ३० रुपैयाँको दरले विद्युत महसुल असुलिरहेका छन्।

उडिरहेको विमान सपिङ सेन्टरमा ठोक्किएर विस्फोट, ५ जनाको मृत्यु

अष्ट्रेलियाको प्रमुख सहर मेलबर्नको सपिङ सेन्टरमा एउटा विमान ठोक्किएर दुर्घटना हुँदा कम्तिमा पाँच जनाको मृत्यु भएको छ। मेलबर्नको स्माल एसेन्डन विमानस्थलबाट उडेको सो विमान इन्जिन फेल भएपछि एउटा सपिङ सेन्टरमा गएर ठोक्किएको थियो।

डम्पिङ साइट बन्यो 'मभीं' पोखरी

कीर्तिपुर नगरपालिका– ५ मा रहेको मभीं पोखरी फोहोर थुप्रिएको छ। स्थानीयले मभीं पुखु भन्ने पोखरीको जग्गामा निजी प्रयोजनका टहरा समेत बनेका छन्। अघिल्लो वर्षको भूकम्पले भत्किएका भग्नावशेष पोखरीमा थुपारेका कारण पोखरी पुरिएको स्थानीय साइला तन्डुकारले बताए।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्