९ मंसिर २०८१ आइतबार
image/svg+xml

जो पढ्छ, उसको आयु बढ्छ!

जो नियमित रूपमा स्कुल र कलेज जान्छ, उसले लामो आयु पाउँछ भनी विज्ञहरूले बताएका छन्। बेलायत, अमेरिका, चीन, ब्राजिलजस्ता मुलुकमा गरिएको अध्ययनले हरेक वर्ष स्कुल/कलेज जाने नियमित विद्यार्थीको आयु प्रतिवर्ष दुई प्रतिशतका दरले बढ्ने गरेको देखिएको छ।

जर्मनीमा नवनाजी पार्टीलाई सहयोगमा रोक

सबै किसिमका विचारहरू फलुन् फुलुन् भन्ने उद्देश्यले जर्मनीले साना–ठूला पार्टीहरूलाई केही मौद्रिक सहयोग गर्छ।

हातेझोलाले ल्याएको बबन्डर

दक्षिण कोरियाली प्रथम महिला किम कियोन हीले गएको डिसेम्बरमा नेदरल्यान्ड्स यात्राका बेला प्लेनबाट झर्दै गर्दा डायर कम्पनीको २२ सय डलर पर्ने हातेझोला बोकिन्।

डेनमार्कलाई अमान्य एडप्सन!

अन्य देशका बालबालिकालाई अपनाउने वा कोख लिने (एडप्सन) क्रममा व्यापक अनियमितता भएको भन्दै डेनमार्क इन्टरनेसनल एडप्सन एजेन्सीले कार्यालय नै बन्द गर्ने भएको छ।

धेरै सन्तान भए खुसी पनि खोसिन्छ!

जति धेरै दाजुभाइ भयो, उति मर्दापर्दा साथ पाइन्छ भन्नु मिठो सपना मात्र हुने एउटा अध्ययनमा देखिएको छ। अचेल धेरै सन्तान जन्माइँदैनन्। त्यसैले धेरै दाजुभाइ हुने सम्भावना पनि कम छ।

अफिसमा अंकुराउन छाड्यो प्रेम

यसपछि दुवैबीचको प्रेममा कसरी ईर्ष्या छिर्छ, अफिसभित्र हुने राजनीति, प्रतिस्पर्धा र एकअर्का बीचको अविश्वासले प्रेमजीवनलाई कस

भारी पर्ला नयाँ वर्षको संकल्प

अंग्रेजी नयाँ वर्ष लागेपछि म यस्तो गर्छु, उस्तो गर्छु भन्नेहरूको ताँती लाग्छ। केही समयभित्रै त्यो संकल्प छेउकिनारा लागिहाल्छ। तर केही भने आफ्नो संकल्पमा टिकिरहन्छन्। टिक्नेहरूका लागि एउटा अप्रिय खबर छ।

क्रिसमस उपहार बेच्दै युवा

क्रिसमसमा पाएका उपहारहरू केहीका लागि मूल्यवान् होलान् केहीले भने यसलाई पैसा कमाउने अवसरका रूपमा समेत लिने गरेको अध्ययनले देखाएको छ।

कसकाे लात तगडा?

साथीका लागि यो हात सलाम हो भने दुस्मनका लागि यो हात फलाम हो। कुनै फिल्ममा नायक राजेश हमालले कुर्लदै गरेको यो सम्वाद सुन्नुभएको छ? छ भने हामी त्यतातिर नलागौ किनभने हामीले यहाँ हातको होइन, लातको कुरा गर्न गइरहेका छौं।

कीर्तिमानी पिराे खाेर्सानी

दसकौंसम्म 'क्यारोलिना रिपर' नामक खोर्सानीले संसारकै सबैभन्दा खतरनाक पीरोको ताज लगाइरहेको थियो। यो ताज उसबाट खोसिएर यतिबेला गिनिज बुकले पेप्पर एक्सलाई पहिराएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्