नोट्रे डेममुनि १७ सय वर्ष पुरानो इतिहास
यसमा रोमनकालीन पेरिसदेखि मध्ययुगीन बस्ती हुँदै करिब एक हजार ७०० वर्षभन्दा बढी समयको तहगत इतिहास रहेको छ।
यसमा रोमनकालीन पेरिसदेखि मध्ययुगीन बस्ती हुँदै करिब एक हजार ७०० वर्षभन्दा बढी समयको तहगत इतिहास रहेको छ।
सिरहा प्रहरीले अवैध रूपमा भारततर्फ निकासी गर्न राखिएको ठुलो परिमाणको फर्सीको बीउ बरामद गरेको छ।
सांसद साम्पाङले प्रतिनिधिसभा नियमावलीको व्यवस्थालाई उल्लेख गर्दै प्रधानमन्त्रीको संसद्मा हाजिरी अभिलेख सार्वजनिक गर्न माग गरे।
अभिनेता मुकुन भुसालको मुख्य भूमिका रहेको चलचित्र ‘लज्जावती’ को प्रदर्शन मिति घोषणा गरिएको छ।
हिमाली जिल्ला मुस्ताङमा पछिल्लो पाँच वर्षमा लेक लागेर ५८ जना पर्यटकले ज्यान गुमाएका छन्।
नेकपा एमालेकी सांसद रिंगला यादवले संसद्मा आफूले कुर्सी नहानेको दाबी गरेकी छन्।
नेपाली पुरुष क्रिकेट टोली एसियन गेम्स २०२६ मा छनोट भएको छ।
सन् २०२६ मे महिनामा नेपालमा हवाई माध्यमबाट भित्रिएका भारतीय पर्यटकको संख्या अहिलेसम्मकै बढि भएको छ। अहिलेसम्मको तथ्यांक अनुसार एकमहिना अवधिमा भित्रिएका भारतीय पाहुनाको संख्या यो नै सबैभन्दा बढी हो।
नेकपा एमालेले प्रधानमन्त्री बालेन्द्र शाहको अभिव्यक्ति राष्ट्रघाती भएको बताउँदै तत्काल संसद्मा माफी माग्नुपर्ने अडान लिएको छ।
सन् २०२६ को मे महिनामा एक लाखभन्दा बढी विदेशी पर्यटक नेपाल भित्रिएका छन्।
नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोबार मापक नेप्से परिसूचक २२ दशमलव २१ अङ्कले उकालो लागेर दुई हजार ७७७ दशमलव ५८ मा पुगेको छ।
लिखतसम्बन्धी मुद्दामा पक्राउ परेका वीरगन्ज महानगरपालिकाका मेयर राजेशमान सिंह धरौटीमा रिहा भएका छन्।
नेकपा एमालेका सांसद ऐन महरले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले भारत भ्रमणका क्रममा पाएको उच्चस्तरीय स्वागतलाई लिएर व्यङ्ग्य गरेका छन्।
ती महिला देवघाट क्षेत्रमा मागेर जीविकोपार्जन गर्दै हिँड्ने गरेको प्रारम्भिक जानकारी प्रहरीले दिएको छ ।
प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेससहित विपक्षी दलहरूको अवरोधपछि प्रतिनिधि सभा बैठक स्थगित भएको छ।