२१ आश्विन २०८१ सोमबार
image/svg+xml

अस्ट्रेलियासँग श्रीलंकालाई दबाब

विश्वकप क्रिकेटअन्तर्गत शनिबार श्रीलंकाको सामना गर्दा साबिकको विजेता अस्ट्रेलिया जितको लयलाई निरन्तता दिँदै शीर्ष ४ मा आफ्नो दाबेदारी थप बलियो पार्न चाहन्छ।

हाज्लेउडलाई टोलीमा नपरेको पीडा

अस्ट्रेलियाका तीव्र गतिका बलर जस हाज्लेउडले आफूलाई टोलीमा छनोट नगरेको पीडामा इङ्ल्यान्डमा जारी विश्वकप कमै मात्र हेर्ने गरेको प्रतिक्रिया दिएका छन् ।

मौसमले उपाधि रक्षामा प्रभाव पार्दैनः फिन्च

साबिक विजेता अस्ट्रेलियाका कप्तान एरोन फिन्चले टोलीको विश्वकप उपाधि रक्षा अभियानमा खराब मौसमले कुनै प्रभाव नपार्ने विश्वास व्यक्त गरेका छन्।

अस्ट्रेलियाविरूद्ध भारत, ३६ वर्षपछि इङल्याण्डमा ताेडिएला इतिहास?

पछिल्लो समय १९९९ को विश्वकपमा अस्ट्रेलियाले भारतलाई इङल्याण्डमा हराएको थियो।

अस्ट्रेलियाको र्‍याम्पमा नेपाली डिजाइन

अस्ट्रेलियाको राजधानी सिड्नी सहरमा गत शुक्रबार नेपाली फेसन डिजाइनर उत्तम बनेपालीको डिजाइनमा तयार भएका दर्जनौं पहिरनको प्रदर्शन गरिएको छ। सिड्नीमा बस्दै आएका नेपाली मोडलहरूले उत्तमको डिजाइनलाई ¥याम्पमा प्रस्तुत गरेका हुन्।

नेपालमाथि अस्ट्रेलियाको गोलवर्षा

एएफसी यु–१९ महिला च्याम्पियनसिपअन्तर्गत दोस्रो चरण छनोटको पहिलो खेलमा नेपाल बलियो प्रतिद्वन्द्वी अस्ट्रेलियासँग ११–१ को फराकिलो अन्तरले पराजित भएको छ।

खेलाडी चोटमुक्त हुँदा अस्ट्रेलिया उत्साही

एकदिवसीय विश्वकप क्रिकेट उपाधि रक्षाको अभियानामा रहेको अस्ट्रेलिया तीव्र गतिका बलर मिचेल स्टार्क र जस हाज्लेउड चोटमुक्त हुँदै अभ्यासमा फर्किने संकेत गरेसँगै उत्साही बनेको छ।

अस्ट्रेलियामा अध्ययन अल्झन

एआइबिटीमा अलपत्र परेका नेपाली विद्यार्थीहरूको भिडियोले सन् २००७ मा हामीलाई ब्रिसबेनमा परेको विपत्को समय स्मरण भयो। साफ्सटन कलेजमा कोर्स सक्न मात्र दुई महिना बाँकी रहँदा कलेजलाई सरकारले बन्द गर्‍यो। त्यतिखेर नेपाली समुदाय ठूलो थिएन र हामी विद्यार्थी नै मिलेर क्यानबेरामा अपिल गर्‍याँै, विरोध गर्‍यौँ र कलेजले धेरैजसो विद्यार्थीको पूरा शुल्क फिर्ता दियो। त्यसपछि टेफले हाम्रो बाँकी कोर्स पूरा गरिदिएर हाम्रो उद्धार गर्‍यो। त्यतिखेर जस्तो सजिलो अहिले नहुन सक्छ।

पढाइका नाममा ठगिए नेपाली

शिक्षा मन्त्रालय, अस्ट्रेलिया सरकार र नेपाली शैक्षिक परामर्शदाताको लापरबाहीका कारण एक हजार २ सय नेपाली विद्यार्थीको भविष्य बर्वाद भएको छ।

किन बढ्दै छ अस्ट्रेलियामा विद्यार्थी आकर्षण ?

पछिल्ला केही वर्षयता विदेशमा उच्च शिक्षा हासिल गर्न जानेहरूको संख्या बढेको छ। राम्रो विषयको खोजीमा नेपाली विद्यार्थीले वैदेशिक शिक्षामा जोड दिएको देखिन्छ। केही वर्षयता नेपाली विद्यार्थीको पहिलो रोजाइ नै अस्ट्रेलिया बन्दै गएको छ। विगत पाँच वर्षको तथ्यांक हेर्ने हो भने विदेश जाने विद्यार्थीको संख्या ह्वात्तै बढेको छ।

अस्ट्रेलियाको विजयी सुरुआत

जेई रिचर्डसनको उत्कृष्ट बलिङप्रेरित अस्ट्रेलियाले शनिबार पहिलो एकदिवसीय क्रिकेटमा भारतलाई ३४ रनले पराजित गरेको छ। ओपनर रोहित शर्माले शतक पूरा गरे पनि अस्ट्रेलियाले प्रस्तुत गरेको २ सय ८९ रनको लक्ष्य पछ्याएको भारतले निर्धारित ५० ओभरमा ९ विकेट गुमाउँदै २ सय ५४ रन मात्र जोड्न सक्यो।

अस्ट्रेलिया ३० वर्षपछि फलोअनमा

३० वर्षपछि घरेलु मैदानमा फलोअनको सामना गरेको अस्ट्रेलियाले सोमबार मेलबर्नमा भारतविरुद्धको अन्तिम तथा चौथो टेस्ट बचाउन संघर्ष गर्ने भएको छ।

शृंखलामा पुजाराको तेस्रो शतक, भारतकाे दरिलो सुरुआत

चेतेश्वर पुजाराले शृंखलामा तेस्रो शतक पूरा गरेसँगै भारतले बिहीबार अस्ट्रेलियाविरुद्धको चौथो तथा अन्तिम टेस्टमा दरिलो सुरुआत गरेको छ।

अस्ट्रेलियाविरुद्ध भारत २–१ ले अगाडि

अस्ट्रेलियाविरुद्धको तेस्रो टेस्ट क्रिकेटमा भारत विजयी भएको छ। मेलवर्नमा आइतबार बिहान सम्पन्न खेलमा भारत १ सय ३७ रनले विजयी भएको हो। अन्तिम दिन घरेलु टोलीलाई जितका लागि १ सय ४१ रन आवश्यक थियो। जितसँगै भारतले चार म्याचको टेष्ट सिरिजमा २–१ ले अग्रता लिएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्