७ माघ २०८२ बुधबार
image/svg+xml

उच्च मनोबलका साथ काममा खटिन गृहमन्त्रीको निर्देशन

गृहमन्त्री ओमप्रकाश अर्यालले उच्च मनोबलका साथ काममा खटिन ट्राफिक प्रहरीलाई निर्देशन दिएका छन्।

हर्कलाई बालेनको प्रेमपत्र : यू आर माई ट्रु लभ

काठमाडौं माहनगरपालिकाका मेयर बालेन शाहले धरानका मेयर हर्क साम्पाङसँग आफ्नो साचो प्रेम रहेको बताएका छन्।

दसैँसम्म मितेरी पुल निर्माण हुने

आफ्नो तर्फको भागमा पुल निर्माणसम्बन्धी काम पूरा गरिसकेको चिनियाँ पक्षले नेपालतर्पmको भागमा समेत पिलर राख्ने भुइँ सहतको ढलान गर्ने काम आज सम्पन्न गरेसँगै अब छिट्टै पुल बन्ने भएको हो ।

गैँडा मुद्दाका कैदी भागेपछि संरक्षणमा चुनौती

भदौ २५ गते बिहान भागेका कैदीमध्य हालसम्म ४०९ जना फर्किएका छन्। जसमा २६ जना गैँडासँग सम्बन्धित मुद्दाका छन्। कारागारमा जम्मा ७४४ जना कैदी थिए।

निर्वाचन र पुनर्निर्माणका लागि बजेट खोज्न कार्यदल गठन

बजेट तथा कार्यक्रम महाशाखा प्रमुख सुमन दाहाल, वैदेशिक सहायता समन्वय महाशाखा प्रमुख धनीराम शर्मा र राजस्व व्यवस्थापन महाशाखा प्रमुख उत्तरकुमार खत्री कार्यदलमा छन्।

महेश भन्छन्ः जेन–जीको नाममा अपराध गर्ने विरुद्ध डिजी फोर्स सक्रिय

चोरी, लुटपाट र आगजनी गर्ने, सार्वजनिक सम्पत्ति नष्ट गर्ने र प्रहरीमाथि आक्रमण गर्ने व्यक्तिहरूविरुद्ध डिजिटल जेनेरशन फोर्स ( डिजी फोर्स) गठन गरेर कारबाही सुरु गरिएको उनले बताए ।

जेन–जी आन्दोलन : राजनीतिक उथलपुथल ल्याउने मुख्य नेता को हुन्?

हामी नेपाल समूहका सुदन गुरुङले सुरुमा सहजकर्ता मात्रै भएको बताए पनि अहिले नेतृत्वमा रहेर उपलब्धि लिन खोजिरहेका छन्।

संसद् जलेकोमा खुसी मनाउने टिकटकरलाई ७ वटा मुद्दा

मनोज केसी उर्फ ‘फिप्टी’ क्यासिनोमा मिटरब्याजमा लगानी, लुटपाट र डकैतीमा संलग्न चरीका मुख्य सहयोगी थिए। उनले सुविधानगर तीनकुनेमा काभ्रेका युवराज लामामाथि खुकुरी प्रहार गरेको घटनामा ज्यान मार्ने उद्योगको अभियोग लागेको थियो।

एसिया कप: रेफ्री हटाउन पाकिस्तानको माग, खेल बहिष्कार गर्ने चेतावनी

पहलगाममा २६ जनाको ज्यान जाने गरी भएको आक्रमण अनि त्यसपछि दुई देशबिच भएको सैन्य संघर्षपछि यो खेल भएको छ।

पाकिस्तानी प्रधानमन्त्रीले साउदी राजकुमारलाई भेटे

उनले दोहाको शिखर सम्मेलनले इजरायलको गैरकानूनी आक्रमणविरुद्ध मुस्लिम विश्वको एकता देखाएको र यसले क्षेत्रीय शान्तिमा खतरा निम्त्याएको उल्लेख गरे।

आगजनीको एक सतापछि माओवादी अध्यक्ष दाहाल पार्टी कार्यालयमा (तस्बिरहरू)

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालले जेनजी आन्दोलनका क्रममा ध्वस्त भएको पार्टी कार्यालयको अवलोकन गरेका छन्।

सरकारमा सहभागी हुन नसक्ने प्रधानमन्त्रीलाई डा.रुइतको जवाफ

मंगलबार तिलगंगा आँखा प्रतिष्ठानमा पुगेर प्रधानमन्त्री कार्कीले रुइतसँग आफ्नो नेतृत्वको सरकारमा सहभागी हुनेबारे छलफल गरेकी हुन्।

कमेडियन श्रेष्ठको टोलीद्वारा प्रहरी चौकी रंगरोगन

यसअघि जेन-जी आन्दोलनमा सहभागी हुँदा पनि उनले सबैलाई निजी र सार्वजनिक सम्पत्ति तोडफोड नगर्न अनुरोध गरेका थिए।

पार्टी कार्यालय पुगे अध्यक्ष दाहाल, नयाँ र भव्य भवन बनाउने घोषणा

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल पार्टी कार्यालय पुगेका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्