२२ आश्विन २०८१ मंगलबार
image/svg+xml

इन्डोनेसियाकाे  प्रहरी मुख्यालयमै आक्रमण, चार जनाको मृत्यु, अरु कैयौँ घाइते

इन्डोनेसियाको दोस्रो ठूलो सहर सुराबियामा सोमबार  पनि आतंककारीहरुबाट बम हमलाहरु जारी रहेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूले जनाएका छन्।

सूर्यविनायक नगरपालिकामा नगर प्रहरी भर्ना

सूर्यविनायक नगरपालिकाले नगर प्रहरी भर्ना गरेको छ । नगरपालिका क्षेत्रको रेखदेखका लागि ११ नगर प्रहरी भर्ना गरेको हो।

प्रहरीको स्कटिङ्ग टोलीमाथि विप्लव कार्यकर्ताको आक्रमण

नेपाल बन्द गर्दै हिडेका नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेकपाका कार्यकर्ता पक्राउ परेपछि अन्य कार्यकर्ताले प्रहरीको स्कटिङ्ग टोलीमाथि आक्रमण गरी छुटाएका छन्।

गोरेलाई सरकारी वकिल र प्रहरीकै संरक्षण

सुन तस्करी आरोपमा अहिले मुद्दा चलाइएका चूडामणि उप्रेती ‘गोरे’ लाई यस्तै मुद्दामा अघिल्लो वर्ष सरकारी वकिलको कार्यालयले प्रतिवादी नबनाई उन्मुक्ति दिएको खुलेको छ।

दार्चुलाका सीमामा प्रहरी चौकी स्थापना गर्न नेता बडूको माग

प्रतिनिधिसभाका सांसद एवं नेपाली काँग्रेसका केन्द्रीय सदस्य दिलेन्द्रप्रसाद बडूले दार्चुलाको उत्तरी तथा दक्षिणी भेगमा भारत र चीनसँग सिमाना जोडिएका क्षेत्रमा सीमा प्रहरी चौकी स्थापना गर्न सरकारसँग माग गरेका छन्।

हतियारसहित नेपाल प्रवेश गर्ने तीन भारतीय प्रहरी पक्राउ

कूटनीतिक नियम मिचेर नेपाल प्रवेश गर्ने भारतीय प्रहरीका सबइन्स्पेक्टरसहित तीन भारतीय प्रहरी शुक्रबार कृष्णनगरमा पक्राउ परेका छन्।

प्रहरी हस्तक्षेपको विरोध

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमणको पूर्वसन्ध्यामा ‘नाकाबन्दी बिर्सेका छैनौ’ नारा बनाएर विभिन्न गतिविधि चलाउँदै आएको विवेकशील साझा पार्टीको कार्यालयमा शुक्रबार गरिएको हस्तक्षेपको विरोधमा पार्टीले आज प्रदर्शन गरेको छ।

विवेकशील साझाको कार्यालयमा प्रहरी हस्तक्षेप

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमणको पूर्वसन्ध्यामा ‘नाकाबन्दी बिर्सेका छैनौ’ नारा बनाएर विभिन्न गतिविधि चलाउँदै आएको विवेकशील साझा पार्टीको कार्यालयमा प्रहरीले हस्तक्षेप गरेको छ।

भारतीय नागरिक छुटाउन प्रहरी चौकीमा आक्रमण, पाँच प्रहरी घाइते

पर्साको जीराभवानी गाउँपालिकामा रहेको इलाका प्रहरी कार्यालय सेंढवाको हिरासतमा रहेका अपहरणका आरोपी भारतीय नागरिक छुटाउन आएका स्थानीय र प्रहरीबीच झडप हुँदा ५ प्रहरी घाइते भएका छन् ।

प्रहरीद्वारा बालविवाह बदर

यहाँको एक नगरपालिकामा उमेर नपुगेर गरिएको बालविवाहालई प्रहरीले बदर गरिदिएको छ । त्रिपुरासुन्दरी नगरपालिका वार्ड–४ रंग घर भएकी १५ वर्षीया बालिका अनिसा बुढा र सोही नगरपालिका वार्ड–२ रूम घर भएका १८ वर्षीय गोबिन्द बुढाबीच हुनै लागेको विवाह प्रहरी चौकी त्रिपुराकोटले बदर गरिदिएको हो ।

प्रहरी प्रधान कार्यालयद्वारा ७९ जना एसपीको सरुवा

प्रहरी प्रधान कार्यालयले बढुवा समितिको सिफारिसमा ७९ जना प्रहरी उपरीक्षक (एसपी)को सरुवा गरेको छ। जसअनुसार कैलालीका प्रहरी प्रमुख अर्जुन चन्द ठकुरीलाइ प्रहरी प्रधान कार्यालयमा पठाइएकाे छ। कैलालीमा भने विनाेद घिमिरेलाइ सरूवा गरिएकाे छ ।

ठगी गर्न नपाएपछि प्रहरीविरुद्ध लागे व्यवसायी

ठगी गर्न नपाएपछि राजधानीको मुख्य सहर दरबारमार्गका व्यवसायी प्रहरीविरुद्ध एकजुट भएका छन्। ग्राहक ठगेर मोटो रकम असुल्ने व्यापारी आफ्नो धन्दा कायम गराउन प्रहरी विरुद्ध एकजुट भएका हुन्।

यातायात व्यवसायी राष्ट्रिय महासंघका महासचिव सिटौला प्रहरी नियन्त्रणमा

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका महासचिव सरोज सिटौलालाई प्रहरीले काठमाडौंको भृकुटीमण्डपबाट नियन्त्रणमा लिएको छ।

सिण्डिकेटविरुद्ध ट्राफिक प्रहरीले उपत्यकामा आफै बस चलाउने

यातायात व्यवसायीको सिण्डिकेटविरुद्ध ट्राफिक प्रहरीले पर्यटक बोक्ने (टुरिष्ट) बस चलाउने भएको छ।

न्यायिक समिति सञ्चालन नहुँदा प्रहरीले नै मिलाउँछन झगडा

निर्वाचित जनप्रतिनिधिले कार्यभार सम्हालेको लामो समय बितिसक्दा पनि पालिकाहरुमा न्यायिक समिति संचालन नहुँदा विभिन्न झगडाको छिनोफानो प्रहरीले नै गर्नुपरेको छ। न्यायिक समिति गठन भएर पनि संचालन हुन नसक्दा रौतहटका प्रहरी कार्यालयहरुमा पंचायती गराउने भीडभाड हुने गरेको पाइएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्