२० आश्विन २०८१ आइतबार
image/svg+xml

मेकअपविना फेसन अधुरो

मेरो विचारमा फेसन भनेको हरेक मानिसको चलेको स्ट्यान्डर्ड र लगाउन सजिलो कपडा नै फेसन हो। यसमा पनि कतिले जरुरीका लागि लगाउँछन् भने कतिले राम्रो देखिनका लागि लगाउँछन्। जब मानव सभ्यता सुरु भयो तब फेसनको पनि सुरुवात भयो।

विमल ट्रायलका लागि आज बेल्जियम जाँदै

यसै वर्षदेखि ‘ए’ डिभिजन लिगमा डेब्यु गरेका नेपाली राष्ट्रिय फुटबल टोलीका स्ट्राइकर विमल घर्ती मगरले लिगका बाँकी खेल नखेल्ने भएका छन्।

फिफा बरियतामा नेपाल एक स्थान तल, बेल्जियम शीर्ष स्थानमा

फिफा बरियतामा नेपाल एक स्थान तल झरेको छ।  विश्व फुटबलको सर्वोच्च संस्था (फिफा)ले आज सार्वजनिक गरेको बरियतामा नेपाल एक स्थान तल झर्दै १६१ औँ स्थानमा पुगेको हाे ।

बेल्जियमलाई पहिलो पल्ट विश्वकपमा तेश्रो स्थान

बेल्जियमले पहिलो पटक विश्वकप प्रतियोगितामा तेश्रो स्थान हात पारेको छ । रुसको सेन्ट पिटर्सवर्ग रङ्गशालामा सम्पन्न खेलमा इंग्ल्याण्डलाई २-० ले पराजित गर्दै बेल्जियमले विश्वकपको इतिहासमा पहिलो पटक तेश्रो स्थान हात पार्न सफल भएको हो।

विश्वकप फुटबलः पहिलो हाफ सकिदा इङ्ल्याण्डविरुद्ध बेल्जियम १–० ले अघि

रूसमा जारी २१ औं संस्करणको फिफा विश्वकप फुटबलको तेस्रो स्थानका लागि इङ्ल्याण्ड र बेल्जियमबीच प्रतिस्पर्धा भइरहेको छ।

तेस्रो स्थान भिडन्त: बेल्जियमसँग समूह चरणको बदला लिनसक्ला इंग्ल्याण्डले?

विश्वकप फुटबल अन्तर्गत शनिवार तेश्रो स्थानका लागि हुने खेलमा बेल्जियम विरुद्ध मैदान उत्रदा इंग्ल्याण्डको एउटै लक्ष्य हुनेछ, समूह चरणमा व्यहोरेको हारको बदला लिँदै प्रतियोगिताको सुखद अन्त्य गर्ने। समूह जी मा रहेका दुवै टोलीले समूह चरण अन्तर्गत आफ्नो अन्तिम खेलमा प्रतिष्पर्धा गरेका थिए, जसमा बेल्जियम १–० ले विजयी भएको थियो।

फ्रान्स विश्वकप फुटबलको फाइनलमा, बेल्जियम १–० ले पराजित

फ्रान्स रूसमा जारी २१ औं संस्करणको फिफा विश्वकप फुटबलको फाइनलमा प्रवेश गरेको छ।

विश्वकप सेमिफाइनलः फ्रान्स र बेल्जियमको पहिलो हाफ बराबरीमा सकियो

रूसमा जारी २१ औं संस्करणको फिफा विश्वकप फुटबलको पहिलो सेमिफाइनलमा फ्रान्स र बेल्जियमबीच प्रतिस्पर्धा भइरहेको छ। सेन्ट पिटर्सबर्ग रंगशालामा जारी खेलमा पहिलो हाफ सकिदा दुवै टोलीले गोल गर्न सकेका छैनन्।

विश्वकप सेमिफाइनल: फ्रान्स विरुद्ध बेल्जियमले रच्ला इतिहास? (भिडियो)

उपाधी दाबेदार ब्राजिललाई हराउँदै ३२ वर्षपछि सेमिफाइनलमा स्थान सुरक्षित गरेको बेल्जियम मंगलबार सेमिफाइनल अन्तर्गतको पहिलो खेलमा बलियो टोली फ्रान्ससँग भिड्दैछ ।

फ्रान्स–बेल्जियम सेमिफाइनल : उत्कृष्ट अग्रपंक्तिबीचको भिडन्त

प्रतियोगिताकै उत्कृष्ट अग्रपंक्ति भएका दुई टोली बेल्जियम र फ्रान्स मंगलबार विश्वकपको पहिलो सेमिफाइनलमा आमने–सामने हुँदा ‘गोलको उत्सव’ हुने अनुमान गरिएको छ।

बेल्जियमले टुङ्ग्यायाे ब्राजिलकाे विश्वकप यात्रा (फोटो फिचर)

पाँच पटकको विश्वविजेता ब्राजिलको रुस विश्वकप यात्रालाई बेल्जियमले क्वार्टरफाइनलमै पूर्णविराम लगाइदिएको छ।

पहिलाे हाफमा ब्राजिल विरुद्ध बेल्जियमको अग्रता

विश्वकप फुटबल अन्तर्गतको दोश्रो क्वार्टरफाइनल खेलमा पाँच पटकको विश्व विजेता ब्राजिल बेल्जियम विरुद्धको खेलमा २-० गोलले पछि परेको छ।

अब बाहिरिने काे? उरुग्वे कि फ्रान्स, ब्राजिल कि बेल्जियम

रुसमा जारी विश्वकप २०१८ मा आज शुक्रवारदेखि क्वाटरफाइनलका खेलहरु हुँदैछन् । आज उरुग्वे विरुद्ध फ्रान्स साँझ पौने ८ बजे र ब्राजिल विरुद्ध बेल्जियम राति पौने १२ बजे भिड्दैछन् ।

अतिरिक्त समयको गोलमा जापान स्तब्ध, बेल्जियमको उत्कृष्ट पुनरागमन

दुइ गोलले पछाडी परेको अवस्था उल्ट्याउँदै बेल्जियमले जापानलाई ३-२ ले पराजित गरेको छ। जितसँगै बेल्जियमले क्वार्टरफाइनलमा पाँच पल्टको विश्व विजेता ब्राजिलसँगको भेट पक्का गरेको छ।

जापान र बेल्जियमको पहिलो हाफ गोलरहित बराबरीमा

विश्वकप फुटबलको शिर्ष १६ मा भिडिरहेका जापान र बेल्जियमले पहिलो हाफको खेल गोररहित बराबरीमा टुङ्ग्याएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्