१९ आश्विन २०८१ शनिबार
image/svg+xml

कोसीमा कांग्रेस दुई गुट

नेपाली कांग्रेसका सांसद केदार कार्की र नेकपा माओवादी केन्द्र संसदीय दलका नेता इन्द्रबहादुर आङ्बोले कोसी प्रदेशको मुख्यमन्त्रीमा दाबी पेस गरेका छन् ।

कोशीको मुख्यमन्त्रीमा कांग्रेस सांसद कार्कीले गरे दाबी पेस

कार्कीलाई एमालेका सांसदहरुले समर्थन गरेका छन्। बिहीवार कर्कीले एमालेका ३९ र काँग्रेसका ८ जना सांसदको समर्थनमा मुख्य मन्त्रीमा दाबी गरेका हुन्।

मोरङ ६ (ख) बाट नेपाली कांग्रेसका केदार कार्की विजयी

मोरङको क्षेत्रनम्बर ६ (ख) बाट नेपाली कांग्रेसका उम्मेदवार केदार कार्की निर्वाचित भएका छन्।

संविधानको रक्षाका लागि गठबन्धनले जित्नै पर्छ: मन्त्री कार्की

प्रदेश १ का आन्तिरिक मामिला तथा कानुन मन्त्री केदार कार्कीले संविधानको रक्षाका लागि बाम लोकतान्त्रिक गठबन्धनले जित्नै पर्ने बताएका छन्।

सप्तकोसीको बाढी तत्काल नियन्त्रण गर्न असम्भव: मन्त्री कार्की

कार्कीका अनुसार सप्तकोसी एक्कासी बस्तीमा पसेको नभई करिब एक महिना पहिलेदेखि नै धार परिवर्तन गरी पश्चिमतर्फको भाग कटान गर्दै आएको थियो। यस बीचमा नदी बस्तीमा पस्न नदिन प्रदेश सरकार, स्थानीय सरकार लगायतका निकायले सकेको प्रयत्न गरेका थिए। तर, प्रकृतिसँग कसैको केहि लागेन अन्ततः कोसीको एउटा भंगाले बाँधेको बाँध तोडेर बस्तीतर्फ पस्यो।

मन्त्री कार्कीसहितको टोलीद्वारा सप्तकोसी बाढीको अनुगमन

सप्तकोसी नदीको बाँध फुटेर बस्तीमा पसेपछि उदयपुरको बेलका–८ डुम्रीबोट र लाहुरेखोँच क्षेत्रको प्रदेश नं १ सरकारका आन्तरिक मामिला तथा कानुनमन्त्री केदार कार्कीसहितको टोलीले आज स्थलगत अनुगमन गरेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्