रोनाल्डोको ह्याट्रिकबाट पोर्चुगल फाइनलमा
स्ट्राइकर क्रिस्टियानो रोनाल्डोको ह्याट्रिक प्रेरित पोर्चुगल बुधबार युइएफए नेसन्स लिगको फाइनल प्रवेश गरेको छ ।पोर्चुगलले बुधबार स्विट्जरल्यान्डको चुनौती ३–१ ले समाप्त पारेको हो ।
स्ट्राइकर क्रिस्टियानो रोनाल्डोको ह्याट्रिक प्रेरित पोर्चुगल बुधबार युइएफए नेसन्स लिगको फाइनल प्रवेश गरेको छ ।पोर्चुगलले बुधबार स्विट्जरल्यान्डको चुनौती ३–१ ले समाप्त पारेको हो ।
युरोपेली देश पोर्चुगल आउनुभएका गुल्मी जिल्ला मुसीकोट नगरपालिका वडा नं ६ का ३६ वर्षीय नेपाली युवक रमेशकुमार शर्मा रिजालको सडक दुर्घटनामा परी निधन भएको छ ।
राजधानी लिस्बनको पर्यटकीय सहर आनजोसमा उनले ‘रेस्टुरेन्ट एभरेस्ट नेपाल’ सञ्चालन गरेका छन्। र, रेस्टुरेन्टमार्फत् विश्वसामु नेपाल चिनाएका छन्।
मोरङ सुन्दरहरैंचाकी संगीता बुढाथोकी (३५) स्वस्थानी व्रत बस्न पोर्चुगलबाट नेपाल आएकी छन्। यो व्रत बस्दा घरपरिवारमा शान्ति मिल्ने र मनोकांक्षा पूरा हुने विश्वास उनलाई छ।
सत्य सनातन धर्मका प्रवर्द्धतक एक नेपाली योगीको पहलमा युरोपेली मुलुक पोर्चुगलमा साप्ताहिक ज्ञान महायज्ञ शुरु भएको छ। द ट्रथ लभ अफ लिभिङ फाउण्डेशनको आयोजनामा युरोपमै पहिलो पटक पोर्चुगलको राजधानी लिस्बनमा साप्ताहिक ज्ञान महायज्ञ शुरु भएको हो।
पोर्चुगल युइएफए नेसन्स लिग अन्तर्गत समूहको अन्तिम खेलमा पोल्याण्डसँग १–१ गोलको बराबरीमा रोकिएको छ। घरेलु मैदानमा मंगलबार राति भएको खेलमा पोर्चुगलले १–० को अग्रता जोगाउन सकेन।
युरोपियन च्याम्पियन पोर्चुगल युइएफए नेसन्स लिगको सेमिफाइनलमा पुग्ने पहिलो राष्ट्र भएको छ । शनिबार भएको खेलमा इटालीलाई गोलरहित बराबरीमा रोक्दै पोर्चुगल यस संस्करणको नेसन्स लिगको सेमिफाइनलमा पुग्ने पहिलो राष्ट्र बनेको हो।
युइएफए नेसन्स लिग फुटबलमा पोर्चुगलले पोल्याण्डलाई ३–२ ले पराजित गरेको छ। बिहीबार राति सम्पन्न खेलमा स्ट्रार स्टाइकर क्रिष्ट्रियानो रोनाल्डोविना मैदान उत्रेको पोर्चुगलले संघर्षपूर्ण खेलमा पोल्याण्डलाई हराएको हो।
दुबै मिर्गौला फेल भई उपचाररत रहेका नवलपुरका एक युवालाई नवलपुर समाज पोर्चुगलले आर्थिक सहयोग प्रदान गरेको छ। जिल्लाको गैंडाकोट नगरपालिका – ६ का ३३ बर्षीय शक्ति प्रसाद चालिसेको उपचार सहयोगार्थ समाजले आर्थिक सहयोग गरेको हो। पीडित चालिसेको आर्थिक अभावका कारण उपचारमा समस्या देखिएपछि समाजले रकम संकलन गरी प्रवासी मुलुक पोर्चुगलबाट आर्थिक सहयोग गरेको हो।
बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तलाई न्यायको माग गर्दै पोर्चुगलमा प्रवासी नेपालीले प्रदर्शन गरेका छन्। हरितालिका तीजको अवसरमा प्रवासी नेपालीहरुले लिस्बनमा आयोजना गरेको कार्यक्रममा निर्मलाको पक्षमा न्यायको माग गर्दै हात र टाउकोमा कालो पट्टी बांधेर सहभागी चेलीहरुले सांकेतिक बिरोध जनाउँदै सामूहिक नृत्य प्रस्तुत गरेका थिए। यसक्रममा नेपाली चेलीहरुले लिस्बनमा निर्मलाका लागि न्याय माग्दै कालो तीज मनाएका हुन्।
पोर्चुगलमा रहेका प्रवासी नेपालीले पोर्चुगलमा नेपाली राजदूतावास स्थापना हुनुपर्ने माग गरेका छन्।
परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली र पोर्चुगलका विदेशमन्त्री अबस्टो सान्टोस सिल्भाबीच बुधबार पोर्चुगलको राजधानी लिस्बनमा भएको भेटवार्तामा नेपाल-पोर्चुगल परामर्श संयन्त्र स्थापना गर्नेसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको छ।
पोर्चुगललाई पराजित गर्दै उरुग्वे क्वार्टरफाइनल प्रवेस गरेको छ।
उरुग्वेले पोर्चुगल विरुद्धको पहिलो हाफको खेलमा एक शुन्यको अग्रता बनाएको छ।
विश्वकै उत्कृष्ट रक्षापंक्तिको नेतृत्व गरिरहेका जब्बर खेलाडीसामू शनिबार सोचीमा उरुग्वे र पोर्चुगल आमने सामने हुँदा पुरानै प्रतिद्वन्द्वी क्रिस्टियानो रोनाल्डोको आक्रमण धार भुत्ते पार्ने चुनौती हुनेछ ।