आइसीसी विश्वकप क्रिकेटः आज अस्ट्रेलिया र नेदरल्याण्ड्स भिड्दै
आइसीसी विश्वकप क्रिकेटमा आज अस्ट्रेलिया र नेदरल्याण्ड्सबीच खेल हुँदैछ। फिरोज शाह कोटला मैदानमा हुने आजको खेल दिउँसो २ः१५ बजे सुरु हुनेछ।
आइसीसी विश्वकप क्रिकेटमा आज अस्ट्रेलिया र नेदरल्याण्ड्सबीच खेल हुँदैछ। फिरोज शाह कोटला मैदानमा हुने आजको खेल दिउँसो २ः१५ बजे सुरु हुनेछ।
मुम्बईस्थित वानखेडे स्टेडियममा भएको आजको खेलमा बङ्गलादेशलई १४९ रनको फराकिलो अन्तरले पराजित गर्दै दक्षिण अफ्रिकाले जित हात पारेको हो।
कमजोर प्रर्दशन गरिरहेको बङ्गलादेशले आफ्नो ८ औँ विकेटको रुपमा हसन महमुदलाई गुमाएको हो।
दक्षिण अफ्रिकाले प्रस्तुत गरेको ३८३ रनको लक्ष्यसहित मैदान उत्रेको बङ्गलादेशले ६ विकेट गुमाएर जम्मा ८९ रन बनाएको छ।
मजोर प्रर्दशन गरिरहेको बङ्गलादेशले लिटन दासलाई आफ्नो ५ औँ विकेटको रुपमा गुमाएको हो।
दक्षिण अफ्रिकाले प्रस्तुत गरेको ३८३ रनको लक्ष्यसहित मैदान उत्रेको बङ्गलादेशले ४ विकेट गुमाइसकेको छ ।
आइसीसी विश्वकप क्रिकेटमा दक्षिण अफ्रिकाले बङ्गलादेशसमक्ष ३८३ रनको लक्ष्य प्रस्तुत गरेको छ।
आइसीसी विश्वकप क्रिकेटमा बङ्गलादेशविरुद्ध दक्षिण अफ्रिकाले दुई सय रन पूरा गरेको छ।
आइसीसी विश्वकप क्रिकेटमा बङ्गलादेशले दक्षिण अफ्रिकाविरुद्ध तेस्रो सफलता हासिल गरेको छ।
आइसीसी विश्वकप क्रिकेटमा बङ्गलादेशविरुद्ध दक्षिण अफ्रिकाले सय रन पूरा गरेको छ।
आइसीसी विश्वकप क्रिकेटमा दक्षिण अफ्रिकाविरुद्ध बङ्गलादेशले दोस्रो सफलता हासिल गरेको छ।
भारतको चेन्नईमा आज सम्पन्न खेलमा अफगानिस्तानले पाकिस्तानलाई ८ विकेटबाट हराएको हो।
भारतमा जारी विश्वकप क्रिकेटको १३ औं सस्करण अन्र्तगत अफगानिस्तानविरुद्ध पाकिस्तानले २८२ रन बनाएको छ।
भारतमा जारी विश्वकप क्रिकेटको १३ औं सस्करण अन्र्तगत अहिले पाकिस्तान र अफगानिस्तानबिच खेल भईरहेको छ।ताजास्थीतीमा पाकिस्तानले १० ओभरमा कुनै विकेट नगुमाई ५६ रन बनाएको छ।
आइसीसी विश्वकप क्रिकेट अन्तर्गत आज अफगानिस्तान र पाकिस्तानबीच खेल हुँदैछ।